नेपाललाई ऐतिहासिक सफलता, यूएईलाई सिरिज २–१ ले हराउँदै जित्यो एकदिवसीय सिरिज
काठमाडौं । पारस खड्काको कप्तानी इनिङसँगै नेपालले यूएईविरुद्धको तेस्रो एकदिवसीय म्याच ४ विकेटले जितेको छ । यससँगै तीन म्याचको सिरिज २–१ ले आफ्नो पक्षमा पारेको छ । गत चैतमा एकदिवसीय मान्यता पाएको नेपालले दोस्रो सिरिजमै…
अनशन फिर्ता लिए डाक्टर केसीकै गरिमा बढ्छ : शिक्षामन्त्री पोखरेल
‘डाक्टर केसीको वक्तव्यले समझदारी होईन द्वन्द्व चर्काउँछ’ ‘चिकित्सा शिक्षा विद्येयक पारित हुनु सर्वाधिक ठूलो उपलब्धि’ काठमाडौं, १३ माघ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले अनसनरत डाक्डर गोविन्द केसीलाई तत्काल अनसन स्थगन गर्न आग्रह…
इकोनोमिक मिडिया सोसाईटीमा नयाँ नेतृत्व
आर्थिक समाचारहरुलाई प्राथमिता दिने मिडियाहरुको संगठन इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन) मा नयाँ नेतृत्व चयन गरिएको छ । इम्सनको शुक्रबार सम्पन्न पहिलो वार्षिक साधारणसभाले ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । विकासन्यूज डटकम तथा…
निजगढ विमानस्थल कतार ले बनाउने
काठमाडौँ – कतारले निजगढ विमानस्थल बनाउने भएको छ । निजगढ विमानस्थल बनाउन कतारले नेपाल सरकारसमक्ष प्रस्ताव गरेसँगै नेपाल सरकार पनि यसप्रति सकरात्मक देखिएको छ । नेपाल सरकारले विमानस्थलको विस्तृत विवरण कतारलाई पठाएको छ । गत…
देशका विभिन्न ठाउँमा वर्षा र हिमपात
काठमाडौं–उपत्यकासहित देशमा धेरै ठाउँमा रातिदेखि नै पानी परिरहेको छ । पश्चिमी वायुको प्रभावले पूर्वका थारै र मध्य तथा पश्चिममा धेरै ठाउँमा पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् समिर श्रेष्ठका…
‘कतारको विकास नेपालीहरूले नै गरेका हुन्’
चानक पोखरेल, प्रवासी नेपाली मञ्च कतारका अध्यक्ष हुन् । प्रस्ताबित प्रवासी नेपाली एकता मञ्च कतारका संयोजकसमेत रहेका पोखरेल कतारमा नेपालीहरुको अवस्था नजिकबाट बुझेको व्यक्तिको रुपमा पनि चिनिन्छन । कतारमा नेपालीको सुखदुखको सहयात्रीका रुपमा परिचित पोखरेल…
प्रधानमन्त्रीको स्वीट्जरल्याण्ड भ्रमण फलदायी हुन्छ: सल्लाहकार डा. भट्टराई
काठमाडौँ, ४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी आईतबारबाट हुने ६ दिने स्वीट्जरल्याण्ड भ्रमण फलदायी हुने प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले दाबी गरेका छन् । प्रधानमन्त्री ओलीको भ्रमणको पूर्व सन्ध्यामा शुक्रबार…
हाइड्रो एक्स्पोको सबै तयारी सकियो, उपराष्ट्रपतिले शुक्रबार उद्घाटन गर्ने
काठमाडौं, ३ माघ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेण्ट मेनेजमेण्ट सर्भिसेज प्रालिले संयुक्त रुपमा आयोजना गर्न लागेको दोस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा भएको छ । राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा…
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाइ वैशाख १ गते बुटिक विमानस्थलको रूपमा घोषणा गरिने
काठमाडौँ - जहाजबाट उत्रिएपछि आगमनतर्फ अघि बढ्दा टर्मिनलतिर छिर्ने ढोका नजिकै बुद्धको मूर्तिसहितको ठूलो अक्षरले ‘बेलकम टु नेपाल’ लेखिएको छ । ती अक्षरमा नेपालको कला, सम्पदा र विभिन्न पर्यटकीय गन्तव्यको चिनारी झल्कने तस्बिर देख्न सकिन्छ…
आज माघे सङ्क्रान्ति, यस्तो छ पौराणिक मान्यता
काठमाडौँ, १ माघ । पवित्र नदी एवं त्रिवेणीमा स्नान, जप, तप, ध्यान र दान गरी घ्यू, चाकु, तरुल एवं खिचडी खाई माघे (मकर) सङ्क्रान्ति पर्व आज देशभर मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी…