काठमाडौं लगाएत आसपासका जिल्लामा भुकम्प को धक्का
काठमाण्डौं । बैशाख १० । २०७२ सालको भुकम्प गएको ४ बर्ष पुरा हुन एक दिन बाँकी रहंदा आज बिहानै काठमाण्डौंमा ठुलै भुकम्पको धक्का महसुस गरिएको छ । निकै जोडले हल्लाएपछि सर्वसाधारणहरु तर्सीत भएका छन् ।…
अस्थायी शिक्षक केन्द्रीय संघर्ष समिति–२०६९ ले राज्यले तीसौं हजार अस्थायी शिक्षकहरुलाई रोजगारविहीन बनाएको भन्दै थप आन्दोलनका कार्यक्रमहरु घोषणा
काठमाडौं, १० बैशाख । अस्थायी शिक्षक केन्द्रीय संघर्ष समिति–२०६९ ले राज्यले तीसौं हजार अस्थायी शिक्षकहरुलाई रोजगारविहीन बनाएको भन्दै थप आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै समितिले कुनैपनि बहानामा…
राष्ट्रपति भण्डारीको भ्रमणले नेपाल–चीन सम्बन्ध नयाँ उचाईमा पुग्छ : मन्त्री प्रदीप ज्ञवाली
काठमाडौं, ९ बैशाख । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बैशाख ११ गतेबाट सुरु हुने राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक राजकीय चीन भ्रमणपछि नेपाल–चीन द्धिपक्षीय सम्बन्ध नयाँ उचाईमा पुग्ने विश्वास दिलाएका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको…
समाजबाद भजन होइन ब्यबहार- निलकण्ठ तिवारी
नेपाली कम्युनिष्ट आन्दोलन आज ७० बर्ष मा प्रवेश गरिसकेको छ । यस अघिको समिक्षामा लामो बहश गरिरहनु त्यति सान्दर्भिक छैन तथापी यो ७० बर्षमा मा हामीले भोगको तीता, अप्ठ्यारा र प्रतिकूलतालार्ई मिठा, सहजता र अनुकुलतामा…
सरकार र चिनी मिलले तत्काल उखु किसानलाई अनुदान दिनुपर्छ : सांसद हृदेश त्रिपाठी
काठमाडौं, ९ बैशाख । प्रतिनिधिसभाका सदस्य हृदेश त्रिपाठीले तत्काल उखु किसानलाई अनुदान प्रदान गर्न माग गरेका छन् । उनले भने,‘अहिले उखु किसानहरु ठूलो मारमा छन् । सरकारको अकर्मण्यता र चिनी मालिकहरुको उदण्डताका कारण उखु किसानहरु…
समृद्धि
युगौ देखि सामन्ती सोच ले भरिएका नेपाली अगुवा हरुको एकछत्र शासन ले वाक्क भएका दमित आवाज हरु बेला बेलामा आगो का झिल्का बनेर सल्किए, झिल्का हरु ज्वाला बन्ने अवसर धेरै कम मात्र रह्यो! दैवी शक्तिको…
समाजसेवामा अक्कल बहादुर तामाङ
समाजसेवामा अक्कल बहादुर तामाङ मान्छेमा चेतनाको विकास जन्मजात हुन्छ । उ हुकर्ने वातावरण, घरपरिवारले मात्र हैन धेरै कुराहरु उस्को व्यवहारलेपनि निर्भर गर्छ उ पछि गएर कस्तो मान्छे बन्ला भन्ने कुराको । संसारमा जतिपनि सफल मान्छेहरु…
समृद्ध लिस्तीकोट निर्माण अभियान उग्रचण्डी भगवति गुरुयोजना सार्वजनिक
काठमाडौं, ८ बैशाख। समृद्ध लिस्तीकोट निर्माण अभियान उग्रचण्डी भगवति गुरुयोजना सार्वजनिक गरिएको छ । लिस्तीमाई गुठी सेवा समिति भोटेकोशी गाँउपालिका–१ सिन्धुपाल्चोकले आईतवार रिपोर्टर्स क्लब नेपालमा गरेको कार्यक्रममा गुरुयोजना सार्वजनिक गरिएको हो । सिन्धुपाल्चोक जिल्ला भोटेकोशी…
योजनाबद्ध विकासले मात्रै देशले समृद्धि हासिल गर्छ : पूर्व मन्त्री भुसाल
ललितपुर, ७ बैशाख -पूर्व मन्त्री, सांसद तथा नेकपाकी प्रभावशाली नेतृ पम्फा भुषालले योजनाबद्ध विकासबाट मात्रै देशले समृद्धि हासिल गर्ने बताएकी छन् । ललितपुर महानगरपालिका ०५ नम्बर वडाद्वारा शनिबार आयोजित शुभकामना आदान प्रदान तथा सार्वजनिक सुनुवाई…
यही बैशाख ९ गते पार्टीको तल्लो तहको एकता सम्पन्न हुने घोषणा
काठमाडौं, ७ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् पूर्व उप-प्रधानमन्त्री टोपबहादुर रायमाझीले यही बैशाख ९ गते पार्टीको तल्लो तहको एकता सम्पन्न हुने घोषणा गरेका छन् । शनिबार रिपोर्टर्स…