ग्लोबल नेपाल साइप्रसको पहिलो बैठक सम्पन्न, रौनक शर्माको नेतृत्वमा नयाँ कार्यसमिति गठन⚡नेपालमै सिकाइँदै कोरियन ‘के–ब्युटी’ प्रविधि, ३० नोभेम्बरमा विशेष सेमिनार⚡मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा

exclusive

प्रदेश राजधानीको शहरमा घरबेटीका कारण एक महिला पुगिन सडकमा

भैरहवा-लकडाउन लम्बिदै गएपछि यसको प्रत्यक्ष असर विपन्न वर्गमा परेको छ । कोठा भाडा लिनेहरु अहिले घरबेटीको अमानवीय ब्यवहारको शिकार भै रहेका छन् । लकडाउनको कारण काम नपाउँदा समस्यामा रहेका उनीहरु घरभाडा नतिरकै निहुमा बेघर हुनु…

लकडाउन थप्नेबारे संशोधित मोडालिटीसहितको सिफारिश हुने

काठमाडौं, ४ जेठ । कोरोना भाइरसको महामारी फैलदै जाने क्रममा मानिसको मृत्यु समेत भएपछि सरकार शतर्क भएको छ । योसँगै कोभिड रोकथामसम्बन्धी संयन्त्रको बैठक बसेर लकडाउन थप्नेबारे संशोधित मोडालिटीसहितको सिफारिश हुने भएको छ । विश्वस्त…

विश्वभर ३० देशका नेपालीमा कोरोना महामारीको संक्रमण ज्यान गुमाउनेको संख्या ९६

काठमाडौं, ४ जेठ । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण शनिवार (१६ मे २०२०) साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या ९६ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले संकलन…

ब्रेकिङ न्युज : थप १० जनामा कोभिड-१९ को संक्रमण पुष्टि संक्रमितको संख्या २९१

काठमाडौ । आइतबार नेपालमा थप १० जनामा कोरोना भाईरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परिक्षण अनुसार नयाँ पुष्टि भएको हो । संक्रमित हुनेमा रौतहटको राजपुर नगरपालिका फरहदवा-९ निवासी…

थप २ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौ ।नेपालमा आज एकैदिन १३ जना कोरोनाभाइरसका नयाँ बिरामी थपिएका छन् । यस्तै एक जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयले शनिबार राति सार्वजनिक गरेको अध्यावधिक विवरणअनुसार धनुषाका २ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै शनिबारमात्रै…

कोभिड-१९ बाट नेपालमा पहिलो मृत्यु पुष्टि

काठमाडौं । सिन्धुपाल्चोक बाह्रबिसेकी एक महिलाको कोरोनाकै कारण मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले उनको मृत्यु कोरोनाकै कारण भएको जनाएको छ । मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सिन्धुपाल्चोक…

कोरोनाको तनाबले कब्जियत तथा पेटको समस्या

गोपाल ढकाल , मनोविद पचास बर्षिय एक पुरुषलाई लकडाउन पछि पाँच सात दिन देखि दैनिक दिसा नलाग्ने, दिशा भए पनि थोरै हुने, पेट फुल्ने ,दिसा गर्न अप्ठ्यारो हुने,पेट भारी हुने, पेटमा ग्यास बन्ने, पेट सफा…

BREAKING : थप ३ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमित हुनेको संख्या २७६ पुग्यो !

काठमाडौ ।कपिलबस्तुका थप ३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७६ पुगेको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, भैरहवामा गरिएको परिक्षण अनुसार नयाँ पुष्टि भएको हो ।

थप ६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि

काठमाडौं, ३ जेठ । आज थप ६ जनाका कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज विहान १० बजेको अपडेटमा थप ६ जनामा कोरोनाको संक्रमण देखिएको जनाएको छ । नयाँ संक्रमितहरु बर्दिया,…

विश्वभर कोभिड-१९ बाट तीन लाख ८ हजार ६११ को मृत्यु, ४६ लाख २६ हजार ६३८ संक्रमित

काठमाडौं, ३ जेठ । महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण विश्वभर तीन लाख ८ हजार ६११ जनाको मृत्यु भएको छ । हालसम्मको तथ्यांक अनुसार विश्वका ४६ लाख २६ हजार ६३८ जना कोरोना संक्रमित…