नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसनले अन्तराष्ट्रिय डेण्टल एण्ड ओरल हाइजिन गोष्ठी गर्ने
काठमाडौं, ५ चैत्र । विश्व मुख स्वास्थ्य दिवस–२०७७ को पुर्वसन्ध्यामा नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसनले विभिन्न जनचेतनामुलक कार्यक्रम गर्ने भएको छ । बिहीबार रिपोर्टर्स क्बल नेपालमा पत्रकार सम्मेलन गरेर एसोसिएसनले आगामी शनिबार र आइतबार अन्तराष्ट्रिय…
शिखर बौद्धिक व्यक्तित्व श्रेष्ठको पार्थिव शरीर शोभाभगवतीमा अन्त्येष्ठी
काठमाडौं, ०५ चैत्र - शिखर बौद्धिक पुरुष माणिकलाल श्रेष्ठको पार्थिव शरीरको आज अन्त्येष्ठी गरिएको छ । दिवंगत श्रेष्ठको पार्थिव शरीरको अन्त्येष्ठी शोभाभगवती स्थित इन्द्रायणीघाटमा दिउँसो करिब ४:०० बजे गरिएको हो । उनको पार्थिव शरिरलाई पुत्रहरु…
पछिल्लो २४ घन्टामा देशभर १ सय ७ संक्रमित थप, ५२ जना संक्रमणमुक्त
काठमाडौं, ५ चैत्र । नेपालमा कोरोना भाइरसका आज १ सय ७ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या २ लाख ७५ हजार ६ सय २५ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ…
हामी कसैलाई कारबाही गरेर गौरव गर्नुभन्दापनि विचारमा एकता भएर अघि बढ्न चाहन्छौं : खगराज अधिकारी
काठमाडौं, ४ चैत्र । नेकपा (एमाले) का प्रभावशाली नेता तथा सांसद खगराज अधिकारीले आफूहरु पार्टीलाई एक ढिक्का बनाएर लैजानेगरि अघि बढेको स्पष्ट पारेका छन् । उनले आफूहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई समर्थन गर्न अपिल…
आवश्यकत्ता पर्यो भने सरकार बनाउन कांग्रेस तयार छ, तर परिस्थिति परिपक्व हुनुपर्छ : लेखक
काठमाडौं, ४ चैत्र । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता रमेश लेखकले आफ्नो पार्टीले सही समयमा सही निर्णय लिने भन्दै परिस्थिति सही र सुनिश्चित् भयो भने सरकारको नेतृत्व लिने स्पष्ट पारेका छन् । बुधबार रिपोर्टर्स…
नयाँ प्रधानमन्त्रीको टुँगो नलाग्दासम्म हामी सरकारलाई दिएको समर्थन फिर्ता लिँदैनौं :
काठमाडौं, ४ चैत्र । नेकपा (माओवादी केन्द्र) का नेता तथा राष्ट्रियसभाका संसदीय दलका नेता दिनानाथ शर्माले नयाँ प्रधानमन्त्रीको उम्मेद्धवार अघि नसरेसम्म आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता नलिने स्पष्ट पारेका छन् । उनले आफूहरुले सरकारलाई…
पछिल्लो २४ घन्टामा कोरोना भाइरसका थप १ सय १४ जना संक्रमित थपिए
काठमाडौं, ३ चैत्र । नेपालमा कोरोना भाइरसका आज १ सय १४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या २ लाख ७५ हजार ४ सय २४ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ…
नेपाल हेभि इक्विपमेन्ट व्यवसायी महासङ्घको अध्यक्षमा श्रेष्ठ निर्वाचित
काठमाडौँ, ३ चैत । नेपाल हेभि इक्विपमेन्ट व्यवसायी महासङ्घको अध्यक्षमा प्रेमलाल श्रेष्ठ निर्वाचित हुनुभएको छ । महासङ्घको भर्खरै सम्पन्न चौँथो साधारण सभा तथा दोस्रो महाधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । महासङ्घको…
आर्थिक रुपले सबल बनाई स्वावलम्बी समाज निर्माणमा सघाउने हाम्रो योजना छ- न्यौपाने
लामो समयदेखि नेपालको बैकिङ तथा वित्तिय क्षेत्रमा कार्यरत रेशम न्यौपाने साहसी व्यक्ति हुनुहुन्छ । लमजुङको दुराडाँडामा जन्मेर नेपालको ग्रामीण दुरदराजका महिलाको आयस्तर बढाउनका लागि महत्वपूर्ण भूमिका खेल्नुभएका न्यौपाने साधना लघुवित्त वित्तिय संस्था लिमिटेडको प्रमुख कार्यकारी…
शिखर बौद्धिक व्यक्तित्व प्रोफेसर माणिकलालको निधन
काठमाडौं, ०३ चैत्र -नेपाली वाम आन्दोलनका शिखर बौद्धिक व्यक्तित्व प्रोफेसर माणिकलाल श्रेष्ठको निधन भएको छ । उनको आज बिहान बाँसबारी स्थित न्युरो अस्पतालमा निधन भएको हो । केही हप्ता यता श्रेष्ठलाई भेन्टीलेटरमा राखेर उपचार गराउदै…