एकैदिन देशभर कोरोना संक्रमणबाट ५५ जनाको मृत्यु
काठमाडौं, २४ साउन । आज एकैदिन देशभर कोरोना संक्रमणबाट ५५ जनाको मृत्यु भएको छ । कोरोनाको दोस्रो भेरियन्ट आएपछिको यो हालसम्मकै सर्वाधिक मृत्यु हो । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या १० हजार ९३…
स्थानीय तहलाई प्रदेशको क्षेत्राधिकारभित्र ल्याउने प्रावधान नहटाए आन्दोलन गर्ने चेतावनी’ (भिडिओसहित)
काठमाडौं, २३ साउन । गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, नेपाल नगरपालिका संघ र जिल्ला समन्वय समिति महासंघले संघीय सरकारमा रहेका तीन राजनीतिक दलबाट सार्वजनिक गरिएको संयुक्त सरकारको साझा न्यूनतम कायक्रममा ‘स्थानीय तहलाई प्रदेशको क्षेत्राधिकारभित्र ल्याउन आवश्यक…
आजदेखि देशभर मास्क अभियान सञ्चालन हुँदै
काठमाडौं । आजदेखि देशभर मास्क अभियान सञ्चालन हुँदैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि शुक्रवारसम्म ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता, मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मुलनाराका साथ मन्त्रालयले अभियान सञ्चालन गर्न थालेको हो…
पछिल्लो २४ घण्टामा ३,७२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा ३,७२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९हजार ४ सय ९३ पीसीआर परीक्षण गर्दा २ हजार ४३० जना र ६ हजार १८२ एन्टिजेन परीक्षण गर्दा १ हजार २…
यस्तो छ आज देशभरिका मौसम तथा पूर्वानुमान
२२ साउन, काठमाडौं । हाल देशैभरी रहेको मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न भू–भागमा हल्का देखि भारी वर्षा भइरहेको छ। मौसम तथा पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश नं १, बागमती प्रदेश, कर्णाली प्रदेश र…
सरकारलाई पूर्णता दिन नसक्नु गलत हो, छिट्टै पूर्ण बजेट ल्याउनुपर्छ : डा. रामशरण महत (भिडियो सहित)
काठमाडौं, २१ साउन । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले यथाशक्य चाँडो सरकारलाई पूर्णता दिनुपर्ने बताएका छन् । उनले भने,‘सरकारलाई पूर्णता दिनको लागि ढिलाई भयो, सरकार गठन भएको यत्तिका दिन बितिसक्दापनि…
पछिल्लो २४ घण्टामा देशभर ३ हजार ९३८ जना कोरोना संक्रमित थपिए
२१ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ९३८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीवार गरिएको पिसीआर र एन्टिजेन विधिबाट १८ हजार ४०८ नमुना परीक्षण गर्दा ३…
पछिल्लो २४ घण्टामा थप ४,१०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
२० साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४,१०७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ३५४ नमुनाको पीसीआर परीक्षण गर्दा २,९७५ जना र ४,९४४…
बजेट कम दिएको भन्दै राजधानी आएर कालिकोटको पलाँता गाउँपालिका अध्यक्ष बमले भनेः कामका आधारमा बजेट चाहियो (भिडिओसहित)
काठमाडौं, २० साउन । कालिकोटको पलाँता गाउँपालिकाका अध्यक्ष लक्ष्मण बहादुर बमले केन्द्र र प्रदेशले आफूहरुलाई पर्याप्त बजेट नदिएको भन्दै काम कार्यन्वयनको आधारमा भुक्तानी हुनुपर्ने बताएका छन् । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै…
पछिल्लो २४ घण्टामा ३ हजार ३८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
१९ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार ३८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १० हजार ६३८ नमुनाको पीसीआर परीक्षणमा २ हजार ४४८ र ६ हजार ८० एन्टिजेन परीक्षण गर्दा ९३५…