अबको संसद अधिवेशनमा संविधान संशोधन अघि नबढाए सरकारमा टाँसिरहँदैनौं : महासचिव यादव
काठमाडौं, ७ बैशाख । सत्तारुढ दल संघीय समाजवादी फोरम नेपालका महासचिव रामसहाय प्रसाद यादवले बारा र पर्सामा हावाहुरीका कारण प्रभावित बनेका पीडितहरुको लागि स्थायी बसोबासका लागि सरकारले घोषणा गरेको प्रतिबद्धता पूरा गर्नुपर्ने बताएका छन् ।…
रास्ट्रवाद :- शम्भुप्रसाद गजुरेल
बैशाख ७ काठमाडौ ।बहुल जाती बहुभाषिक धर्म निरपेक्ष राष्ट्र नेपाल, राष्ट्र भनेका यो नेपाल मा बस्ने जनता भनेर संविधान ले भनेको छ! जनताको अधिकार संरक्षण गर्नु नै राष्ट्र संरक्षण गर्नु हो संविधान को भावना अनुसार!…
व्यवसायीहरुको दाबी : ‘खुल्लामञ्चमा कानूनीरुपमै सटर भाडामा लिएका हौं
काठमाडौं, ६ बैशाख । काठमाडौंको खुल्लामञ्चको बसपार्कमा आफूहरुले कानूनी तवरले नै सटर भाडामा लिएको व्यवसायीहरुले दाबी गरेका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरुले यस्तो दाबी गरेका हुन् । केही दिनअघिमात्रै खुल्लामञ्चमा…
बुटवल–भैरहवा सडक खण्डको ट्राफिक चोकमा बम फेला
५ बैशाख, बुटवल बुटवल–भैरहवा सडक खण्डको ट्राफिक चोकमा बम फेला परेको छ । स्थानीयले दिउँसो शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेलगत्तै घटनास्थल पुगेको नेपाली सेनाको टोलीले बम डिस्पोज गरेको थियो । पक्राउ परेका आफ्ना नेता–कार्यकर्तालाई…
नेपाली सेनाको टोली ले प्रेसरकुकर बम’ डिस्पोज गर्न लाग्दा कुकरभित्र भात
बैशाख ५, काठमाडौँ – नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेको बन्द मा मोरङको सुन्दरहरैचा नगरपालिकामा राखिएको ‘प्रेसरकुकर बम’ डिस्पोज गर्न लाग्दा कुकरभित्र भात भेटिएको छ। प्रतिबन्धित नेकपा विप्लव समूहले आह्वान गरेको नेपाल बन्दका दिन…
धर्मनिरपेक्षता तत्काल खारेज गर्नुपर्छ, भोलि हामी देशैभरि ‘ब्यानर’ जलाउँदैछौं: कमल थापा
काठमाडौं, ५ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री कमल थापाले आफूहरुले अघि सारेका २२ सूत्रीय मागबारे सरकार गम्भिर नभएको आरोप लगाएका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले…
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको बन्दमा देशका विभिन्न ठाउँमा बम विस्फोट तथा केही सवारीसाधनमा आगजनी
काठमाडौं। नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आव्हान गरेको आज नेपाल बन्दको प्रभाव आँशिक रुपमा परेको छ। बन्दमा देशका विभिन्न ठाउँमा बम विस्फोट तथा केही सवारीसाधनमा आगजनी भएको छ। पोखराको नदीपुरस्थित प्रदेशसभा भवन…
नेपालले आफ्नो पहिलो स्याटेलाइट नेपाली स्याट १ अन्तरिक्षमा सफल प्रक्षेपण
बैशाख ५,काठमाडौं । नेपालले आफ्नो पहिलो स्याटेलाइट नेपाली स्याट १ अन्तरिक्षमा सफल प्रक्षेपण गरेको छ। नेपाली झन्डा, विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) को लोगोसहित नेपाली समयअनुसार बिहीबार बिहान साढे २ बजेर ३१ मिनेटमा अमेरिकाको भर्जिनियास्थित…
नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेको नेपाल बन्दका कारण देशका विभिन्न स्थानमा प्रभाब
बैसाख ५ गते काठमाडौ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेको नेपाल बन्दका कारण देशका विभिन्न स्थानमा प्रभाब पारेको छ। लामो दुरीका सवारीसाधन चलेका छैनन् सधै भिडभाड देखिने स्थानहरु सुनसान देखिएका छन् भने भने…
हावाहुरी प्रभावितको लागि प्रदेश–३ का मुख्यमन्त्री पौडेलद्धारा प्रदेश–२ का मुख्यमन्त्री राउतलाई एक करोडको चेक हस्तान्तरण
बैशाख ४, धनुषा बारा र पर्सा जिल्लाको हावाहुरी प्रभावितको लागि प्रदेश ३ का मुख्यमन्त्री पौडेलले बुधबार मध्यान्ह प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री राउतलाई एक करोडको चेक हस्तान्तरण गर्नुभएको हो । गएको चैत…