काठमाडौं उपत्यकामा आज एकै दिन १६६ जना कोरोना संक्रमित, देशभर ८ सय १८ जनामा कोरोना पुष्टि
काठमाडौं, ७ भाद्र । काठमाडौं उपत्यकामा आज एकै दिन १६६ जना कोरोना संक्रमित थपिएका छन् । देशभर ८ सय १८ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै १६६ जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयको…
भदौ १४ सम्म जिल्लाभरी थपियो लकडाउन
बुटवल -गएको साउन २९ गते राती १२ बजे राती देखि बुटवलमा जारी गरिएको लकडाउन थप एक साता सम्मका लागी बढाईएको छ ।बुटवलमा कोरोनाको जोखिम बढेपछि कडाईका साथ जारी गरी गरिएको लक डाउन थप एक साताका…
काठमाडौं उपत्यकामा आज एकै दिन २१६ सय जना कोरोना संक्रमित थपिए
काठमाडौं, ६ भाद्र । काठमाडौं उपत्यकामा आज एकै दिन २१६ सय जना कोरोना संक्रमित थपिएका छन् । देशभर ६ सय ३४ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै २ सय १६ जना थपिएसँगै जोखिम बढेको छ…
कोरोना भाइरसका आज थप ६ सय ३४ जना संक्रमित थपिए
काठमाडौं,६ भाद्र । नेपालमा कोरोना भाइरसका आज ६ सय ३४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ३१ हजार १ सय १९ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले…
आज थप ८३८ जनामा कोरोना भाईरस (कोभिड-१९) को संक्रमण पुष्टि
काठमाडौं ।नेपालमा थप ८३८ जनामा कोरोना भाईरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । शुक्रबार नियमित प्रेस बृङमार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २९२ महिला र ५४६ पुरुषमा संक्रमण पुष्टि भएको जानकारी दिएको हो । आज…
पछिल्लो २४ घण्टामा देशभर ७ सय ७ जना कोरोना संक्रमित थपिए
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ७ सय ७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्राडा जागेश्वर गौतमले यसबारे बताएका हुन् । साथै बिहीबार देशभरबाट २ सय…
१० वर्षपछि मणिग्राम–मोतिपुर जोड्ने पुल निर्माण सुरु
रुपन्देही-रुपन्देहीको मणिग्रामदेखि मोतिपुर जोड्ने पक्की पुलको निर्माण १० वर्षपछि पुनः सुरु गरिएको छ । लुम्बिनी परिक्रमा सडकमा पर्ने यो पुलको ठेक्का सम्झौता २०६७ असार २५ गते भएको थियो । बुद्धस्थललाई जोड्ने गरी देवदहदेखि लुम्बिनीसम्म ४२…
काठमाडौ उपत्यकामा आजदेखि निषेधाज्ञा यस्तो छ सञ्चालन हुने क्षेत्र, निषेधित कार्य
काठमाडौं, ४ भाद्र । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि आज बिहीबारबाट १० भदौसम्म निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञा जारी भएसँगै १० गतेसम्म बिनाकाम कुनै पनि नागरिक घरबाट बाहिर निस्कन पाइनेछैन भने अत्यावश्यक…
भिडभाड र तडक भडकबाट टाढै रहु तिजको दरमा के खाने के नखाने कसरी मनाउने ?
तिज मनाउने आधुनिक सस्कार सँगै तडकभडक पनि दिनानु दिन बढ्दो क्रममा छ । देखासिकिका कारण अहिले तिजको दर माइतीमा नभै होटल,रेटुरेन्ट, पार्ट्री प्यालेसहरुमा भब्य हुँदै गएको छ । खानाका ब्यापक भेराइटी , मादक र पेय…
नेपालमा कोरोना भाइरसका आज ६ सय ८१ जना संक्रमित थपिए
काठमाडौं, ३ भाद्र । नेपालमा कोरोना भाइरसका आज ६ सय ८१ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २८ हजार ९ सय ३८ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.…