नेपाल-श्रीलंका चेम्बरको २०औँ साधारणसभा सम्पन्न, श्रेष्ठसहित विभिन्न व्यक्तित्व सम्मानित, नयाँ कार्यसमिति निर्वाचित⚡ग्लोबल नेपाल साइप्रसको पहिलो बैठक सम्पन्न, रौनक शर्माको नेतृत्वमा नयाँ कार्यसमिति गठन⚡नेपालमै सिकाइँदै कोरियन ‘के–ब्युटी’ प्रविधि, ३० नोभेम्बरमा विशेष सेमिनार⚡मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने

exclusive

आन्तरिक विमती वा समस्यामा अल्झिएर जनताको जीवन रक्षाको दायित्वबाट विमुख नहुने प्रधानमन्त्रीको अडान

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९)को जोखिम काठमाडौं उपत्यकामा बढ्दै गएको बताएका छन्। देशवासीका नाममा सम्बोधन गर्दै शुक्रबार प्रधानमन्त्री ओलीले लकडाउन खुकुलो पारेसँगै कोरोना संक्रमणको जोखिम काठमाडौं उपत्यकामा बढिरहेको बताएका हुन् । लकडाउनलाई…

यातायात व्यवसायीले भने- सार्वजनिक यातायात चलाउँदैनौं, सरकारलाई चाबी बुझाउँछौं (विज्ञप्तिसहित)

काठमाडौं, २६ असार । यातायात व्यवसायीले कुनै हालतमा सार्वजनिक यातायात नचलाउने बताएका छन् । उनीहरुले चाबी सरकारलाई बुझाउने बताउँदै यातायात सञ्चालन गरेर देखाउन चुनौती दिए । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै पाँच बुँदे…

सिन्धुपाल्चोक बाढी पहिरो अपडेट :

बाह्रबिसे (सिन्धुपाल्चोक) : बाह्रबिसे नगरपालिका–५ जम्बुका दावा तामाङ विद्यालय पुनर्निर्माणको काम गर्न मानेश्वारा गएका थिए । उनी बुधबार उतै बसे । यता बुधबारै मध्यरात आएको बाढीले उनकी आमा (माइली तामाङ)लाई बेपत्ता बनायो । बाहिर भएकाले…

नेपालमा भारतीय न्युज च्यानलहरुको प्रसारण रोक्ने निर्णय

काठमाडौं - विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ) हरुले भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द गरेका छन् । च्यानल वितरकहरुले बिहीबार साँझदेखि सरकारी स्वामित्वको दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोक्ने निर्णय भएको मेगा…

आज थप १०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौं, असार २५ । नेपालमा विहीबार थप १०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १६ हजार ५३१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले…

सरकारले छोटो दुरीको सार्वजनिक यातायात चल्न दिने

काठमाडौ, २५ असार । सरकारले छोटो दुरीको सार्वजनिक यातायात चल्न दिने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले यो निर्णय गरेको हो । सरकारका प्रवक्ता समेत रहेका अर्थ तथा सञ्चार मन्त्री युवराज खतिवडाले आजको पत्रकार…

गन्तव्य नेपालको संयोजनमा रिपोर्टर्स क्लव मार्फत बोधिसत्व विहारद्वारा पत्रकारलाई स्वास्थ्य सामग्री वितरण

काठमाडौं ।गन्तव्य नेपालको संयोजनमा रिपोर्टर्स क्लव मार्फत बोधिसत्व विहारले १५० भन्दा बढी पत्रकारलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण गरेको छ । आज रिपोर्टर्स क्लबमा आमन्त्रित पत्रकारहरुलाई क्लबका अध्यक्ष ऋषि धमला र गन्तव्य नेपाल ग्रुपका अध्यक्ष शिव…

सिन्धुपाल्चोकको बाह्रबिसे जम्बुमा बाढीले १५ घर बगायो, बाढीले २ को मृत्यु, १८ बेपत्ता

काठमाण्डौं । असार २५ । गएरातिदेखिको अविरल वर्षाले बाह्रबिसेदेखि तातोपानी क्षेत्रका १८ घर बाढीले बगाएको छ । अविरल वर्षासँगै गएको पहिरोले बाह्रबिसे नगरपालिकाको जम्बुमा दुई जनाको मृत्यु भएको छ भने १८ बेपत्ता भएका छन् ।…

आज थप २ सय ५५ जना कोरोना भाइरसका संक्रमित थपिए

काठमाडौं, २३ असार । नेपालमा आज थप २ सय ५५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमित संख्या १६ हजार ४ सय २३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.…

अस्ट्रेलियाको मेलबर्नमा ६ साता लकडाउनको घोषणा

काठमाडौं - अस्ट्रेलियाको मेलबर्नमा ६ साताका लागि लकडाउनको घोषणा गरिएको छ । भिक्टोरिया राजयका प्रिमियर डेनिअल एन्ड्र्युले मंगलबार कोरोना भाइरसको संक्रमण बढिरहेको भन्दै मेलबर्नमा ६ साता लकडाउन गरिने घोषणा गरेका हुन् । यो लकडाउन बुधबार…