आज थप ४ सय ६८ जना संक्रमित थपिए
काठमाडौं, ३१ साउन । नेपालमा कोरोना भाइरसका आज ४ सय ६८ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २६ हजार १९ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले संक्रमित…
विश्वभर कोरोना के छ पछिल्लो अपडेट
काठमाडौं, साउन ३१ । विश्वभर कोरोना सक्रमितको संख्या दुई करोड १३ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड १३ लाख ४१ हजार आठ सय ४५ जना पुगेको…
पछिल्लो २४ घन्टामा नेपालमा कोरोना भाइरसबाट थप ४ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा कोरोना भाइरसबाट थप ४ जनाको मृत्यु भएको छ । योसंगै संक्रमणबाट मृत्यु हुनेको संख्या ९९ पुगेको छ । शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यसबारे…
पछिल्लो २४ घन्टामा थप ५९४ मा कोरोना संक्रमण, २४० जना डिस्चार्ज
काठमाडौं । नेपालमा थप ५९४ जनामा कोरोना भाईरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । शुक्रबार नियमित प्रेस बृङमार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसबारे जानकारी दिएको हो । योसंगै संक्रमितको संख्या २५ हजार ५५१ पुगेको…
विश्वभर एक करोड ३९ लाख ११ हजार तीन सय ७८ जनाले जिते कोरोना
काठमाडौं, साउन ३० । विश्वभर कोरोना सक्रमितको संख्या दुई करोड १० लाख नाघेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड १० लाख ७९ हजार तीन सय पाँचजना पुगेको छ…
पछिल्लो २४ घण्टामा ५ सय २५ संक्रमित थपिए,
काठमाडौं, २९ साउन । मुलुकमा थप ५ सय २५ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ५ सय २५ संक्रमित थपिएसंगै…
विश्वभर एक करोड ३७ लाख चार हजार जना कोरोना मुक्त
काठमाडौं, २९ साउन । विश्वभर कोरोना सक्रमितको संख्या दुई करोड आठ नाघेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड आठ लाख लाख ६ हजार दुई सय ४८ पुगेको छ…
भोलिदेखि बुटवल लकडाउन , हरितालिका तीजमा पनि नखुल्ने
बुटवल- कोरोना संक्रमण समुदायस्तरमा फैलिदै गएपछि बुटवल उप महानगरपालिकाले बुटवल बन्द गर्ने निर्णय गरेको छ । प्रदेश ५ आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीको विशेष उपस्थितीमा बुधबार उप मानगरको कोभिड-१९ संकट व्यवस्थापन समितिको बैठकले…
आज थप ४८४ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि
काठमाडौं । नेपालमा आज (बुधवार) थप ४८४ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २४ हजार ४३२ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका…
उपत्यकामा कोरोना संक्रमण तीव्र
काठमाडौं : लकडाउन अन्त्यसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमण तीव्र देखिएको छ। मंगलबार मात्रै १ सय ३४ संक्रमित थपिएका छन्। आरटी पीसीआर परीक्षण गरेकामध्ये काठमाडौंमा १ सय १०, ललितपुरमा १६ र भक्तपुरमा ८ जनामा पोजिटिभ देखिएको…