“बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन प्रमाणीकरण
माघ २५ काठमाडौ । सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको "बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न…
नवनियुक्त राजदूत हरूलाई पद तथा गोपनीयताको शपथग्रहण
माघ २५ काठमाडौ । राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आयोजित एक समारोहकाबीच सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष इजरायलका लागि नेपालको राजदूत पदमा नियुक्त हुनुभएका डा. अन्जान शाक्यले र संयुक्त राष्ट्र संघ, न्यूयोर्कका लागि नेपालको राजदूत/स्थायी प्रतिनिधि पदका…
काठमाडौ उपत्यका सहित देशभर वर्षा, कुन दिन कस्तो मौसम ?
माघ २४ काठमाडौ। विहानैदेखि काठमाडौं उपत्यकासहित देशका पश्चिम भेगमा वर्षा भैरहेको छ। विहान ९ बजेर ३० मिनेटसम्मको अवस्थामा पनि काठमाडौं उपत्यकामा बर्षा भैरहेको अवस्था रहेको छ। काठमाडौं वाहिर दार्चुला, हुम्ला, डोल्पालगायतका स्थानहरुमा भने हिमपात नै…
रसुवागढी नाका हुँदै १३ करोड मूल्यको वनजन्य सामग्री निर्यात
रसुवा,चालु आर्थिक वर्ष २०७५÷७६ को पहिलो ६ महिनामा रसुवागढी नाका हुँदै १३ करोड मूल्य बराबरको वनजन्य सामग्री चीनतर्फ निर्यात भएको छ । नेपालमा काठबाट बनेका सामग्रीको चीनमा माग बढ्दै जाँदा सामग्रीको निर्यात बढेको हो ।…
छिटै क्यानको निलम्बन फुकुवा, अब खेलाडीले सबै पारिश्रमिक पाउँछन् : मन्त्री विश्वकर्मा
माघ २२, काठमाण्डौ । युवा तथा खेलकूद मन्त्री जगतबहादुर विश्वकर्माले अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले छिटै नेपाल क्रिकेट परिषद् (क्यान) माथि लगाएको निलम्बन फुकुवा गर्ने बताएका छन् । रिपोर्टस क्लब नेपालले मंगलबार गरेको साक्षात्कार कार्यक्रममा…
सातै प्रदेशबाट श्रम स्वीकृति सुरू
काठमाडौँ, २२ माघ । सरकारले बुधबारदेखि प्रदेश १ को राजधानी विराटनगरबाट श्रम स्वीकृति दिने भएको छ । यससँगै सातै प्रदेशबाट श्रम स्वीकृतिलगायत वैदेशिक रोजगारीका सबै काम विकेन्द्रीकरण हुनेछन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विराटनगरबाट…
नेपालले रच्यो इतिहास यूएईविरुद्धको टी–२० शृङ्खला पनि जित्दै :
२० माघ । यूएईविरुद्धको टी–२० सिरिज पनि नेपालले जितेको छ । तेस्रो तथा अन्तिम टी–२० मा १४ रनको जित निकाल्दै नेपालले सिरिज २–१ ले आफ्नो पक्षमा पार्न सफल भएको हो ।आज दुबईमा पानी परेपछि १०…
युएई विरुद्धको दोस्रो टी–२० क्रिकेटमा नेपालद्वारा युएई ४ विकेटले पराजित
काठमाडौं, १८ माघ । घरेलु टोली युएई विरुद्धको दोस्रो टी–२० क्रिकेटमा नेपालले युएईलाई ४ विकेटले पराजित छ । दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा युएईले दिएको १०८ रनको लक्ष्य नेपालले १९ ओभर ३ बलमा मात्र…
देशको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म रेल दौडाएरै छाड्ने : प्रधानमन्त्री केपी शर्मा ओली
झापा –प्रधानमन्त्री केपी शर्मा ओलीले देशको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म रेल दौडाएरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । झापाको भद्रपुर–५ स्थित मेची पुलको बिहिबार उदघटन गर्दै उनले भने, ‘सरकारले पूर्वपश्चिम रेलमार्ग सञ्चालन गर्ने सङ्कल्प गरेको…
अरुण सरोकार मञ्च तथा अरुण तेस्रो प्रवेशमार्ग मुआब्जा पीडित संघर्ष समितिले २०४५ सालमा अधिकरण गरेको जग्गाभन्दा हाल लगत कटा गर्दा बढी अधिकरण गरिएको जग्गााको मुआब्जाको माग
काठमाडौं, १७ माघ । काठमाडौं, १७ माघ । अरुण सरोकार मञ्च तथा अरुण तेस्रो प्रवेशमार्ग मुआब्जा पीडित संघर्ष समितिले २०४५ सालमा अधिकरण गरेको जग्गाभन्दा हाल लगत कटा गर्दा बढी अधिकरण गरिएको जग्गााको मुआब्जाको माग गरेकोे…