मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

exclusive

नेकपा को आज शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रम

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बडादशैं, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा आज (बुधबार) शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रम आयोजना गर्ने भएको छ । काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरिने शुभकामना तथा चियापान कार्यक्रममा पार्टी अध्यक्ष…

एनआरएनए उपाध्यक्षका प्रत्यासी मन केसी भन्छन् ‘अग्रज अनि सबै साथीहरुले मलाई विश्वास गरेका छ्न्'(भिडियो सहित)

को हुन् मन केसी ? नमस्कार, म मन केसी । विगत २३ वर्षदेखि अस्ट्रेलिया बस्दै आएको छु । गुल्मी जिल्लामा जन्मे हुर्केको हुँ । एनआरएन अभियानमा १७⁄१८ वर्षदेखि निरन्तर लागिपरेको छु । अस्ट्रेलियाको संस्थापक अध्यक्ष…

डिनलाई कालोमोसो दल्ने विजय थापा आत्मसमर्पण गर्ने

काठमाडौं, २८ असोज । आफूलाई शैक्षिक अभिन्यता बताउने विजय थापाले प्रहरीसामू आत्मसर्मण गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) का डिन जगदीश अग्रवालमाथि कालोमोसो दलेका थापाले उक्त घट्नाको सम्पूर्ण जिम्मेवार आफूले लिने…

भारतको कोलकत्तामा हुनगइरहेको प्रोफेशनल के वान किकबक्सिङ्ग च्याम्पियनशिप प्रतियोगितामा भाग लिने नेपाली खेलाडीलाई बिदाई

काठमाडौं, २८ असोज । भारतको कोलकत्तामा हुनगइरहेको प्रोफेशनल के वान किकबक्सिङ्ग च्याम्पियनशिप प्रतियोगितामा भाग लिने नेपाली खेलाडीलाई बिदाई गरिएको छ । यही अक्टोबर १८, १९ र २० तारिख भारतको कोलकत्तामा हुनगइरहेको प्रतियोगितामा सहभागीता जनाउने खेलाडीहरुलाई…

गैरआवासीय नेपाली संघ का वर्तमान उपाध्यक्ष कुल आचार्यले प्यानलसहित अध्यक्षमा उम्मेदवारी घोषणा

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन निजिकिएसँगै उम्मेदवारी घोषणामा प्रतिस्प्रधा चलिरहेकाे छ । यसैक्रममा वर्तमान उपाध्यक्ष कुल आचार्यले प्यानलसहित अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । आज दिउँसो काठमाडौँमा आचार्यले प्यानलसहित उम्मेद्वारी घोषणा गरेका हुन्…

नेपाल–चीनबीच विभिन्न विषय समेटिएका समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं। चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा आइतबार दुई देशबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । राष्ट्रपति सी र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नेपाल–चीनबीच विभिन्न विषय समेटिएका समझदारी पत्रमा हस्ताक्षर भएको हो। चीन…

अत्याधुनिक बन्दै चिनियाँ सहयोगमा दुई व्यापारिक नाका

काठमाडौं–नेपाल र चीनबीचको दुई महत्वपूर्ण नाकामध्ये तातोपानी नाकामा सुक्खा बन्दरगाह निर्माण भई सञ्चालनमा आइसकेको छ भने रसुवागढीमा निर्माण कार्य शुरु भएको छ । अत्याधुनिक सुविधासहितको तातोपानी नाकाभन्दा कूल छ किलोमिटर तल लार्चामा निर्माण भएको सुक्खा…

जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङलाई नेपालमा विभिन्न परम्परागत नेपाली बाजागाजासहित स्वागत

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङ नेपालको राजकीय भ्रमणमा आज अपराह्न विशेष विमानबाट काठमाडौँमा आउनुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सीलाई समकक्षी विद्यादेवी भण्डारीले स्वागत गरेकी थिइन् ।…

चिनियाँ राष्ट्रपतिको भ्रमणमा नेपाल अन टाइम भेहिकललाई भीआइपी गाडिको जिम्मा

काठमाडौं, २५, असोज २०७६ । कुनैपनि देशको प्रमुख नेपाल भ्रमणमा आउँदा सयौं भीआइपीहरुको आवतजावतका लागि ठूलो संख्यामा सवारी साधनको आवश्यकता पर्दछ । अहिलेसम्म अधिकांश देशका प्रमुखहरुको नेपाल भ्रमणको बेला भारतबाट गाडि ल्याउने गरिन्थ्यो । दुई…

चीनका राष्ट्रपति राजकीय भ्रमणका क्रममा नेपालमा–सुरक्षा स्थिति अत्यन्त कडा–सवारी आगमनमा रोक

काठमाडौं। चीनका राष्ट्रपति सी चिनफिङ दुईदिने राजकीय भ्रमणका क्रममा नेपाल आइपुगेका छन्। नेपालको समय अनुसार अपरान्ह ४ बजेर ४५ मिनेट जाँदा चीनिया राष्ट्रपति सी चिनफिङको काठमाडौं स्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आगमन भएका हुन्। चिनिया राष्ट्रपतिलाई…