प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना
काठमाडौं,मंसिर १०- प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । मिर्गौला रोगबाट पीडित ओली मंगलबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियो भास्कुलर सेन्टरमा भर्ना भएका हुन् । नियमित स्वास्थ्य जाँचका सिलसिलामा मंगलबार बिहानै अस्पताल…
भ्रमण वर्ष–२०२० सफल बनाउन दीपेन्द्र कँडेलको पहल, तीन देशका पूर्व राष्ट्रप्रमुखलाई नेपाल भ्रमणको निम्तो
काठमाडौं, १० मङ्सिर २०७६ । पब्लिक ईनोभेटर तथा नागरिक उड्ययन क्षेत्रमा कार्यरत ईन्जिनियर दीपेन्द्र कँडेलले एकैपटक तीन देशका पूर्व राष्ट्रप्रमुखहरुलाई नेपाल भ्रमण वर्ष २०२० मा सहभागी हुनको लागि निम्तो दिएका छन् । दुवईमा हालै आयोजित…
माइती ईन्डियाको प्रयासमा दुई चेलीको उद्धार
काठमाडौं,०९ मंसिर -माइती ईन्डियाको प्रयासमा आज दुई चेलीको उद्धार भएको छ । काठमाडौंबाट दिल्ली पुर्याइएका अवस्थामा ती चेलीहरूको उद्धार भएको हो । काभ्रे जिल्ला घर भएकी वर्ष २५ कि गिता ९नाम परिवर्तन० लाई दिल्लीमा राम्रो…
सीमा बचाऊ अभियानबाट नेपालको नक्शा सार्वजनिक
काठमाडौं, ८ मंसिर । नागरिक समाजका तर्फबाट गठन गरिएको सीमा बचाऊ अभियानले लिमपियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्शा सार्वजनिक गरेको छ । रिपोर्टर्स क्लब नेपालमा आइतबार पत्रकार सम्मेलन गरी अभियानको नक्सा समितिले नेपालको राजनीतिक…
आज बालाचतुर्दशी दिवंगत पितृका नाममा दीपदान गरिँदै
मंसिर, काठमाडौं । बालाचतुर्दशीअन्तर्गत आज दिवंगत पितृका नाममा दीपदान गरिँदै छ । साँझ दीपदान गरी भोलिपल्ट बिहानै पितृको सम्झनामा शतबीज छरेर बालाचतुर्दशी पर्व मनाइन्छ । आइतबार साँझ दीपदान अर्थात् बत्ती बाल्नका लागि काठमाडौंको पशुपतिनाथसहितका शिव…
नुवाकोटबाट अमलेखगञ्जतर्फ जाँदै गरेको जन्ती बस दुर्घटना, १ मृत्यु – ४० घाइते
धादिङ। धादिङमा जन्ती बोकेको बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने ४० जना घाइते भएका छन् । नुवाकोटको बाँसगडीबाट अमलेखगञ्जतर्फ जाँदै गरेको बा २ ख ६२६८ नम्बरको जन्ती बोकेको बस धादिङको गल्छी गाउँपालिका–६…
भोलिबाट पूनः आन्दोलन सुरु गर्छौं : अध्यक्ष सिंह
काठमाडौं, ७ मंसिर । निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले भोलिबाट पूनः आन्दोलनका कार्यक्रम घोषणा गर्ने स्पष्ट पारेका छन् छन् । आफूहरुको माग पूरा गर्नतर्फ सरकार जिम्मेवारी नभएको उनको गुनासो छ । शनिबार रिपोर्टर्स क्लब…
राष्ट्रकवि माधवप्रसाद घिमिरे, शताब्दी पुरुष सत्यमोहन जोशीसहित २६ जना नागरिक समाजका अगुवाले कालापानीबारे एकतावद्ध भई आवाज उठाइरहन आम नागरिकलाई आव्हान
काठमाडौं, ६ मंसिर । राष्ट्रकवि माधवप्रसाद घिमिरे, शताब्दी पुरुष सत्यमोहन जोशीसहित २६ जना नागरिक समाजका अगुवाले कालापानीबारे एकतावद्ध भई आवाज उठाइरहन आम नागरिकलाई आव्हान गर्दै सरकारलाई समेत देशको भूमि रक्षार्थ आवश्यक कदम चाल्न आग्रह गरेका…
साईवर सुरक्षा बिषयक अन्तर्क्रिया कार्यक्रम
काठमाण्डौ, ०६ मंसिर समुदाय प्रहरी साझेदारी अन्तर्गत काठमाण्डौ महानगरपालिका वडा नं ३०, महानगरीय प्रहरी वृत्त कमलपोखरी र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रको सयुक्त आयोजना र सफ्टवारीका कलेजको सहकार्यमा साईवर सुरक्षा सम्बन्धी अन्तर्क्रिया…
‘निजगढ विमानस्थलको लागि तत्काल चार किल्ला छुट्याउँछौं’ : पर्यटनमन्त्री भट्टराई
काठमाडौं, ६ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष–२०२० भव्य रुपमा सफल हुने विश्वास दिलाएका छन् । सोहीअनुसार आफूहरुले तयारी गरेकोपनि उनले स्पष्ट पारेका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले…