नेपाल-श्रीलंका चेम्बरको २०औँ साधारणसभा सम्पन्न, श्रेष्ठसहित विभिन्न व्यक्तित्व सम्मानित, नयाँ कार्यसमिति निर्वाचित⚡ग्लोबल नेपाल साइप्रसको पहिलो बैठक सम्पन्न, रौनक शर्माको नेतृत्वमा नयाँ कार्यसमिति गठन⚡नेपालमै सिकाइँदै कोरियन ‘के–ब्युटी’ प्रविधि, ३० नोभेम्बरमा विशेष सेमिनार⚡मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने

exclusive

मिस एण्ड मिसेस डिसएबिलिटी क्विन नेपाल’ चैत्र २१ गते सानेपामा हुने

काठमाडौं, १९ चैत्र । नेपालमा पहिलोपटक मिस एण्ड मिसेस डिसएबिलिटी क्विन नेपाल – २०२१ प्रतियोगिता हुने भएको छ । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर ग्रिन आर्टस् मिडिया प्रा.लि. र अपाङ्गता भएका व्यक्तिहरुको सांस्कृतिक…

महावीर पुनको राष्ट्रिय अनुसन्धान केन्द्रलाई प्रदेश प्रमुख डा.अहिराजको सहयोग

काठमाडौं, १८ चैत । प्रदेश नं. २ प्रदेश प्रमुख डा.राजेश अहिराजले पदभार ग्रहण गरेपछि पहिलो महिनाको पारिश्रमिकको आधा रुपैयाँ महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई हस्तान्तरण गरेका छन् । बुधबार डा. अहिराजले महावीर पुनको राष्ट्रिय आविष्कार…

उपत्यकाको ३१ चोकमा ट्राफिक बत्ती, सवारी व्यवस्थापनमा सहज

काठमाडौँ, १८ चैत । काठमाडौँ उपत्यकाको ३१ मुख्य चोकमा ट्राफिक बत्ती जडान गरेसँगै सवारी व्यवस्थापनमा सहज भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडक विभाग र महानगरपालिका र विभिन्न सङ्घ संस्थाको सक्रियतामा ट्राफिक बत्ती जडान…

पछिल्लो २४ घण्टामा देशभर १६७ जनामा कोरोना संक्रमण पुष्टि

१७ चैत, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी गरिएको ३ हजार १४० नमुना परीक्षणमा १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज सबैभन्दा बढी काठमाडौंमा ७८,चितवनमा २२, कास्कीमा ३२, कैलालीमा १०, ललितपुरमा ७ संक्रमित…

पछिल्लो २४ घन्टामा देशभर कोरोना भाइरसका १ सय ४१ जना संक्रमित थपिए

काठमाडौं, १६ चैत्र । नेपालमा कोरोना भाइरसका आज १ सय ४१ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या २ लाख ७६ हजार ९ सय ८० पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ…

पछिल्लो २४ घन्टामा देशभर कोरोना भाइरसका ८९ जना संक्रमित थपिए

काठमाडौं, १५ चैत्र । नेपालमा कोरोना भाइरसका आज ८९ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या २ लाख ७६ हजार ८ सय ३९ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज…

ह्वीलचियर बास्केटबल प्रतियोगिता सम्पन्न

१४ चैत्र २०७७ शर्मिला विश्वकर्मा, काठमाण्डौं।स्पाइनल कर्ड इन्जरी खेलकुद संघको आयोजना तथा गोकर्णेश्वर नगरपिलको आर्थिक सहयोगमा ह्वीलिचयर प्रयोगकर्ता अपाङ्गता भएका व्यक्तिहरु विच काठमाण्डौंमा ह्वीलचियर बास्केटबल प्रतियोगिता समपन्न भएको छ । स्पाइनल कर्ड इन्जरी खेलकुद संघको…

पछिल्लो २४ घण्टामादेशभर ८५ जनामा कोरोना संक्रमण पुष्टि ९३ जना मुक्त

१४ चैत, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी गरिएको २ हजार ७४५ नमुना परीक्षणमा ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिएका ८५ जनासँगै नेपालमा कोरोना संक्रमितको कूलसंख्या २ लाख ७६ हजार ७५०…

पहिलो पटक नेपाली व्रन्च फेष्ट सम्पन्न

काठमाडौं । नेपाली खानाको महत्व बढाउने उदेश्यले नेपाली व्रन्च फेष्ट नेपाली इतिहासमा पहिलोपटक सम्पन्न भएको छ। ग्यास्ट्रोामि टुरिजम एशोसियसन अफ नेपाल र हानकुक सारुङ्ग कोरियन रेष्टुरेन्ट,ठमेलको संयुक्त आयोजना सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि…

पछिल्लो २४ घन्टामा नयाँ संक्रमित १ सय ५६ थपिए

काठमाडौं, १३ चैत्र । कोरोना संक्रमणबाट आज थप ४ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या  ३०२४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । २४ घन्टामा नयाँ संक्रमित १ सय ५६ थपिएका छन्…