रुपन्देहीमा लकडाउन खुकुलो, कडा सावधानी नअपनाए भयावह हुनसक्छ
बुटवल–सरकारले ५ सय भन्दा बढी सक्रिय संक्रमित भएको जिल्लामा निषेधाज्ञा र २ सय भन्दा बढी भएको जिल्लामा लकडाउन गर्न निर्देशन दिएको छ। भदौ १७ गते स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सरकारले दिएको निर्देशनबारे जानकारी…
डब्लुएचओको अनुसार यस्तो छ हेर्नुस् विश्वभर कोरोनाको पछिल्लो अपडेट
काठमाडौं, भदौ २२ । विश्वभर कोरोना सक्रमितको संख्या दुई करोड ७२ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड ७२ लाख ८८ हजार पाँच सय ९५ पुगेको…
पछिल्लो २४ घण्टामा ९८० कोरोना संक्रमित थपिए, १८१४ जना डिस्चार्ज
काठमाडौं, २१ भाद्र । नेपालमा कोरोना भाइरसका आज ९ सय ८० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ४६ हजार २ सय ५७पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर…
११ बजेदेखि बेलुका ६ बजेसम्म व्यापार व्यवसाय खोल्न पाउने जिल्ला प्रशासन कार्यालय रुपन्देही
बुटवल- रुपन्देहीमा आजदेखि लकडाउन खुकुलो भएकाे छ । बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म व्यापार व्यवसाय खोल्न पाउने जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ। दैनिक उपभोग्य वस्तु र सेवा भने बिहान ९ बजेसम्म र बेलुका ५…
बुटवलको रक्तसञ्चार केन्द्रमा सञ्चालन भएको रक्तदान कार्यक्रम सम्पन्न
बुटवल - रगतको अभाव हुन नदिन बुटवलमा क्रियाशिल नियमित रक्तदाता संघले शनिवार गरेको रक्तदान कार्यक्रममा १०१ जनाले रक्तदान गरेका छन । कोरोनाको माहामारी र लकडाउनको समयमा पनि रक्तदाताहरुको यस्तो उत्साह हुनुले समाजिक कार्यमा नियमित रक्तदाता संघले…
पछिल्लो २४ घण्टामा देशभर १०४१ जनामा कोरोना संक्रमणको पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १०४१ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनासंख्या मन्त्रालयको नियमित प्रेस बिफ्रिङका क्रममा प्रवक्ता प्रा.डा जागेश्वरश गौतमले ३४९ जना महिला र ६९२ जना पुरुष गरी १०४१…
रुपन्देहीमा लकडाउनकाे माेडालिटी परिवर्तन गर्दै २८ गतेसम्म लम्ब्याइयाे
बुटवल- रुपन्देहीमा जारी लकडाउनकाे माेडालिटी परिवर्तन गरिएकाे छ । भोलिदेखि लकडाउन खुकुलो बनाउने निर्णय गरिएकाे छ जसअनुसार सिमित समयका लागि रुपन्देहीका बजार खुल्ने छन्। बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म व्यापार व्यवसाय खोल्न पाउने जिल्ला प्रशासन…
हल्लाको पछाडि नलागी आफ्ना नियमित काममा ध्यान दिन मन्त्रीहरूलाई प्रधानमन्त्रीबाट निर्देशन
काठमाडौँ, २० भाद्र। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनका विषयमा मिडियामा आएका हल्लाको पछाडि नलागी आफ्ना नियमित काममा ध्यान दिन मन्त्रीहरूलाई निर्देशन दिनुभएको छ । शुक्रबारको मन्त्रिपरिषद् बैठकमा उहाँले भन्नुभयो,“हल्लाको पछाडि नलाग्नुस्,आफ्नो कार्यसम्पादनमा ध्यान दिनुस् ।” परराष्ट्रमन्त्री…
डिसीसीएमसीकाे निर्णय रूपन्देहीमा जारी लकडाउन थप खुकुलाे बनाउने
बुटवल-रुपन्देहीमा जारी निषेधाज्ञाको मोडालिटी परिवर्तन गर्दै थप खुकुलो बनाइने भएको छ। शुक्रबार बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न गठित जिल्ला संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) रुपन्देहीको बैठकले निषेधाज्ञा केही खुकुलो बनाउने निर्णय गरेको हो। रुपन्देहीका…
कोरोना भाइरसको संक्रमणबाट आज १४ जनाको मृत्यु पुष्टि
काठमाडौं, १९ भाद्र । कोरोना भाइरसको संक्रमणबाट आज १४ जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु हुनेहरुमा ४ महिला र १० पुरुष छन् । आजको मृतक संख्यासँगै कुल संख्या २ सय ७१ पुगेको छ…