भूकम्पपछि बनेका घरको मापदण्ड पूरा हुने : प्रधानमन्त्री ओली
काठमाडौँ, १ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछि बनेका भूकम्पपीडितका घरलाई मापदण्ड पूरा भएको मानी अनुदान उपलब्ध गराइने बताएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण परामर्श परिषद्को चौथो बैठकलाई सोमबार बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आइतबार…
अशोक लेलाण्ड डोस्ट प्लस गाडीको आज देखि भरतपुर चितवनमा आधिकारिक बिक्रीवितरण शुभारम्भ
चितवन, पुष ३०। अशोक लेलाण्ड डोस्ट प्लस गाडीको आज भरतपुर ११ चितवनमा एक कार्यक्रम गरि सार्वजनिक गरिएको छ । आई एम ई मोटर प्रा.ली. द्वारा नेपालको आधिकारी बिक्रेता रहेको छ । चितवनको लागि अशोक लेलाण्ड…
प्रधानमन्त्रीज्यू समयमै दिमाग र आँखा खोल्नुहोस, नत्र चिकित्सक संघ चुप लागेर बस्दैन् : अध्यक्ष डा. श्रेष्ठ
काठमाडौं, २९ पुस । नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले बेलैमा अनशनरत डाक्टर गोविन्द केसीको माग सम्बोधन गर्नुपर्ने स्पष्ट पारेका छन् । उनले भने,‘प्रधानमन्त्रीलाई गलत सल्लाह नदिन म नेकपाका सांसदहरुलाई…
मानव सेवा आश्रमको भवन बनाईदिने मेयर शाक्यको घोषणा
काठमाडौं, २८ पुस । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले मानवसेवा आश्रमको लागि काठमाडौं उपत्यकाभित्र एउटा भवन बनाउन सहयोग गर्ने घोषणा गरेका छन् । शनिबार आश्रमले आफ्ना गतिविधि तथा भावी योजनाहरु सार्वजनिक गर्न रिपोर्टर्स क्लब नेपालमा…
आज २९७ औ पृथ्वी जयन्ती, विभिन्न ठाउँमा कार्यक्रम हुने
काठमाडौं। नेपालको राष्ट्रनिर्माता मानिएका पृथ्वीनारायण शाहको योगदानको संझनामा आज पुस २७ गते शुक्रवार २९७ औँ पृथ्वी जयन्ती मनाइने कार्य भैरहेको छ। गणतन्त्र स्थापना पश्चात मनाइन छाडेको पृथ्वी जयन्तीलाई यो बर्षवाट मनाउने कार्यको फेरि प्रारम्भ भएको…
काठमाडौँ–टोकियो सिधा हवाई सेवा सञ्चालनका निम्ति मार्ग प्रशस्त
काठमाडौँ, २६ पुस । झन्डै २५ वर्ष पहिले नेपाल र जापानबीच भएको हवाई सेवा सम्झौता पुनरावलोकन गर्न दुवै देशबीच सहमति भएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उहाँका जापानी समकक्षी तारो कोनो नेतृत्वको प्रनिधिमण्डलबीच बुधबार अपराह्न…
सरकारले संसदलाई कब्जा गर्ने प्रयास गरेको छ : सांसद गिरी (भिडियोसहित)
काठमाडौं, २४ पुस । सत्तारुढ दल संघीय समाजवादी फोरम नेपालकी नेतृ एवम् सांसद सरिता गिरीले प्रधानमन्त्री केपी शर्मा ओलीको आईतबार संसदमा सम्बोधनपश्चात् देखिएको दृश्यले नियामावली ‘ब्रेक–डाउन’ भएको टिप्पणी गरेकी छिन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले…
‘वर्तमान सरकारले संविधानको बर्खिलापमा काम गरिरहेको छ’ : बडु
काठमाडौं, २३ पुस । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् सांसद दिलेन्द्र प्रसाद बडुले वर्तमान सरकार सञ्चालनको लक्षण निरंकुश, स्वेच्छाचारी र अधिनायकवाद देखिएको आरोप लगाएका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले…
पर्यटन सम्बन्धी ज्ञान पर्यटन विद्यार्थी कै माध्यमबाट ग्रामीण क्षेत्रसम्म पुर्याउछौ :- रोज किरण रावत सस्थापक तथा अध्यक्ष नेपाल पर्यटन विद्यार्थी सन्जाल
काठमाडौ , पुस २२ हामी पर्यटन अध्ययनरत बिध्यार्थीहरुले नेपाल पर्यटन बिध्यार्थी संजाल नामक सामाजिक सस्थाको स्थापना गरेका गरेका छौ ।यो एउटा गैरसरकारी , सामाजिक अनि नेपाली पर्यटन उत्थानका लागी स्थापित पर्यटन तथा होटेल ब्यवस्थापन अध्ययनरत…
कंसाकारको दावी चन्दा नदिएपछि आफूमाथि कालोमोसो
काठमाडौ। नेपाल वायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारले मागे अनुसार चन्दा नदिएपछि आफूमाथि कालोमोसो दलिदिएको बताएका छन् । महाप्रवन्धक कंसाकारले आफूसंग चन्दा माग गरेको र आफूले दिन नसक्ने भनेपछि कालोमोसो दलेर भागेको प्रतिक्रिया दिएका छन्।…