नेपाल-श्रीलंका चेम्बरको २०औँ साधारणसभा सम्पन्न, श्रेष्ठसहित विभिन्न व्यक्तित्व सम्मानित, नयाँ कार्यसमिति निर्वाचित⚡ग्लोबल नेपाल साइप्रसको पहिलो बैठक सम्पन्न, रौनक शर्माको नेतृत्वमा नयाँ कार्यसमिति गठन⚡नेपालमै सिकाइँदै कोरियन ‘के–ब्युटी’ प्रविधि, ३० नोभेम्बरमा विशेष सेमिनार⚡मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने

exclusive

पाँचौ जिल्लास्तरीय शिन क्योकुशिन कराँते प्रतियोगिता- २०७७ भब्य रूपमा सम्पन्न( खेलाडीहरुको नामावली सहित)

मकवानपुर ।हेटौंडा-१४ कालापानीमा पाँचौ जिल्ला स्तरीय शिन क्योकुशिन कराँते प्रतियोगिता सम्पन्न भएको छ । नेपाल शिन क्योकुशिन कराँते संघको शाखा दोजो मकवानपुरले आयोजना गरेको मकवानपुर जिल्लास्तरीय कराँते प्रतियोगिता दुई चरणमा विभाजन गरिएको थियो। पहिलो चरणमा…

अन्तर्राष्ट्रिय नारी दिवस अवसरमा राष्ट्रिय नागरिक बिकास समाज द्वारा भब्य कार्यक्रम सम्पन्न

काठमाण्डौ। १११ औँ अन्तर्राष्ट्रिय नारी दिवस अवसरमा राष्ट्रिय नागरिक बिकास समाज द्वारा शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा बिशेश कार्यक्रम गरि भब्य रूपमा मनाएको छ। संस्थाका अध्यक्ष महेश जगं कुवँर को सभापति र महिला बालबालिका तथा जेष्ठ…

आज प्रतिनिधिसभाको बैठक बस्ने

काठमाडौं, फागुन २३ । दुई महिनापछि आज प्रतिनिधिसभाको बैठक बस्ने भएको छ । सर्वोच्च अदालतको आदेशअनुसार मन्त्रिपरिषद्को बैठकले गरेको सिफारिसलाई अनुमोदन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आजका लागि प्रतिनिधिसभाको बैठक डाकेकी छन् ।गत फागुन ११ गते…

आजदेखि नेपालमा ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप दिइँदै

काठमाडौँं, २३ फागुन – आजदेखि नेपालमा ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप दिइँदैछ । काेराेना खाेपकाे दोस्रो चरणअन्तर्गत उक्त उमेर समूहलाइ खाेप दिन लागिएकाे हाे । सोही उमेर समूहमा पर्नुहुने प्रधानमन्त्री केपी शर्मा ओलीले…

रिपोर्टर्स क्लबमा धर्मेन्द्र बास्तोला, भन्छन्–मुख्य÷मुख्य विषयमा जनमतसंग्रह गरिनुपर्छ ‘हामीसँग हतियार छैन्, हामीले हतियारको कुरा गरेको होईन्’

काठमाडौं, २२ फागुन । नेत्रविक्रम चन्द विप्लव नेतृत्व्को नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले देशको समस्या हल गर्नको लागि मुख्य मुख्य विषयमा जनमतसंग्रह गरिनुपर्ने आफ्नो पार्टीको एजेण्डा रहेको स्पष्ट पारेका छन् । उनले भने,‘जनताको मत लिने…

भोजन पर्यटन प्रबर्द्धनको लागि सहमति पत्रमा हस्ताक्षर तथा अन्तरक्रिया सम्पन्न

फागुन २१,काठमाडौ ।नेपाली मौलिक तथा परम्परागत खानामार्फत पर्यटन प्रवर्धन गरिने भएको छ। कोभिड–१९ बाट थला परेको नेपालको पर्यटन क्षेत्रलाई भोजन पर्यटन मार्फत पुनःस्थापना गर्नका लागि रैथाने एग्री प्रडक्टस् नेपाल र ग्यास्टोनोमी टुरिजम एशोसिएशन अफ नेपाल बिच सहमति पत्रमा हस्ताक्षर…

उद्योग सचिव र वाणिज्य तथा आपूर्ति सचिवसँग चेम्बर पदाधिकारीको भेटघाट तथा छलफल

काठमाडौं, २० फाल्गुण- नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठ सहितका पदाधिकारीहरूले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा हालै सरुवा भएर आएका सचिवहरूसँग भेटघाट तथा छलफल गरेका छन् । सो अवसरमा बुधबार मन्त्रालयमा भएको छलफलमा…

प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द विप्लवले एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्ने

२० फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द विप्लवले एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्ने भएका छन् । फागुन २१ गते दिउँसो २ बजे विशेष समारोहलाई प्रधानमन्त्री ओली र नेकपा महासचिव विप्लवले सम्बोधन…

भरतमोहन अधिकारी स्‍मृति सभा माझ १२५ जना जेष्ठ नागरिक सम्मानित

विराटनगर-भरतमोहन अधिकारी स्‍मृति फाउण्डेसनको आयोजना तथा बिष्णु माया पुस्तकालय, विराटनगरको सह आयोजनामा फाल्गुण १८ गते विराटनगर स्थित पोखरियामा सम्पन्न भरतमोहन अधिकारी स्‍मृति सभा माझ १२५ जना जेष्ठ नागरिकहरु सम्मानित भएका छन् । फाउण्डेसनका संरक्षक समेत…

पछिल्लो २४ घन्टामा थप ७८ जनामा कोरोना भाइरसको संक्रमण

काठमाडौँ, फागुन १९ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप ७८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । थप ७८ जना संक्रमित थपिएसँगै हालसम्म नेपालमा कोरोना संक्रमण हुनेको कूल संख्या २ लाख ७४ हजार…