नेपाल-श्रीलंका चेम्बरको २०औँ साधारणसभा सम्पन्न, श्रेष्ठसहित विभिन्न व्यक्तित्व सम्मानित, नयाँ कार्यसमिति निर्वाचित⚡ग्लोबल नेपाल साइप्रसको पहिलो बैठक सम्पन्न, रौनक शर्माको नेतृत्वमा नयाँ कार्यसमिति गठन⚡नेपालमै सिकाइँदै कोरियन ‘के–ब्युटी’ प्रविधि, ३० नोभेम्बरमा विशेष सेमिनार⚡मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने

exclusive

रु ५०० मा १२ देखि १५ प्रकारका परिकारको मज्जा लिन पाइने

काठमाडौं । नेपाली खानाको महत्व बढाउने उदेश्यले नेपाली व्रन्च फेष्ट २०७७ हुने भएको छ। ग्यास्ट्रोामि टुरिजम एशोसियसन अफ नेपाल र हानकुक सारुङ्ग कोरियन रेष्टुरेन्ट,ठमेलको संयुक्त आयोजना चैत १४ शनिबार देखि नेपाली व्रन्च फेष्ट हुने आज…

पछिल्लो २४ घन्टामा देशभर कोरोना भाइरसका १ सय ८८ जना संक्रमित थपिए

काठमाडौं, १० चैत्र । नेपालमा कोरोना भाइरसका आज १ सय ८८ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या २ लाख ७६ हजार २ सय ४४ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ…

बरिस्ट सेफ आर.बि.बुढाथोकी सम्मानित

काठमाडौं ।सोल्टी क्राउन प्लाजा होटलका सुसेफ आर बि बुढाथोकी यो बर्षको उत्कृष्ट कुलिनर राइटर अन्तर्गत आज एक भब्य समारोह बिच सम्मानित हुनु भएको छ । ग्लोबल नेपालीज सेफ फेडरेसनले हरेक बर्ष आयोजना गर्दै आएको यो…

आज विश्व पानी दिवसः पानीको महत्वबारे जानकारी दिंदै मनाइदै

काठमाडौं, ९ चैत्र । आज विश्वभर पानी दिवस मनाइदै छ । विश्वमा देखा परेको स्वच्छ खानेपानीको संकट र यसको समाधानमा व्यक्ति, समुदाय,विभिन्न तहका सरकार तथा गैरसरकारी क्षेत्रहरुलाई सजग,सचेत,सक्षम र सबल बनाउनका लागि संयुक्त राष्ट संघले…

विश्वभर कोरोना भाइरस संक्रमण बढ्न लागेको भन्दै भीडभाड हुने कार्य नगर्न र स्वास्थ्य मापदण्ड अपनाउन अनुरोध

८ चैत्र, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्ला दिनमा विश्वभर कोरोना भाइरस संक्रमण बढ्न लागेको भन्दै भीडभाड हुने कार्य नगर्न र स्वास्थ्य मापदण्ड अपनाउन अनुरोध गरेको छ । पछिल्ला केही हप्तादेखि छिमेकी देश भारत…

पछिल्लो २४ घन्टामा देशभर भाइरसका ७९ जना संक्रमित थप ८२ जना संक्रमणमुक्त

काठमाडौं, ७ चैत्र । नेपालमा कोरोना भाइरसका आज ७९ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या २ लाख ७५ हजार ८ सय २९ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज…

विकासका काममा राजनीति गर्न हुँदैन’

काठमाडौं ।पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले विकासका काममा कसैले पनि राजनीति गर्न नहुने बताउनुभएको छ । जनकल्याण सामाजिक केन्द्रले आज यहाँ आयोजना गरेको ‘१८औँ रक्तदान तथा सम्मान’ कार्यक्रममा उहाँले नीति र नेतृत्वलाई सही ढङ्गले परिचालन गर्न…

राष्ट्रिय लोकतान्त्रिक प्राध्यापक संघको यही चैत्र ४ गते १३औं वार्षिकोत्सव र संगठन समायोजन कार्यक्रम सम्पन्न

काठमाडौं, ६ चैत्र । राष्ट्रिय लोकतान्त्रिक प्राध्यापक संघको यही चैत्र ४ गते १३औं वार्षिकोत्सव र संगठन समायोजन कार्यक्रम सम्पन्न भएको छ । उक्त संगठन समायोजन कार्यक्रम जसपाका अध्यक्ष महन्थ ठाकुरको प्रमुख आतिथ्यमा सम्पन्न भएको संघले…

पछिल्लो २४ घन्टामा देशभर थप १ सय २५ जनामा कोरोना संक्रमण पुष्टि ; १२३ जना संक्रमणमुक्त, १ संक्रमितको मृत्यु

काठमाडौं, चैत ६ – नेपालमा कोरोना भाइरसका आज १ सय २५ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या २ लाख ७५ हजार ७ सय ५० पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ…

नेपाली ग्यास्ट्रोनोमी सेफ कम्पिटिशन साथै सेफ अवार्ड २०२१ हुदै

काठमाडौं । ग्लोबल नेप्लिज सेफ फेडरेशन र अन्तर्राष्ट्रिय नेप्लिज सेफ्स सोसाइटी युकेको संयुक्त आयोजनामा अलोफ्ट होटलको प्रस्तुति रहेको नेपालिज ग्यास्ट्रोनोमी सेफ कम्पिटिशन-२०२१ साथै नेपालि सेफ अवार्ड हने भएको छ। कार्यक्रम यहि २२ मार्च २०२१-(चैत्र ९गते)…