नेपाल-श्रीलंका चेम्बरको २०औँ साधारणसभा सम्पन्न, श्रेष्ठसहित विभिन्न व्यक्तित्व सम्मानित, नयाँ कार्यसमिति निर्वाचित⚡ग्लोबल नेपाल साइप्रसको पहिलो बैठक सम्पन्न, रौनक शर्माको नेतृत्वमा नयाँ कार्यसमिति गठन⚡नेपालमै सिकाइँदै कोरियन ‘के–ब्युटी’ प्रविधि, ३० नोभेम्बरमा विशेष सेमिनार⚡मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने

exclusive

नेपाल प्रहरीको महानिरीक्षक आईजीपीमा शैलेश थापा क्षेत्री नियुक्त

काठमाडौं, २३ असार । नेपाल प्रहरीको महानिरीक्षक आईजीपीमा शैलेश थापा क्षेत्री नियुक्त हुनुभएको छ । मन्त्रिपरिषद्को बैठकले थापालाई २८ औँ महानिरीक्षकमा नियुक्त गरेको हो । महानिरीक्षकको दौडमा थापासँगै हरिबहादुर पाल पनि हुनुहुन्थ्यो तर कार्यसम्पादन मूल्याङ्कनमा…

लकडाउनको अवधिमा विद्यालयहरुले शुल्क तिर्न अभिभावकलाई दबाब दिएको भन्दै विरोध, आन्दोलन गर्ने चेतावनी

काठमाडौं, २३ असार । लकडाउनको बेलामापनि निजी विद्यालयहरुले अभिभावकहरुलाई शुल्क तिर्न दबाब दिएको भन्दै अधिकारकर्मी र अभियन्ताहरुले त्यसको विरोध गरेका छन् । अभिभावकमाथिको ज्यादतीय तत्काल बन्द नगरे सडक संघर्ष सुरु गर्ने उनीहरुको चेतावनी छ ।…

आज २ सय ४ जना कोरोना भाइरसका संक्रमित पुष्टि

काठमाडौं, २३ असार । नेपालमा आज २ सय ४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमित संख्या १६ हजार १ सय ६८ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले…

पछिल्लो २४ घण्टामा १ सय ८० संक्रमित थपिए

काठमाडौ– नेपालमा पछिल्लो २४ घण्टामा १ सय ८० संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट १ सय ८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको नियमित पत्रकार सम्मेलनमा जानकारी दिएको हो। मन्त्रालयका…

ओलीले सरकार र प्रचण्डले पार्टी चलाउनुपर्छ : प्रसाई

काठमाडौं, २२ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्यहरुले पार्टीभित्रको आन्तरिक विवाद र कलह आपसी समझदारीमा हल गर्नुपर्नेमा जोड दिएका छन् । पार्टी एकतालाई जोगाउनको लागि पनि नेताहरुले आपसी सहमति…

पछिल्लो २४ घण्टामा थप २ सय ९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौं, २१ असार । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सार्वजनिक गरेको विवरण अनुसार नेपालमा कोरोना संक्रमितको कुल संख्या १५ हजार…

केपी ओलीलाई हटाउनु पार्टी एकताको म्याण्डेटविपरित हुन्छ, नेकपा विभाजन भए गणतन्त्र खतरामा पर्छ : रायमाझी

काठमाडौं, २१ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले अहिले सरकार परिवर्तन गर्ने कुरा स्विकार्य नहुने स्पष्ट पारेका छन् । पार्टीभित्रको विवाद समाधानको लागि शीर्ष…

यो वर्षको महिनाभरि लाग्ने श्रावणी मेला कोरोना महामारीका कारण स्थगित्

काठमाडौं, २१ असार । यो वर्षको महिनाभरि लाग्ने श्रावणी मेला कोरोना महामारीका कारण स्थगित् गरिएको छ । बोल बम कावरिया संघ, भोलेनाथ कावरिया संघ, ॐ बोलबम कावरिया संघ र श्री पशुपतिनाथ कावरिया संघले आईतबार रिपोर्टर्स…

आज कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं, असार २१ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने तय भएको छ । पार्टीको १४ औं महाधिवेशन र समसामयिक राजनीतिक गतिविधिको विषयमा छलफल गर्न बैठक बस्न लागेको कांग्रेसले जनाएको छ ।…

पार्टीभित्रको समस्या समाधानको लागि ‘नयाँ आधारमा नयाँ एकता’गर्नुपर्छ, छलफल सकारात्मक छ : देवेन्द्र पौडेल

काठमाडौं, २० असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले अहिले देखिएको पार्टीभित्रको समस्या समाधानको लागि नयाँ आधारमा नयाँ एकता गर्नुपर्ने आवश्यकत्ता औंल्याएका छन् । उनले पार्टीभित्रका समस्या सुल्झाउनका…