नेपाल-श्रीलंका चेम्बरको २०औँ साधारणसभा सम्पन्न, श्रेष्ठसहित विभिन्न व्यक्तित्व सम्मानित, नयाँ कार्यसमिति निर्वाचित⚡ग्लोबल नेपाल साइप्रसको पहिलो बैठक सम्पन्न, रौनक शर्माको नेतृत्वमा नयाँ कार्यसमिति गठन⚡नेपालमै सिकाइँदै कोरियन ‘के–ब्युटी’ प्रविधि, ३० नोभेम्बरमा विशेष सेमिनार⚡मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने

exclusive

सुदूरपश्चिम प्रदेश कार्यालय तोडफोड गरेकोमा भीम रावल आक्रोशित, कारबाही नगरे प्रतिकारमा उत्रिने चेतावनी

काठमाडौं, २६ फागुन । सत्तारूढ नेकपा (एमाले) का उपाध्यक्ष तथा सुदूरपश्चिम प्रदेशका संयोजक डा. भीमबहादुर रावलले आज प्रदेश कार्यालयमा गरिएको तोडफोडलाई गुण्डागर्दी र अराजकताको संज्ञा दिँदै घट्नामा संलग्नहरुलाई अविलम्ब कारबाही गरिनुपर्ने माग गरेका छन् ।…

गंगामाया अधिकारीको अनसनको ८० औ दिन, मानवअधिकारवादीद्वारा जीवनरक्षाको अपिल

काठमाडौं, २६ फागुन । १६ वर्षीय छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै अनसनरत गंगामाया अधिकारीको जीवनरक्षाको लागि मानव अधिकारवादीले अपिल गरेका छन् । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन आयोजना गरेर वीर…

हरिभक्तको ४५ औं वर्षगाँठमा ४३ औं कृति ‘एकमात्र’ विमोचन

काठमाडौं २६ फागुन आध्यात्मिक चिन्तन र नेपाली साहित्यमा लामो समयदेखि कलम चलाउदै आएका हरिभक्त सिग्देल ‘महेश’को आफ्नो ४५ औं वर्षगाँठको अवसरमा आध्यात्मिक चिन्तन ‘एकमात्र’ कृति विमोचन भएको छ । ‘लोकसाहित्य भवन’मा शताब्दी पुरुष सत्यमोहन जोशीका…

ईन्जिनियर पराजुली द्वारा लिखित ´आखीझ्यालबाट नेपालको राजनीति`को लोकार्पण सम्पन्न

काठमाडौं २६ फागुन। ईन्जिनियर महेन्द्र पराजुली द्वारा लिखित ´आखीझ्यालबाट नेपालको राजनीति`नामक पुस्तकको लोकार्पण सम्पन्न भएको छ । कार्यक्रममा नेपाली कांग्रेसका नेता महामन्त्री डा. शशांक कोइराला,नेपाली कांग्रेसका प्रवक्ता बिश्वप्रकाश शर्मा,माननिय एवम् पुर्व मन्त्री गगन कुमार थापा,नेकपा…

विश्वप्रसिद्ध मुटुरोग विशेषज्ञ प्राध्यापक डा. मलखलाल श्रेष्ठ ‘अनरेरी ओभरसिज फेलोसिप’बाट सम्मानित

काठमाडौं-विश्वप्रसिद्ध मुटुरोग विशेषज्ञ प्राध्यापक डा. मलखलाल श्रेष्ठ ‘अनरेरी ओभरसिज फेलोसिप’बाट सम्मानित भएका छन् । उनलाई इन्डियन एशोसिएसन अफ कार्डोभास्कुलर–थोरासिस सर्जन्सले सो सम्मान प्रदान गरेको हो । सो सम्मान प्राप्त गर्ने श्रेष्ठ पहिलो नेपाली हुन् ।…

सुदिप्त क्यान्सर सभाईभर मिट—२१’ माझ क्यान्सर विजेता प्रतियोगी सम्मानित

ललितपुर- टिकटक,कविता लेखन तथा वाचन प्रतियोगिताका विजयी क्यान्सर जितेका महिलाहरुलाई १११ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर सोमबार ललितपुरको झम्सिखेलमा एक कार्यक्रमको आयोजना गरि पुरस्कृत एवम् सम्मानित गरियो । नेपाल क्यान्सर सहयोग समूहको आयोजना…

उपराष्ट्रपतिबाट महिला चेम्बर ट्रेड फेयर र अन्तर्राष्ट्रिय नारी दिवस बिशेष समारोह उद्घाटन

काठमाडौं, २४ फाल्गुण- महिला चेम्बर ट्रेड फेयर २०२१ आजबाट शुरु भएको छ । नेपाल चेम्बर अफ कमर्सको ७० औँ वार्षिकोत्सव तथा १११ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर आयोजित तीन दिने ट्रेड फेयरको उद्घाटन उपराष्ट्रपति…

पछिल्लो २४ घन्टामा देशभर थप ८९ जना कोरोना भाइरस संक्रमित थपिए

काठमाडौं । नेपालमा आज थप ८९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ४३९९ जनाको गरिएको पीसीआर परीक्षणमा ८९ जनामा संक्रमण पुष्टि भएको हो । गत २४ घण्टामा…

नेपाल महिला चेम्बर ट्रेड फेयर आजबाट शुरु हुँदै

काठमाडौं, २४ फाल्गुण- नेपाल महिला चेम्बर ट्रेड फेयर २०२१ मार्च आज सोमबारबाट शुरु हुँदैछ । मेला ‘मेड इन नेपाल, मेक इन नेपाल’को थिममा लाजिम्पाट स्थित होटल रेडिसनमा हुन लागेको हो । १११ औ अन्तरराष्ट्रिय नारी…

पत्रकार महासंघका १२ एसोसिएट संस्थापक अध्यक्षहरू सम्मानित

काठमाडौं-नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेशले महासंघमा आवद्ध १२ वटा एशोसियट संस्थाका संस्थापक अध्यक्षहरूलाई सम्मान गरेको छ। नेपाली पत्रकारिता क्षेत्रमा विधागत पत्रकारिताको विस्तार र विकासमा योगदान पुर्‍याएकोमा १२ संस्थाका संस्थापक अध्यक्षहरूलाई सम्मान गरिएको हो। सो अवसरमा…