आज थप २३२ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १५ हजार ४९१ पुग्यो
काठमाडौं, २० असार । नेपालमा शनिबार थप २३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १५ हजार ४९१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले…
नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु
गोरखा । नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । योसंगै संक्रमणबाट मृत्यु हुनेको संख्या ३३ पुगेको छ । पालुङटार नगरपालिका-७ बस्ने ४४ वर्षीय पुरुषमा शुक्रबार संक्रमण पुष्टि भएकोमा शनिबार बिहान ५:०५ मा…
हेर्नुस् के छ त ? आजको मौसम पूर्वानुमान
काठमाडौं, २० असार । मनसुनी वायुको प्रभावसँगै मुलुकका विभिन्न भू-भागमा अहिले वर्षा भइरहेको छ । महाशाखाकाअनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रही सुदूरपश्चिम प्रदेश र प्रदेश ५ का केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको…
के छ त ? विश्वभर कोभिड-१९ को पछिल्लो विवरण
काठमाडौं, २० असार । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ । आज बिहानसम्म संसारभरका ६२ लाख ९७ हजारभन्दा धेरै मानिस कोरोना निको भएर…
रसुवागढी नाका आउँदो सोमबारदेखि सञ्चालन हुने
रसुवा, असार २०। नेपाल–चीन व्यापार नाका रसुवागढी खुलाउने तयारी भएको छ । कोरोना भाइरसका कारण भएको बन्दाबन्दीका कारण रसुवागढी नाका आउँदो सोमबारदेखि सञ्चालन हुने भएको छ । गत साता बसेको दुई देशबीचको सीमा सुरक्षा बैठकले…
कोभिड १९ बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख २४ हजार बढी
काठमाडौं ।कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख २४ हजार ४०६ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर १ करोड १० लाख १ हजार २३ जना संक्रमित भएका विश्व स्वास्थ्य…
आज थप कोरोना भाइरसका ७ सय ४० जना संक्रमित थपिए
काठमाडौ, १९ असार । नेपालमा आज कोरोना भाइरसका ७ सय ४० जना संक्रमित थपिएका छन् । कुल संक्रमित संख्या १५ हजार २ सय ५९ पुगेको छ । आज बानेश्वरका ८५ वर्षिय बृद्धको मृत्युभएसँगै हालसम्म संक्रमितमध्ये…
वैदेशिक रोजगारीमा गई अवधि पूरा गरी फर्किएका तर फेरि पनि सोही कम्पनीमा जानेहरुका लागि पुनः श्रम स्वकिृति खुला
काठमाडौँ । वैदेशिक रोजगारीमा गई अवधि पूरा गरी फर्किएका तर फेरि पनि सोही कम्पनीमा जानेहरुका लागि पुनः श्रम स्वकिृति खुला गरिएको छ । कोरोना माहामारीका कारण ३ महिनाभन्दा बढी समयदेखि बन्द रहेको श्रम स्वीकृति बिहीबारबाट…
विचल्लीमा परेका महिलाको ऊद्धारको माग राख्दै प्रधानमन्त्रीको ध्यानाकर्षण
नयाँ दिल्ली, १८ असार - वैदेशिक रोजगारको प्रलोभनमा पारि मानव बेचबिखन एवम् ओसारपसार गर्ने उद्देश्यको साथ भारत पुर्याइदा विचल्लीमा परेका महिलाको ऊद्धारको माग राख्दै माईती इण्डियाद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण गरेको छ । प्रधानमन्त्रीलाई सम्बोधन गर्दै माईती…
पछिल्लो २४ घण्टामा ४७३ जनामा कोरोना भाइरसको संक्रमिण पुष्टि
काठमाडौं, १८ असार । नेपालमा पछिल्लो २४ घण्टामा ४७३ जनामा कोरोना भाइरसको संक्रमिण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसख्या मन्त्रायलले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार १०९ महिला र ३६४ पुरुषसहित ४७३ जनामा संक्रमण पुष्टि भएको…