पछिल्लो २४ घण्टामा देशभर देशभर १ हजार १७० जनामा कोरोना भाईरस (कोभिड-१९) को संक्रमण पुष्टि
काठमाडौं ।पछिल्लो २४ घण्टामा देशभर देशभर १ हजार १७० जनामा कोरोना भाईरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसबारे जानकारी दिएको हो । योसंगै देशभर कोरोना संक्रमितको संख्या ५५…
वरिष्ठ पाइलट विजय लामालाई कोरोना भाइरसको संक्रमण पुष्टि
काठमाडौं- वरिष्ठ पाइलट विजय लामालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनको स्वाब संकलनका क्रममा कोरोना पुष्टि भएपछि सोल्टी होटलमा आइशोलेशनमा बसेका छन् । २६ भाद्रमा लामा शान्ति मिसनमा नेपाली सेनालाई पुर्याउने चाटर्ड विमान…
नेकपाका वरिष्ठ नेताले भने, ‘कुलमानको नियुक्ति फेरि हुन्छ’
काठमाडौं: सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का एकजना वरिष्ठ नेताले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको पुनर्नियुक्ति हुने बताएका छन्।घिसिङको पुनर्नियुक्तिबारे अन्योल भइरहेका बेला सचिवालय सदस्यसमेत रहेका प्रवक्ता नारायणकाजी श्रेष्ठले सामाजिक संजालमार्फत घिसिङको पुनर्नियुक्ति हुने…
कोभिड १९ बाट बढि जसो महिला व्यवसायीहरु प्रभावित भएका छन् : उर्मिला श्रेष्ठ, अध्यक्ष- नेपाल महिला चेम्बर
काठमाण्डौं, २८ भाद्र - नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले कोभिड १९ बाट बढि जसो महिला उद्यमीहरु प्रभावित बनेको बताएकी छिन् । आईतबार नेपाल महिला चेम्बरद्वारा आयोजित कोभिड १९ बाट व्यापारको क्षेत्रमा परेको प्रभाव, योगदान…
कुलमानको कार्यकाल सकियो
काठमाडौं- नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल आइतबार सकिएको छ। २०७३ सालको भदौ २९ गते नियुक्त भएका घिसिङको ४ वर्षे कार्यकाल आइतबार सकिएको हो। घिसिंगको कार्यकाल सकिने दिनसम्म पनि सरकारले नयाँ कार्यकारी…
टिप्परको ठक्करबाट प्रहरी जवान श्रेष्ठको ज्यान गयो
बुटवल- पुर्व पश्चिम राजमार्ग अन्तरगत बुटवल धागो कारखाना नजिकै टिप्परको ठक्करबाट बुटवलमा एकजना प्रहरी जवानको ज्यान गएको छ । साथै उक्त घटनामा परि एक जना प्रहरी जवान घाईते छन । कपिलबस्तु नगरपालिका वडा नं ४…
रोटरी लुम्बिनी स्टार्सद्वारा आयुर्बेदिक औषधी वितरण
बुटवल- युवाहरूद्वारा स्थापित रोटरी क्लव अफ लुम्बिनी स्टार्स तथा पार्टनर क्लव रोट्रयाक्ट क्लव अफ लुम्बिनी स्टार्सले सयुक्त रूपमा आयुर्बेदिक औषधी हस्तान्तरण गरिएको छ । क्लवका अध्यक्ष बालकृष्ण पाण्डेले आईसोलेसनमा रहेका बिरामीहरूको सिघ्र स्वास्थलाभको कामना गर्दै…
कोरोना विशेष अस्पतालमा थप एक कोरोना संक्रमितकाे मृत्यु
बुटवल- बुटवलकाे कोरोना विशेष अस्पतालमा थप एक कोरोना संक्रमितकाे मृत्यु भएको छ । रूपन्देही ओमसतिया-५ का ४० वर्षीय पुरुषको गएराती मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताए । मृतक मधुमेहका समेत बिरामी थिए ।…
लुम्बिनी बौद्ध विश्व विद्यालयले भदौ २८ गतेबाट परीक्षा सञ्चालन गर्ने
बुटवल -लुम्बिनी बौद्ध विश्वविद्यालयले यहि भदौ २८ गतेबाट स्नातक र स्नातकोत्तर तहको परीक्षा सञ्चालन गर्ने भएको छ। कोरोना भाइरसका कारण दुई पटकसम्म स्थगित परीक्षा स्वास्थ्य मापदण्ड अवलम्बन गर्दै सञ्चालन गर्ने विश्वविद्यालयले जनाएको छ। त्रिभुवन विश्वविद्यालय…
पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ६ सय ९६ जना कोरोना संक्रमित थपिए
काठमाडौं, २६ भाद्र । काठमाडौं उपत्यकामा आज एकै दिन ६ सय ९६ जना कोरोना संक्रमित थपिएका छन् । देशभर १४ सय ५४ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै ६९६ सय जना थपिएसँगै जोखिम बढेको छ…