प्रधानमन्त्री केपी शर्मा ओलीको डायलासिसका लागि अस्पतालमा
३ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको डायलासिस गरिएको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा डायलासिस भइरहेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । प्रधानमन्त्री ओलीको करिव १२ वर्ष अगाडि मिर्गौला…
दुर्घटना धेरै हुने सडकहरुको पहिचान गरी हामीले स्तरोन्नती गरेका छौं
काठमाडौं, २ पुस । सडक विभागका महानिर्देशक केशब शर्माले सडक दुर्घटना न्यूनीकरणको लागि सरोकारवाला सबै पक्षबीच समन्वय हुनुपर्ने र सबैको सामूहिक प्रयासमा जोड दिएका छन् । पछिल्लो समय ठूलो मानवीय क्षतिसहितका सडक दुर्घटना बढेपछि राष्ट्रपति…
राज्यले चालक उत्पादन गर्न किन लगानी गर्दैन् ? सिटौला
काठमाडौं, २ पुस । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले सडक दुर्घटनाप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले देखाएको चासोले आफूहरु खुशी भएको स्पष्ट पारे । उनले भने,‘पहिलो पटक प्रधानमन्त्रीले यातायातको क्षेत्रमा ध्यान दिनुभयो ।…
सडक दुर्घटना र मानवीय क्षति विगतको भन्दा कम भएको छ : एसएसपी ढकाल
काठमाडौं, २ पुस । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीम प्रसाद ढकालले पछिल्लो समय भएका ठूला दुर्घटनामा ठूलो मानवीय क्षति भएको भन्दै दुःख व्यक्त गरेका छन् । अगामी दिनमा त्यस्ताखाले दुर्घटना हुन नदिन आफूहरुको…
नेपालमा पहिलोपटक पञ्चेबाजा बजाउने महिला नौमती बाजा समुहले चलायो सामाजिक परिवर्तन अभियान
काठमाडौ, २ पुस । महिलाहरुको एउटा समूहले नौमती बाजामार्फत् समाजमा महिला सशक्तिकरण र सचेतनाको अभियानलाई गति दिएका छन् । उनीहरुले परम्परागत पञ्चेबाजा संरक्षण र संवद्र्धन गर्दै सामाजिक परिवर्तनको अभियान चलाएका हुन् । रिपोर्टर्स क्लब नेपालमा…
नेकपा स्थायी कमिटी बैठक जारी
काठमाडौ –नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको चौंथो बैठक दोस्रो दिन सोमबार अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन तथा महासचिव विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्तावमा सुझावसहित आ–आफ्नो धारणा…
सन् २०२० मा विश्वभरमा घुम्न लायक नेपाल १ नम्बरमा
विश्वविख्यात फोर्ब्स पत्रिकाले सन् २०२० मा घुम्नको लागि नेपाल उत्कृष्ट गन्तव्य बन्न सक्ने उल्लेख गरेको छ । फोर्ब्स पत्रिकाकी ट्राभल ब्लगर क्याटरिन पार्कर म्यागरले सन् २०२० मा विश्वभरमा घुम्न लायक १० ठाउँमध्ये नेपाललाई पहिलो नम्बरमा…
Pakistan Embassy Kathmandu held award ceremonies
Kathmandu, 16 December-Pakistan Embassy Kathmandu, organized award giving ceremonies of 8th Annual Ambassador of Pakistan Essay Writing Competition and 4th Annual Ambassador of Pakistan Speech Competition. Chief Guest Honourable Mr. Jagat Bahadur Sunar (Bishwakarma), Minister…
बेरोजगार युवा युवतीहरुको कथा समेटिएको चलचित्रको शीर्ष गीत सार्वजनिक
काठमाडौँ – नेपाली कथानक चलचित्र १२ सत्ताइसको शीर्ष गीत डिजिटल बजारमा सार्वजनिक भएको छ । माघ तीन गते प्रदर्शन तय भएको चलचित्रको शीर्ष गीत हाइलाइट्स नेपालले शनिबार सार्वजनिक गरेको हो । बेरोजगार युवा युवतीहरुको कथा…
बैठक बहिष्कार गरेर कांग्रेस नेता पौडेलद्वारा पाथीभरा दर्शन
ताप्लेजुङ- कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आज परिवारसहित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरको दर्शन गरेका छन्। पार्टीभित्रको आन्तरिक विवाद बढिरहेका बेला कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बोलाइएकै दिन नेता पौडेल पाथीभराको दर्शनका लागि परिवारसहित पुगेका हुन्। छोरा,…