मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

exclusive

भृकुटीमण्डमा जारी आन्तरिक पर्यटन मेलामा बिहानै देखि अवलोकनकर्ताको भिड

काठमाडौं, १४ बैशाख । काठमाडौंको भृकुटीमण्डपमा जारी आन्तरिक पर्यटन मेलाको दोस्रो दिन आज बिहानै देखि अवलोकनकर्ताहरुको भिड लागेको छ । आज मेलाको अन्तिम दिन समेत भएका कारण बिहानै देखि अवलोकनकर्ताहरुको आकर्षण देखिएको हो । गन्तव्य…

एनआरएनद्धारा राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी खेलाडीलाई सम्मान (फोटोफिचर)

काठमाडौं–राष्ट्रिय खेलकुद प्रतियोगितामा पहिलोपटक सहभागिता जनाएको गैरआवासीय नेपाली संघ (एनआरएन)ले आठांै राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक बिजेता खेलाडीलाई भव्य स्वागत तथा सम्मान गरेको छ । बिहिबार राजधानीमा आयोजित एक कार्यक्रममा एनआरएनका अध्यक्ष भवन भट्टसहतिका पदाधिकारीहरुको उपस्थितिमा…

भोलिदेखि काठमाडौंमा विश्वव्यापी सद्भावका लागि शान्ति दुतहरुको अन्तर्राष्ट्रिय सम्मेलन हुने

काठमाडौं, १३ बैशाख । साझा सवालका लागि साझा मञ्च (कोकन) ले महर्षी अरविन्द फाउण्डेसन र इथिनिक साइन्स फाउण्डेशन (भारतीय गैरसकारी संस्था) सँगको सहकार्यमा यही बैशाख १४ गतेदेखि १८ गतेसम्म काठमाडौंमा विश्वव्यापी सद्भावका लागि शान्ति दुतहरुको…

पर्यटन क्षेत्रको प्रवद्र्धन गरेर मुलुकलाई समृद्ध बनाउन उपयुक्त क्षेत्रहरुको पहिचान गरी लगानी गर्नु पर्छ: डा. बाबुराम भट्टराई

काठमाडौं, १३ बैशाख । पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले पर्यटन क्षेत्रको प्रवद्र्धन गरेर मुलुकलाई समृद्ध बनाउन उपयुक्त क्षेत्रहरुको पहिचान गरी लगानी गर्नुपर्ने बताउनुभएको छ । गन्तव्य नेपाल इभेन्ट म्यानेजमेन्टद्धारा…

एकिकृत नमूना लाप्राक बस्तीमा एनआरएनए को अन्तरक्रिया

काठमाडौ – आज बैशाख १२ गते चौथो भूकम्प दिवस । यसै अवसरमा लाप्राकको गुप्सीपाखामा निर्माणाधिन लाप्राक एकिकृत नमूना बस्तीमा पुगी लाभग्राहीहरुसंघ गैरआवासीय नेपाली संघ(एनआरएनए) ले स्थानीयसँग अन्तरक्रियाा कार्यक्रम गरेको छ । अन्तरक्रिया कार्यक्रममा अध्यक्ष भबन…

शक्तिशाली महाभूकम्प गएको आज वाट चार बर्ष पूरा अझै रोकिएको छैन परकम्प

बैशाख १२,काठमाडौं। नेपालमा शक्तिशाली महाभूकम्प गएको आज बैशाख १२ गतेवाट चार बर्ष पूरा भएको छ। आजकै दिन विसं.२०७२ साल बैशाख १२ गते शक्तिशाली महाभूकम्प गएको हो। जसवाट धनजनको अपूरणिय क्षति भएको थियो। चार बर्ष अघि…

बुद्ध पावर कम्पनीद्वारा उर्जा मन्त्रीलाई वायु तथा सौर्य उपकरण र मौसम मापन केन्द्र हस्तान्तरण

काठमाडौं, ११ बैशाख । बुद्ध पावर कम्पनीले मुस्ताङको जोमसोममा सञ्चालनमा ल्याएको अनलाईन मौसम मापन केन्द्र, उन्नत वायू तथा सौर्य उर्जा केन्द्र र मुस्ताङ उपत्याकाको दिगो र हरित उर्जा विकाससम्बन्धी एक अध्ययन प्रतिवेदन उर्जा, जलस्रोत तथा…

पहिला देश अनि बिदेश’ भन्ने मुल नाराका साथ यही बैशाख १३ र १४ गते डोमेस्टिक टुरिजम मार्ट तयारी पुरा सबैलाई सहभागी हुन अपिल

बैशाख ११, काठमाण्डौ । गन्तव्य नेपाल गु्रप अन्र्तगत गन्तव्य नेपाल ईभेन्ट म्यानेजमेन्टले यही बैशाख १३ र १४ गते (अप्रिल २६ र २७)का दिन आयोजना गर्न लागेको डोमेस्टीक टुरिजम मार्ट (डीटीएम) तयारी अन्तीम चरणमा पुगेको छ…

डडेल्धुराको गन्यपाधुरा गाउँपालिकामा यात्रुबाहक बस दुर्घटना हुँदा ७ जनाको मृत्यु

काठमाडौं, ११ वैशाख । डडेल्धुराको गन्यपाधुरा गाउँपालिकामा यात्रुबाहक बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । दुर्घटनामा २० बढी घाइते भएका छन् । मृतकहरुको दुर्घटना स्थलमै मृत्यु भएको डडेल्धुराका प्रहरी निरीक्षक लक्ष्मण खड्काले जानकारी…

धादिङको नौविसेलाई केन्द्रविन्दू बनाएर ५ दशमलव २ रेक्टर स्केलको भूकम्प

बैशाख ११, काठमाडौँ । काठमाडौँमा ठुलै भूकम्पको धक्का महशुस भएको । भूकम्पम्को धक्का सँगै काठमाडौँबासी घर बाहिर निश्किएका छन्। आज बुधबार बिहान ६ बजेर ३० मिनेट जाँदा काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको हो। धादिङको…