पछिल्लो २४ घण्टामा गरिएको ६ हजार ९३१ नमुना परीक्षणमा ५१३ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा गरिएको ६ हजार ९३१ नमुना परीक्षणमा ५१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएका ५१३ जनासँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ९…
नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज मुलुकभर वडास्तरका अधिवेशन हुदै
काठमाडौं, कार्तिक ६ । नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज मुलुकभर वडास्तरका अधिवेशन हुँदैछन् । वडा अधिवेशनलाई सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने र इन्टरनेट पहुँच भएका वडाका कार्यक्रममा त्यसलाई…
तीन वटा प्रदेशमा मात्रै सात अर्ब २२ करोड रुपैयाँ बराबरको धानबाली नष्ट
काठमाडौं, कार्तिक ६ । आइतबारदेखि परेको अविरल बर्षाका कारण धानबालीमा परेको क्षतिबारे प्ररम्भिक विवरण आउन थालेका छन् । हालसम्म प्राप्त विवरणमा तीन वटा प्रदेशमा मात्रै सात अर्ब २२ करोड रुपैयाँ बराबरको धानबाली नष्ट भएको कृषि…
पछिल्लो २४ घण्टामा ७०८ जनामा कोरोना भाइरसको सङ्क्रमण
काठमाडौँ, ५ कात्तिक: नेपालमा पछिल्लो २४ घण्टामा ७०८ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कमा नौ हजार ३७६ जनामा कोरोना परीक्षण गर्दा ७०८ जनामा सङ्क्रमण पाइएको हो…
पछिल्लो २४ घन्टामा थप ५ सय ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, ८ जनाको मृत्यु
काठमाडौं । नेपालमा थप पाँच सय ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। जनसंख्या मन्त्रालयका अनुसार बिहीबार पाँच सय ४५ जना संक्रमित थपिएका हुन्। पछिल्लो २४ घण्टामा ८ हजार ५ सय ४९ जनाको कोरोना…
बाढीपहिरोले देशका अधिकांश स्थानमा क्षति मृत्यु हुनेको संख्या ५८
काठमाडौं, ३ कात्तिक । बाढीपहिरोबाट देशभर मृत्यु हुनेको संख्या ५८ पुगेको छ । अविरल वर्षापछि बाढीपहिरोले देशका अधिकांश स्थानमा क्षति पुर्याएको हो । सबैभन्दा बढी क्षेत्री प्रदेश नं १ र सुदूरपश्चिममा पुर्याएको छ । प्रदेश…
गठबन्धनको कार्यशैली हेर्दा म त फेरि केपी ओलीको पूनरावृत्ति हुने देख्छु’ : डा. केसी
काठमाडौं, ३ कार्तिक । राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसीले प्रमुख राजनीतिक दल र यसका शीर्ष नेताहरु लोकतन्त्रको आचरणअनुसार चल्न नसकेको टिप्पणी गरेका छन् । उनले लोकतन्त्र बलियो बनाउनको लागि योग्यताक्रम, जवाफदेहीता, पारदर्शीता, उपयुक्त व्यक्तिलाई उपयुक्त…
देउवा सरकारको १०० दिनको समिक्षा गर्दा म १० नम्बर मात्रै दिन्छु : तामाङ
काठमाडौं, ३ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का पार्टी कार्यालयका सचिव, सांसद तथा पूर्वमन्त्री शेरबहादुर तामाङले शेरबहादुर देउवाको सरकारको सय दिनको समिक्षा गर्दा आफूले १०० मा १० नम्बर मात्रै दिने बताए । रिपोर्टर्स…
‘देउवाको सय दिनमा तीन महिना त षड्यन्त्रमा बित्यो’ : डा. सुन्दरमणि दिक्षित
ठमाडौं, ३ कार्तिक । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले नेपालका सबै दलका नेताहरु फेल भएको टिप्पणी गरेका छन् । नेताहरु असफल भएकै कारण आज आम मानिसले राजा आउ भन्ने नारा लगाउन थालेको उनको भनाई…
सरकारले १०० दिनमा संविधानको रक्षा र जीवन रक्षा गरेको छ : दिनानाथ शर्मा
काठमाडौं, ३ कार्तिक । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा राष्ट्रियसभाका दलका नेता दिनानाथ शर्माले वर्तमान सरकारको सय दिनको समिक्षा गर्दा यसले राम्रो काम गरेको भन्दै निराश हुनुपर्ने ठाउँ नरहेको बताएका छन्…