सवारी साधन दुर्घटनाको जिम्मेवार को हो तँ?” -सचिन्द्र श्रेष्ठ
"दिलभित्र केटी र झुलभित्र लामखुट्टे पसेपछि सुत्नै गाह्रो," 'बेटी बचाओ बेटी पढाओ",‘हतार गरे भन्न सकिन्न, बिस्तारै गए अवश्य पुगिन्छ','आमाको बचन काट्नु हुदैंन, बुबालाइ कहिले ढाट्नु हुदैंन,जन्मदिने आमा बुबा पन्छाएर,श्रीमतिको गाला चाट्नु हुदैंन "'आफु पनि बचौ…
चेम्वर पदाधिकारी र राष्ट्रपति बिद्यादेवी भण्डारीबीच भेटबार्ता
काठमाडौं, पुस २९- नेपाल चेम्वर अफकमर्सका पदाधिकारीहरुले राष्ट्रपति बिद्यादेवी भण्डारीसँग भेटघाट गरेका छन् । नेपाल चेम्वर अफकमर्सको ६९ औ वार्षिक साधारण सभा,चेम्वर दिवस २०७६ तथा ७० वर्ष प्रवेशको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन बिभिन्न जिल्ला…
लिम्पियाधुरा, कालापानी र सुस्तासहितको नक्शा सार्वजनिक, ‘सरकारले तत्काल नक्शा सार्वजनिक नगरे आन्दोलन’
काठमाडौँ, २९ पौष । कालापानी र लिम्पियाधुरा समेत समावेश गरी नेपालको नक्शा सार्वजनिक गरेको सीमा बचाऔँ अभियानले आज सुस्तासहितको नेपालको नक्शा सार्वजनिक गरेको छ । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी नेपालको सम्पूर्ण भू-भाग…
मिर्गौला पीडित गुरुङलाई ५० हजार सहयोग
काठमाडौं, २९ पुष । धादिङ समाज यु.ए.ईले धादिङ निलकण्ठ नगरपालिका–११ गैरीगाउँका स्थायीवासिन्दा जीतबहादुर गुरुङको उपचारमा सघाउन ५० हजार नेपाली रुपैयाँ सहयोग प्रदान गरेको छ । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै समाजका उपाध्यक्ष ईश्वर…
निजी क्षेत्रको पहिलो संगठन नेपाल चेम्बर अफ कमर्श ७० वर्ष प्रवेश
काठमाडौं – निजी क्षेत्रको पहिलो संगठन नेपाल चेम्बर अफ कमर्श ७० वर्ष प्रवेश गरेको छ । सो अवसरमा नेपाल चेम्बर अफ कमर्शले आफ्नो ६९ औं साधारण सभा तथा चेम्बर दिवस २०७६ एवम् चेम्बरको ७० वर्ष…
शिवपुरी ७ सुनखानी स्थीत कुम्भेश्वर माध्यामीक विद्यालयको १२ कोठे पक्की भबन भब्य उद्वघाटन
काठमाण्डौं । जापानी सहयोगी निकाय जाइकाको सहयोगमा निर्माण भएको शिवपुरी ७ सुनखानी स्थीत कुम्भेश्वर माध्यामीक विद्यालयको १२ कोठे पक्की भबन तथा रुम टु रिडद्धारा निर्माण गरीएको पुस्तकालयको संयुक्त रुपमा उदघाटन गरिएको छ । ३ करोड…
नेकपा (माओवादी केन्द्र) नेवा–ताम्सालिङ प्रदेश समितिद्वारा भोलि प्रदेशस्तरीय हड्तालको घोषणा
काठमाडौं, २७ पुष । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नेवा–ताम्सालिङ प्रदेश समितिले प्रदेश नम्बर ३ को नामाकरण बाग्मती राख्ने निर्णय कुनैपनि हालतमा मान्य नहुने भन्दै उक्त निर्णयका विरुद्धमा कडा संघर्ष गर्ने कार्यक्रम घोषणा गरेको छ…
आर्थिक आधारमा आर्थिक जरिवाना मात्र हुनुपर्छ :चेम्बर अध्यक्ष श्रेष्ठ
काठमाण्डौं, २७ पौष-नेपाल चेम्बर अफ कफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले आर्थिक आधारमा आर्थिक जरिवाना मात्र हुनुपर्ने बताएका छन् । नेपाल चेम्बर अफ कमर्सको ६९ औं वार्षिक साधारण सभा, चेम्बर दिवस २०७६ तथा चेम्बरको ७०…
काठमाडौ उपत्यका जस्तै नयाँ शहर निर्माणमा सरकार
मधुजंग पाण्डे काठमाडौ मुलुकको संघिय राजधानी काठमाडौमा देखिएको उच्च मानवचाप व्यवस्थापनसँगै बैकल्पीक शहरको अभियानमा जुटेको सरकारले अब काठमाडौ उपत्यका जस्तै नयाँ शहर निर्माण गर्ने भएको छ । अहिले सरकारले काठमाडौ उपत्यकाभित्र एउटा घर बनाउन पाए…
सामाजिक सञ्जाललाई व्यवस्थित् गर्नुपर्छ, तर यसको पछाडिको नियत के हो: डा. सुरेन्द्र केसी
काठमाडौं, २५ पुष । प्राध्यापक डा. सुरेन्द्र केसीले सूचना प्रविधि विद्येयकको विरुद्धमा नेपाल पत्रकार महासंघ किन नबोलेको भन्दै प्रश्न गरे । सरकारले सामाजिक सञ्जाललाई बन्द गराउन खोजेको उनको आरोप छ । उनले भने,‘सामाजिक सञ्जाललाई व्यवस्थित्…