पितृ कार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदै
काठमाडौँ– भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँशी पर्व बुधबार वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृ कार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पु¥याइएको कुश…
उपत्यकाका तीन जिल्लामा बुधबारदेखि निषेधाज्ञा
काठमाडौ २,भदौ। काठमाडौं उपत्यकाका तीन जिल्लामा बुधबारदेखि निषेधाज्ञा लगाइने भएको छ । काठमाडौं,भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले भदौ ३ गते राति १२ बजेदेखि एक हप्तासम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको बैठकमा…
कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप ७ जनाको मृत्यु
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप ७ जनाको मृत्यु भएको छ। योसंगै संक्रमणबाट मृत्यु हुनेको संख्या ११४ पुगेको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यसबारे…
पछिल्लो २४ घन्टामा थप १ हजार १६ जनामा कोरोना भाईरस (कोभिड-१९) को संक्रमण पुष्टि
काठमाडौ ।नेपालमा थप १ हजार १६ जनामा कोरोना भाईरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । सोमबार नियमित प्रेस बृङमार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसबारे जानकारी दिएको हो । योसंगै संक्रमितको संख्या २८ हजार २५७…
तिज मेकअप टिप्स – बरिष्ट सौन्दर्यबिद : सुषमा महरा
काठमाडौं - सबै महिलाले तीजमा विशेष मेकअप गर्न खोज्छन् । महिलाको विशेष चाड भएकाले आफूलाई सुन्दर बनाउन जोकोहीले पनि प्रयास गर्छ नै । यो चाडमा धेरैले सोह्र श्रृंगार गर्नुपर्छ भन्ने मान्यता पनि राख्छन् । यसैले…
पछिल्लो २४ घन्टामा थप ५८१ जनामा कोरोना भाईरस (कोभिड-१९) को संक्रमण पुष्टि
काठमाडौं ।नेपालमा थप ५८१ जनामा कोरोना भाईरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । सोमबार नियमित प्रेस बृङमार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमण पुष्टि हुनेमा १७३ महिला र ४०८ जना पुरुषले रहेको जानकारी दिएको हो…
मनसुन सक्रियपछि दुई महिनामा २३१ को मृत्यु, ७७ बेपत्ता
काठमाडौँ– मनसुन सक्रिय भएपछिको दुई महिना मुलुकका लागि ठूलै जोखिमपूर्ण बन्यो । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को मार खेपिरहँदा यस वर्ष मनसुनजन्य विपद्बाट ठूलो जनधनको क्षति भएको छ । सबैभन्दा बढी पहिराले क्षति पु¥याएको…
सिन्धुपाल्चोकको पहिरो पीडितको राहत र पुनस्र्थापनाबारे सभामुख–गृहमन्त्री छलफल
काठमाण्डौ, ३२ साउन । सम्माननीय सभामुख अग्निप्रसाद सापकोटा र गृहमन्त्री रामबहादुर थापा बादलबीच सिन्धुपाल्चोकका पहिरो पीडितहरुलाई राहत र पुनस्र्थापनाका विषयमा छलफल भएको छ । आज सिंहदरवारस्थित सभामुख सापकोटाको कार्यकक्षमा भएको भेटमा सभामुख सापकोटाले जिल्लामा बाढी…
आज थप ६४१ जनामा कोरोना भाईरस (कोभिड-१९) को संक्रमण पुष्टि
काठमाडौ ।नेपालमा थप ६४१ जनामा कोरोना भाईरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा २१८ महिला र ४२३ पुरुषमा संक्रमण देखिएको हो । आइतबार नियमित प्रेस बृङमार्फत स्वास्थ्य तथा जनसंख्या…
दोष सृष्टिलाई दिने कि दृष्टिलाई : भोगाइ अनौठो छ !
दोष कल्लाइ दिने र दोषी को बन्ने? यहाँ बिश्वास सृष्टिलाई गरम कि दृष्टिलाई, प्राय मानिस यसैमा अन्योल देखिन्छ, भोक्त भोगिहरु अनि उस्तै अनि धेरथोर भोगिहरु पनि उस्तै, म भन्छु दृष्टि गलत तर उ भन्छ सृष्टि…