आज थप १४४ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि
काठमाडौं । नेपालमा साेमबार थप एक सय ४४ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । साेमबार थपिएकासहित नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेकाे सङ्ख्या १६ हजार नाै सय ४५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको…
‘यो वर्ष कमाउने होईन सर्भाईभ गर्ने वर्ष हो, ब्याजदर घटाउन सकिन्छ’ : बरिष्ठ उपाध्यक्ष गोल्छा
काठमाडौं, २८ असार । नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले यो वर्षको मौद्रिक नीति बजेटजत्तिकै महत्वपूर्ण भएकोले सबैको यसमा चासो रहेकोले सबै क्षेत्रलाई राहत मिल्नेगरि मौद्रिक नीति आउनुपर्नेमा जोड दिएका छन् । मुलुकको…
नेपाल बनाउने भिजन हामीसँग छ, भोटमात्र दिए पुग्छ– अध्यक्ष गिरी
काठमाडौं । आमूल परिवर्तन पार्टीका अध्यक्ष भरत गिरीले सरकारले नेपालको नयाँ राजनीतिक र प्रशासनिक नक्सा सार्वजनिक गरेर संकटमा परेको सत्ता बचाएको बताएका छन् । उनले सरकार आन्तरिक समस्यामा भएको र ढल्ने अवस्थामा पुगेको बेला प्रधानमन्त्री…
मजदुरहरुमा परेको समस्यालाई ध्यानमा राख्दै राहत बितरण
काठमाडौ २९, असार । मुलुकमा तीन महिना भइसक्दा पनि लकडाउन पुर्ण रुपमा खुल्न सकको छैन । जसका कारण आम विपन्न तथा मजदुरहरुको घरमा चुल्हो नै बल्न छाडिसकेको छ । सरकारले राहतको घोषणा गरेपनि एक महिना…
आज देशभर ८२ जना कोरोना भाइरसका संक्रमित थपिए
काठमाडौं, २८ असार । देशमा आज ८२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमित संख्या १६ हजार ८ सय १ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमितबारे…
पार्टी एकता जोगाउन संघर्ष गरिरहेको छुः अध्यक्ष प्रचण्ड
चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकतालाई जोगाउन आफूले संघर्ष गरिरहेको बताउनु भएको छ । अध्यक्ष प्रचण्डले शनिबार भरतपुर महानगरपालिका र माडी नगरपालिकाभित्र बाढी प्रभावित विभिन्न स्थानहरूकाे…
बाढीले पुर्याएको क्षति अवलोकन गर्न अध्यक्ष प्रचण्ड चितवनमा
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बिहान चितवन पुग्नुभएको छ । भरतपुर महानगरपालिका २७ र २८ को सिमाना निउरेमा नारायणी नदीले कटान गरेको क्षेत्रको अवलोकन गर्दै अध्यक्ष…
आज थप ७० जनामा कोरोना संक्रमण, संक्रमित १६,७१९ पुगे
काठमाडौ । नेपालमा थप ७० जनामा कोरोना भाईरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङमार्फत यसबारे जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार योसँगै संक्रमितको…
भोलिदेखि रुपन्देहीमा एसी बस सञ्चालन हुँदै
बुटवल - कोरोनाको रोकथाम र नियन्त्रणका लागि गरिएको लकडाउनका कारण लामो समयसम्म थन्किएका लुम्बिनी मेट्रो सिटी प्रालिका एसी सुविधा सहितका बसहरु भोलि आइतबारदेखि सञ्चालनमा आउने भएका छन् । प्रा.लिको शुक्रबार बसेको बैठकले २८ गते आइतबारबाट…
बिश्वभर महामारीका रुपमा फैलिएको कोभिड १९को पछिल्लो तथ्यांक
काठमाडौँ, २७ असार । महामारीका रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ का कारण विश्वभर पाँच लाख ६२ हजार १७ जनाको मृत्यु भएको छ । हालसम्मको तथ्यांक अनुसार विश्वका एक करोड २६ लाख १५ हजार ७४९…