ग्लोबल नेपाल साइप्रसको पहिलो बैठक सम्पन्न, रौनक शर्माको नेतृत्वमा नयाँ कार्यसमिति गठन⚡नेपालमै सिकाइँदै कोरियन ‘के–ब्युटी’ प्रविधि, ३० नोभेम्बरमा विशेष सेमिनार⚡मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा

exclusive

थप ५३ जनामा कोरोना भाइरस को संक्रमण पुष्टि

काठमाडौ –नेपालमा एकैदिन थप ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले थप ५३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको जानकारी दिए। प्रवक्ता…

लकडाउनमा धुर्मुस,सुन्तली को लिपुलेकमा

काठमाडौं । लकडाउनको समयमा विभिन्न जनतेचनामूलक भिडियो सामाग्री निर्माण गरि सार्वजनिक गर्दै आईरहेका सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले यस पटक सिमाना अतिक्रमनको विषयलाई उत्थान गरेका छन् ।नेपालका नेताहरुको कार्य सम्पादन शैलीलाई व्यङ्ग्य…

बन्दा बन्दिमा : यौन जीवन

गोपाल ढकाल,मनोविद । लकडाउनले गर्दा अहिले व्यक्तिहरु फुर्सदिलो भएका छन। के गरेर समय बिताउने ? धेरैमा छट्पटी पनि बढेर गएको छ । लकडाउनको समयलाई सिर्जनशील रुपमा बिताउन नजान्दा यौनमा झनैबढी ध्यान जानसक्छ । तनावका बेला…

ब्रेकिङ न्युज : थप ९ जनामा कोभिड-१९ को संक्रमण पुष्टि संक्रमितको संख्या ३०४

काठमाडौं, जेठ ५ । नेपालमा फेरि ९ जना कोरोना संक्रमित थपिएका छन् । रौतहटका ८ र बाराका १ जनामा कोरोना पुष्टि भएको हो। रौतहटको इशनाथ नगरपालिका वडा नम्बर २,३, ६ र ९ निवासी २१, २१,…

लिम्पियाधुरासहित नेपालको नयाँ नक्सा मन्त्रिपरिषदमा पेश गर्ने तयारी

काठमाडौँ - सरकारले अतिक्रमित भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेकसहित  नेपालको नयाँ नक्सा सार्वजनिक गर्ने तयारी गरेको छ । भूमि व्यवस्था तथा सहकारी मन्त्रालय स्रोतका अनुसार नापी विभागले तयार पारेको नक्सा आइतबार मन्त्रिपरिषदमा पेश गरिँदैछ ।…

सीमा अतिक्रमणबारे चीनसँग समेत वार्ता गर्नुपर्छ : देउवा

काठमाडौँ -सरकारको नीति तथा कार्यक्रम समस्या समाधानमुखी नभएको आरोप प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले लगाएको छ । काँग्रेस सभापति एवं संसद्मा विपक्षी दलका नेता शेरबहादुर देउवाले प्रतिनिधिसभामा नीति तथा कार्यक्रमबारे धारणा राख्दै कोरोना संक्रमणबाट आहत हुनेलाई…

जेठ २० गतेसम्म लकडाउन लम्ब्याउने मन्त्रिपरिषदको निर्णय

काठमाडौं - सरकारले लकडाउनकाे समयावधी १५ दिन थप गर्दै जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हाे । यसअघि सरकारले जेठ ५ गतेसम्म लकडाउन घोषणा गरेको थियो…

लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने निर्णय

४ जेठ, काठमाडौं । सरकारले लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् । यसअघि बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन…

ब्रेकिङ न्युज: थप ३ जनामा कोभिड-१९ को संक्रमण पुष्टि संक्रमितको संख्या २९५

काठमाडौ । नेपालमा कोरोना भाईरस (कोभिड-१९) संक्रमितको संख्या २९५ पुगेको छ । आइतबार थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या २९५ पुगेको हो । वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षण अनुसार धनकुटा…

नेपालमा कोरोना भाइरस संक्रमणबाट दोस्रो व्यक्तिको निधन

काठमाडौं, जेठ ४ । नेपालमा कोरोना भाइरसको संक्रमणका कारण थप अर्को मृत्यु भएको छ। बाँकेको क्वोरन्टिनमा मृत्यु भएका युवामा कोरोना भाइरस(कोभिड १९)को संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता विकास देवकोटाले…