जनवरी १ देखि नारायणी नदीमा पानीजहाज चल्ने
काठमाडौं- सरकारले घोषणा गरेको नेपाल पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै नारायणी नदीमा रिभर क्रुजसिप (मिनी पानीजहाज) सञ्चालन गर्नका लागि परीक्षणको तयारी गरिएको छ। १५ करोड रुपैयाँ लागतमा १० जना युवाले राइनो वाटर इन्टरटेन्मेन्ट कम्पनीमार्फत सञ्चालन…
मानव तस्रकीमा परेर फर्केकाको प्रस्तुतीमा राउण्ड टेबल नेपालले सर्कस प्रदर्शन गर्ने
काठमाडौं-बालबालिकाको हितमा सक्रिय रहँदै आएको संस्था ‘राउन्ड टेबल नेपाल’ ले सर्कसको आयोजनागर्ने भएको छ । आज रिपोर्टर्स क्लब नेपालमापत्रकार सम्मेलन गरी राउन्ड टेबलले बाल्यावस्थामा तस्करीमा परी उद्धार भई फर्किएकाहरुको संस्था ‘सर्कस काठमाडौं’ सँगको समन्वयमाआउँदो शनिबार…
आज देशभर बदली हुने र विभिन्न स्थानमा भारी हिमपात तथा वर्षाको सम्भावना
काठमाडौं, मंसिर ३० । काठमाडौं उपत्यकामा सोमबार बिहानैदेखि हुस्सुसहितको बादल लागेको छ। देशभर मौसममा आएको बदलीसँगै उपत्यकामा शुक्रबार रातीपरेको पानीले चिसो बढाएको छ । देशको पश्चिम भेगबाट बुधबारदेखि प्रवेश गरेको पश्चिम न्यून चापीय प्रणालीले पानी…
गिरिजाप्रसाद कोइराला फाउण्डेसन नुवाकोटद्धारा सामाजिक अभियन्ता जगत गुरुङ्ग सम्मानित
काठमाण्डौं, २९ मंसिर- गिरिजाप्रसाद कोइराला फाउण्डेसन नुवाकोटद्धारा शनिबार राजधानीमा आयोजना गरिएको बिशेष कार्यक्रममा सामाजिक अभियन्ता जगत गुरुङ्ग सम्मानित भएका छन् ।फाउण्डेसनले सामाजिक अभियन्ता जगत गुरूङ सहित पत्रकार रबिन प्रसाद थपलिया, मोहन लम्साल र बलराम न्यौपाने,अनन्तराम…
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बुद्ध पूर्णिमादेखि सञ्चालनमा आउने
काठमाडौं - भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी बुद्ध पूर्णिमादेखि सञ्चालनमा आउने भएको छ । विमानस्थल निर्माण आयोजनाले बुद्ध पूर्णिमादेखि विमानस्थल सञ्चालनमा आउने जानकारी दिएको हो । यद्यपि यसको औपचारिक निर्णय भने नेपाल नागरिक उड्डयन प्राधिकरणले…
शिवपुरी मिडिया नेटवर्कका अध्यक्ष रबिन थपलिया जिपी कोइराला फाउन्डेसन नुवाकोटद्धारा सम्मानीत
फोटो: जनार्दन अर्याल काठमाण्डौं । मंसिर २९,। शिवपुरी मिडिया नेटवर्कका अध्यक्ष तथा सगरमाथ पोष्ट डट कम एवं अग्निवाँण पाक्षिकका सम्पादक रबिन प्रसाद थपलिया गिरिजाप्रसाद कोइराला फाउण्डेसन नुवाकोटद्धारा शनिबार राजधानीमा आयोजना गरिएको बिशेष कार्यक्रम मा सम्मानीत…
कालिञ्चोक तीर्थयात्रा सकेर फर्कदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना
काठमाण्डौ –सिन्धुपाल्चोकको खाडिचौर–जिरी सडक खण्डको ६ किलोमा बस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या १४ पुगेको छ।दोलखा कालिन्चोकबाट भक्तपुरतर्फ हिँडेको बा ४ ख ४४६८ नम्बरको बस आइतबार बिहान थुमपाखरमा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी अधेँरीका प्रमुख…
कलाकार दीपक क्षेत्री आफ्नै घरमा मृत भेटिए
काठमाडौं- कलाकार दीपक क्षेत्रीको ५८ वर्षको उमेरमा निधन भएको छ। डिल्लिबजारस्थित आफ्नै घरमा सुतिरहेको अवस्थामै मृत भेटिएको हास्य कलाकार निर्मल शर्माले जानकारी दिए। घरमा सुतिरहेका क्षेत्रीले ढोका नखोलेपछि प्रहरीको रोहबरमा ढोका फोडेर हेर्दा उनी मृत…
प्रतियोगितमा भाग लिन जाँदा अध्यागमनले रोकेको भन्दै प्रशिक्षक तथा खेलाडीद्वारा दुःख व्यक्त
काठमाडौं, २८ मंसिर । कजाकिस्तानमा आजदेखि सुरु भएको वल्ड कजाख् कुरेसी च्याम्पियनसीपमा भाग लिन जाने जाने क्रममा नेपाल अध्यागमन बिभागले खेलाडीहरुमाथि रोक लगाएकोमा खेलाडी तथा प्रशिक्षकले दुःख व्यक्त गरेका छन् । उक्त प्रतियोगितामा भाग लिनको…
नेपाल भ्रमण वर्ष २०२० अन्तर्गत एक नम्बर प्रदेशस्तरीय पर्यटन प्रवद्र्धन समितिले ९ जना विश्व कीर्तिमानी आरोही तथा सेलीबे्रटीहरुलाई पर्यटन सदभावना दूतको रुपमा नियुक्त
काठमाडौं, २७ मंसिर । वार्षिक २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० अन्तर्गत एक नम्बर प्रदेशस्तरीय पर्यटन प्रवद्र्धन समितिले ९ जना विश्व कीर्तिमानी आरोही तथा सेलीबे्रटीहरुलाई पर्यटन सदभावना दूतको…