ग्लोबल नेपाल साइप्रसको पहिलो बैठक सम्पन्न, रौनक शर्माको नेतृत्वमा नयाँ कार्यसमिति गठन⚡नेपालमै सिकाइँदै कोरियन ‘के–ब्युटी’ प्रविधि, ३० नोभेम्बरमा विशेष सेमिनार⚡मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा

exclusive

उपप्रधानमन्त्री एवं कानुन न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादव र मन्त्री हम्मद इश्तियाक राईले दिए राजीनामा (पत्रसहित)

काठमाडौं । उपप्रधानमन्त्री एवं कानुन न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादवले आफ्नो पदबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएका छन् ।यादवले राजीनामा दिएलगत्तै पार्टीका अर्का मन्त्री मोहम्मद इश्तियाक राईले पनि राजीनामा दिएका हुन् ।…

नेपाललाई एन्टिबायोटिक रेसिस्टेन्ट समस्याको स्थायी रुपमा समाधान गर्ने विश्मै पहिलो राष्ट्र बनाउने घोषणा (विज्ञप्तीसहित)

काठमाडौं, ७ पुष । नेपाली मूलका अमेरिकी नागरिक जय साहको नेतृत्वमा रहेको रिसर्च टिमले नेपाललाई विश्मै पहिलो एन्टिबायोटिक रेसिस्टेन्ट समस्याको स्थायी रुपमा समाधान गर्ने राष्ट्र बनाउने घोषणा गरेको छ । सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार…

स्थायी कमिटी बैठकले पार्टीभित्रको गतिरोध तोड्यो : रघुजी पन्त

काठमाडौं, ७ पुष । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री रघुजी पन्तले हालै सम्पन्न भएको पार्टीको स्थायी कमिटी बैठकले पार्टीभित्र देखिएको गतिरोध र गतिहिनता तोड्ने काम गरेको स्पष्ट पारेका…

सुकेधारामा बसको ठ*क्करबाट पशुपति क्याम्पसकी छात्राको मृत्यु, विद्यार्थीद्वारा दुईवटा बसमा आगजनी

काठमाडौँ – काठमाडौँको सुकेधारामा सोमबार बिहान बसको ठक्करबाट एक युवतीको मृत्यु भएको छ । बिहान करिब पौने ६ बजे बा४ख ५९२० नम्बरको बसले पैदल हिँडिरहेकी २२ वर्षीय सृष्टि पन्तलाई ठक्कर दिएको थियो । गोरखा घर…

यात्रुबाहक बसले ठक्कर विद्यार्थीहरूको भीडले चाबहिल क्षेत्रमा अवरोध र प्रदर्शन

छात्रालाई ठक्कर दिएर बस भागेपछि चाबहिलमा तनाव, गाडीमा आगजनी र तोडफोड काठमाडौं, पुस ७ – सोमबार विहान बा ५ ख ५९३० नम्बरको यात्रुबाहक बसले एकजना क्याम्पस जान लागेकी छात्रालाइ सुकेधारा नजिकै ठक्कर दिँदा उनी घाइते…

भ्रमण वर्ष २०२० अभियानलाई राष्ट्रिय महोत्सवका रुपमा मनाऔँ : मन्त्री भट्टराई

काठमाडौँ(जस)–संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल भ्रमण वर्ष २०२० अभियानलाई राष्ट्रिय महोत्सवका रुपमा मनाउन सरोकारवाला निकायलाई अनुरोध गरेका छन् । भ्रमण वर्षको पूर्वतयारीका सन्दर्भमा आइतबार शैक्षिक क्षेत्रका संस्थाहरुसँगको छलफलमा उनले भ्रमण वर्ष सबैको…

गौतमलाई उपाध्यक्ष बनाउने प्रस्तावलाई पारित

काठमाडाैं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले सचिवालय सदस्य वामदेव गौतमलाई उपाध्यक्ष बनाउने प्रस्तावलाई पारित गरेको छ।साउन २१ गतेको सचिवालय बैठकले गौतमलाई उपाध्यक्ष बनाउने निर्णय गरेको थियो।महासचिव विष्णु पौडेलले विधान संशोधनका लागि गरेको प्रस्ताव स्थायी कमिटीको…

‘नेकपासँगको २ बुँदे सम्झौताले मात्रै सरकारमा जाने बाटो खुल्दैन्, राजपाको माग र मुद्दा सम्बोधन भए सरकारसँग सहकार्य हुनसक्छ’ : राजेन्द्र महतो

काठमाडौं, ५ पुष । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले नेकपा र राजपा नेपालबीच हालै भएको २ बुँदे सहमतिलाई लिएर संघीय सरकारमा आफूहरुको सहभागिता र २ नम्बर प्रदेशको सरकारमा असर पर्ने भनेर…

संघीय संसदको हिउँदे अधिवेशन पुस ११ गतेसम्मका लागि स्थगित

काठमाडौं । संघीय संसदको हिउँदे अधिवेशन शुक्रबारदेखि सुरु भएको छ । बैठकको अध्यक्षता गरेकी उपसभामुख शिवमाया तुम्बाहाम्फेले संसद आह्वान सम्बन्धि राष्ट्रपति कार्यालयको पत्र र मन्त्रिपरिषद हेरफेरको जानकारी गराएकी थिइन् । त्यस पछि पूर्व सांसदहरु हरि…

ख्रीष्टमसको सार्वजनिक विदा दिन राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालको माग

काठमाडौं, ४ पुष । राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालले यही पौष ९ गते (डिसेम्बर २५) का दिन ख्रीष्टमसको सार्वजनिक विदा दिन माग गरेको छ । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर महासंघले यस्तो माग…