नेपाल-श्रीलंका चेम्बरको २०औँ साधारणसभा सम्पन्न, श्रेष्ठसहित विभिन्न व्यक्तित्व सम्मानित, नयाँ कार्यसमिति निर्वाचित⚡ग्लोबल नेपाल साइप्रसको पहिलो बैठक सम्पन्न, रौनक शर्माको नेतृत्वमा नयाँ कार्यसमिति गठन⚡नेपालमै सिकाइँदै कोरियन ‘के–ब्युटी’ प्रविधि, ३० नोभेम्बरमा विशेष सेमिनार⚡मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने

exclusive

आपसी समझदारीमा नै न्यायालयको समस्या समाधान गर्नुपर्छ, भोलिसम्म सोलुसन निस्कियोस भन्ने शुभेच्छा छ’ : पूर्व न्यायाधीश पुरुषोत्तम भण्डारी

काठमाडौं, १० कार्तिक । सर्वोच्च अदालतका पूर्व न्यायाधीश पुरुषोत्तम भण्डारीले अहिले न्यायालयमा देखिएको समस्याको समाधान आपसी समझदारीमा हल गरिनुपर्ने बताएका छन् । उनले आफूले तत्काल समस्या समाधान भएर जनताले न्याय पाउन सकुन् भन्ने शुभेच्छा लिएको…

नेप्से आज ७८ दशमलव ८२ अकंले बढेर समग्र परिसूचक २७५१ दशमलव ०७ बिन्दुमा

कार्तिक, काठमाडौँ । सेयर बजार (नेप्से) आज ७८ दशमलव ८२ अकंले बढेर समग्र परिसूचक २७५१ दशमलव ०७ बिन्दुमा पुगेको छ । त्यस्तै ठूला कम्पनीहरुकोे कारोबार मापक सेन्सेटिभ पनि ११ दशमलब ५ अकंले बढेर ५१६ दशमलब…

नेपालमा पछिल्लो २४ घण्टामा गरिएको १० हजार ८६४ नमुना परीक्षणमा ७७६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा गरिएको १० हजार ८६४ नमुना परीक्षणमा ७७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएका ७७६ जनासँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ९…

प्रधानन्यायाधीशले निकास दिनुपर्छ, होईन भने दलले गम्भीर कदम चाल्न सक्छन् : पूर्व महान्यायाधिवक्ता मुक्ति प्रधान

काठमाडौं, ८ कार्तिक । पूर्व महान्यायाधिवक्ता मुक्ति प्रधानले अहिलेको अवस्थामा न्यायालयको साख जोगाउनको लागि प्रधान्यायाधीश चोलेन्द्र शमशेर जबराले निकास दिनुपर्ने बताएका छन् । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले भने,‘न्यायालयको…

‘प्रधानन्यायाधीश जबराले अहिले २/४ घण्टाभित्रै राजीनामा दिनुपर्छ’ : पूर्व महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठ

काठमाडौं, ८ कार्तिक । पूर्व महान्यायाधिवक्ता एवम् बरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले अब ढिलो नगरी अब २÷३ घण्टाभित्रै राजीनामा दिनुपर्ने बताएका छन् । श्रेष्ठले भने,‘उहाँले आजै राजीनामा दिनुपर्छ । व्यक्तिगत रुपमा पनि…

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज देशका केही स्थानमा वर्षा र उच्च हिमाली भेगमा हिमपातको सम्भावना

काठमाडौं, कार्तिक ८ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज देशका केही स्थानमा वर्षा र उच्च हिमाली भेगमा हिमपातको सम्भावना देखिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी भूभागमा आंशिक देखि…

फाइजरको एक लाख ६ सय २० डोज खोप आज काठमाडौं आइपुग्दै

काठमाडौं, कार्तिक ८ । फाइजरको एक लाख ६ सय २० डोज खोप आज काठमाडौं आइपुग्दै छ । अमेरिकाबाट फाइजरको एक लाख ६ सय २० डोज खोप नेपाल आउन लागेको हो । कतार एयरलाइन्सको ६४८ विमानमार्फत अहिले…

विमानस्थलको श्रम डेस्कमा मन्त्री श्रेष्ठको अनुगमन, सेवा प्रवाह प्रभावकारी बनाउन निर्देशन

कार्तिक ७, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको प्रस्थान बिन्दुतर्फको श्रम डेस्कको अनुगमन गर्नुभएको छ । ‘आबुधाबी डाइलग’ मा सहभागि हुन दुबई प्रस्थान गर्नुअघि मन्त्री श्रेष्ठले श्रम डेस्कका साथै…

पछिल्लो २४ घण्टामा देशैभरी थपिए ५५७ कोरोना संक्रमित, ३ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा गरिएको ७ हजार ६२५ नमुना परीक्षणमा ५५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएका ५५७ जनासँगै नेपालमा कोरोनाबाट…

बेमौसमी वर्षातका कारण आएको बाढीपहिरोले २ लाख ५८ हजार मेट्रिकटन धानबालीको नोक्सान

काठमाडौं, कार्तिक ७ । बेमौसमी वर्षातका कारण आएको बाढीपहिरोले २ लाख ५८ हजार मेट्रिकटन धानबालीको नोक्सान भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले संकलन गरेको प्रारम्भिक तथ्यांकअनुसार प्रदेश नम्बर १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा…