मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

exclusive

कालापानी क्षेत्रको कुटनीति पहलबाट समस्या समाधानका लागि सबै दल एकजुट

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक र लिम्पियाधुरासहित कालापानी क्षेत्र नेपालको भूभाग हो भन्ने बिषयमा अभूतपूर्व राष्ट्रिय एकता कायम भएको बताएका छन्। प्रधानमन्त्री ओलीले शनिवार कालापानी क्षेत्रको सीमा विवादको विषयमा आयोजना गरिएको सर्वपक्षीय बैठकमा सो…

१३ औं साग निर्धारित मितिमै हुन्छ, पूर्वाधारको कुनै समस्या छैन् : खेलकुदमन्त्री विश्वकर्मा

काठमाडौं, २३ कात्तिक । युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले १३ औं दक्षिण एसियाली खेलकुद (साग) निर्धारित मितिमै हुने स्पष्ट पारेका छन् । उक्त प्रतियोगिताको लागि सम्पूर्ण तयारी करिब करिब अन्तिम चरणमा पुगेको पनि…

विश्व किर्तीमानी कायम गर्नेगरि काठमाडौंमा दोस्रो अन्तर्राष्ट्रिय नशामुक्त शाकाहारी समागम हुने

काठमाडौं, २३ कात्तिक । बाबा जय गुरुदेव धर्मविकास संस्थाको आयोजनामा यही कात्तिक २९ र ३० गते काठमाडौंको टुँडिखेलमा अन्तर्राष्ट्रिय नशामुक्त शाकाहारी समागम हुने भएको छ । समागमको लागि आवश्यक व्यवस्थापकीय कामपनि सुरु भैसकेको आयोजकले जनाएको…

प्रहरीले बुझायो चोरी भएको मोटरसाईकल फेला पारी सम्बन्धित धनिलाई

काठमाण्डौं, २३ कार्तिक - महानगरीय प्रहरी वृत्त कमलपोखरीले चेकजाँच को क्रममा फेला परेको मोटर साईकल को धनीको पहिचान गरि जिम्मा लगाएको छ । वृत्तले गत आश्विन २१ गते चावाहिल स्थित मैजुवहालमा पार्किङ गरी राखेको अवस्थामा…

भारतले सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूमि कालापानी र लिपुलेक क्षेत्र एकलौटी ढंगले समेटेकोमा त्यसको सर्वत्र व्यापक विरोध

काठमाडौं। भारतले सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूमि कालापानी र लिपुलेक क्षेत्र एकलौटी ढंगले समेटेकोमा त्यसको सर्वत्र व्यापक विरोध भएको छ। यसक्रममा शुक्रवार विद्यार्थीहरुले काठमाडौं लैनचौर स्थित भारतीय दूतावास अगाडि प्रदर्शन गरेका छन्। सत्ताधारी…

नेपालको भूभाग फिर्ता गराउन कुटनीतिक कौशल देखाउनुपर्छ : अध्यक्ष जबरा

काठमाडौं, २२ कात्तिक । राष्टिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपति शमशेर जबराले लिपुलेक र कालापानी नेपालकै भूभाग रहेकोले यो नेपालमा रहनुपर्ने बताएका छन् । उनले भने,‘यो समस्याको जटिलता बुझ्न ईतिहासमा जानुपर्छ । १९६२ देखि…

भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदै

काठमाडौं ।भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँतिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी…

कालापानी र लिपुलेकबारे सरकारले निकालेको विज्ञप्ती अमान्य, भारतले बुझ्नेगरि अंग्रेजीमा सार्वजनिक गर्नुपर्छ : ई. कँडेल

काठमाडौं, २१ कात्तिक । पब्लिक ईनोभेटर ई. दिपेन्द्र कँडेलले लिपुलेक र कालापानीबारे नेपाल सरकारले निकालेको विज्ञप्ती अधुरो र अपुरो भएको भन्दै आलोचना गरेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै कँडेलले नेपाल सरकारले…

सरकार प्रमुखलाई युवाका मुद्दाबारे जानकारी गराउन ‘युवासँग प्रधानमन्त्री’ कार्यक्रम

काठमाडौ –सरकार प्रमुखलाई युवाका मुद्दाबारे जानकारी गराउन ‘युवासँग प्रधानमन्त्री’ कार्यक्रम गरिने भएको छ । राष्ट्रिय युवा परिषद्ले युवाका मुद्दाबारे प्रधानमन्त्रीलाई गुनासो सुनाउनका लागि सो कार्यक्रम गर्न लागेको हो । परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले सबै क्षेत्रका…

विदेशमा नक्कली नेपाली पासपोर्ट (एमआरपी) बन्ने गरेको तथ्य फेला

काठमाडौं – विदेशमा नक्कली नेपाली पासपोर्ट (एमआरपी) बन्ने गरेको तथ्य फेला परेको छ । मलेसियामा नक्कली पासपोर्ट बनाएर नेपालीलाई बेच्ने गरेको खुलेको हो । मलेसियामा तयार भएको ३२ पृष्ठको नेपाली एमआरपीबारे राहदानी विभागले छानबिन गरेको…