मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

exclusive

रास्ट्रपतिसमक्ष मधेशी आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौं ।राष्ट्रपति बिधादेबी भण्डारीसमक्ष मधेशी आयोगका अध्यक्ष डा विजयकुमार दत्तले आयोगको आर्थिक वर्ष २०७५र७६ को वार्षिक प्रतिवेदन पेश गरे । राष्ट्रपति भवन, शीतलनिवासमा आज आयोजित समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम राष्ट्रपति भण्डारीसमक्ष अध्यक्ष दत्तले…

राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोग को वार्षिक प्रतिवेदन पेश

काठमाडौं, मंसिर २ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रिय समावेशी आयोगका कार्यवाहक अध्यक्ष विष्णुमाया ओझाले आयोगको आर्थिक वर्ष २०७५र७६ को वार्षिक प्रतिवेदन पेश गरेकी छिन् । राष्ट्रपति भवन, शीतलनिवासमा आज आयोजित समारोहमा नेपालको संविधानको धारा २९४…

प्रधानमन्त्री ओलीले सिंहदरबारबाटै गरे ६० मेगावाटको त्रिशूली थ्री ए जलविद्युत उद्वघाटन

काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले ६० मेगावाटको त्रिशूली थ्री ए जलविद्युत परियोजनाको सिंहदरबारबाट उद्घाटन गरेका छन्। बिहान ११ बजे डिजिटल प्रविधि प्रयोग गरेर प्रधानमन्त्री ओलीले सिंहदरबारबाटै नुवाकोटको किसपाङ गाउँपालिकामा रहेको उक्त परियोजनाको उद्घाटन गरेका हुन्।…

नेताहरुको सत्ता स्वार्थले देश सुरक्षित हुन सकेन : डा. चन्द्र भण्डारी

काठमाडौं, १ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले देशका नेताहरुको सत्ता स्वार्थले गर्दा देश सुरक्षित हुन नसकेको टिप्पणी गरेका छन् । उनले भने,‘देश भनेको सबैको साझा हो । देशप्रति जनता…

वर्तमान सरकारले एक ईन्चपनि जमिन गुम्न दिँदैन्:पाण्डे

काठमाडौं, १ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा सांसद सोमप्रसाद पाण्डेले सरकारले भारत सरकारसँग सीमा विवाद समाधानको लागि तत्काल वार्ता तथा छलफल अघि बढाउने तयारी गरेको स्पष्ट पारेका…

भारत र चीन दुवै देशसँगको सीमा विवादलाई सरकारले कुटनीतिक पहलकदमीमार्फत हल गर्नु पर्छ : डा.शिवजी यादव

काठमाडौं, १ मंसिर । समाजवादी पार्टीका नेता डा.शिवजी यादवले भारत र चीन दुवै देशसँगको सीमा विवादलाई सरकारले कुटनीतिक पहलकदमीमार्फत हल गर्नुपर्ने आफूहरुको सुझाव रहेको सुनाए । आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले…

हामी हाम्रो भूमि फिर्ता ल्याउँछौं : प्रधानमन्त्री

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाट अतिक्रमित भूमि फिर्ता ल्याएरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवा संघको राष्ट्रिय भेलालाई आइतवार राजधानीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले…

तेस्रो बैंकिङ प्रदर्शनीको उद्घाटन

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा आइतबारदेखि ‘बैंकिङ एक्स्पो २०१९’ शुरु भएको छ । उक्त एक्स्पोको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालले गरेका हुन् । तेस्रो बैंकिङ प्रदर्शनीको उद्घाटनका अवसरमा गभर्नर डा नेपालले लगानीको सम्भावना…

प्रधानमन्त्री केपी शर्मा ओलीको शनिबार तेस्रोपटक ‘हेमोडायलासिस’

काठमाडौं, १ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको शनिबार तेस्रोपटक ‘हेमोडायलासिस’ गरिएको छ । काठमाडौंको धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा उनको हेमोडायलासिस गरिएको अस्पतालले जनाएको छ । ‘उहाँको आज पुनः हेमोडायलासिस सम्पन्न भएको छ । हाल…

उद्योगपति रुपज्योति कंसाकार हाजिर जमानीमा रिहा

काठमाडौं। प्रतिष्ठित उद्योगपति रुपज्योति कंसाकार हाजिर जमानीमा रिहा भएका छन्। उद्योगपति ज्योतिका साथमा ज्योतिकी छोरी सुरुचि कंसाकार पनि शुक्रवार रिहा भएकी छन्। उनीहरुविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मुद्दा दायर नगर्ने निर्णय गरेपछि उनीहरुलाई रिहा…