exclusive

ओली नेतृत्वको सरकारमा सहभागी हुने संभावना छैन : अनिल झा

काठमाडौं-राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झाले आफूहरुले अहिले केन्द्रिय सरकारमा जानेबारे केही पनि नसोचेको स्पष्ट पारे ।शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले भने,‘हामी केपी ओली नेतृत्वको सरकारमा जाने संभावना छैन, यसबारेमा हामीले…

तामाङ चलचित्र ‘घ्रान’मा समाहित गीत सार्वजनिक

काठमाडौं-मोक्तान फिल्मस प्रालिको प्रस्ततुतिमा निमार्ण गरिएको तामाङ चलचित्र घ्रान ‘कसम’ मा समाहित गीत सार्वजनिक गरिएको छ । रिपोर्टर्स क्लब नेपालमा मोक्तान फिल्मस प्रालिले पत्रकार सम्मेलन गरेर ‘सारी आरे मुरी आरे ह्यांला राङ्बा माया’ बोलको गीत…

फागुण ७ गते नयाँ सरकार बन्छ, एक/दुई दिनभित्रै देउवाको राजिनामा आउँछ : कानूनमन्त्री थापा

काठमाडौं- कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले आगामी फागुणको ७ गते नै नयाँ सरकार बन्ने दाबी गरेका छन् ।उनले भने,‘फागुण ७ गतेको प्रजातन्त्र दिबस मनाएर हामी विदा हुन्छौं, त्यही दिन नयाँ सरकार गठन हुन्छ,…

म ठोकेर भन्छु प्रचण्ड अध्यक्ष र ओली प्रधानमन्त्री बन्नुहुन्छ : विडारी

काठमाडौं-नेकपा माओवादी केन्द्रका नेता रामनारायण विडारीले अबको प्रधानमन्त्री केपी शर्मा ओली र एकीकृत पार्टीको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै हुने ठोकुवा गरेका छन् ।बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘सकेसम्म सरकार गठन…

फागुन ३० देखि चैत्र ६ गतेसम्म पशुपति महामहोत्सव हुने

काठमाडौं- पशुपतिनाथ ग्वल पुचः समाजले आगामी फागुन ३० देखि चैत्र ६ गतेसम्म महामहोत्सव गर्ने भएको छ । मंगलबार रिपोर्टर्स क्लब नेपालमा समाजले पत्रकार सम्मेलन गरेर सनातन हिन्दु धर्मको संरक्षण र राष्ट्रियताको रक्षार्थ महामहोत्सव गर्न लागिएको…

दोस्रो बैंकिङ एक्स्पो सम्पन्न, ५५ हजारले गरे अवलोकन

काठमाडौं-काठमाडौंको भृकुटीमण्डपमा आयोजित दोस्रो बैंकिङ एक्स्पो–२०१८ सम्पन्न भएको छ । दुई दिनसम्म संचालित बैंकिङ एक्स्पोमा करिब ५५ हजारले अवलोकन गरेका छन् । एक्स्पोमा वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी, लघुवित्त वित्तीय संस्था, बीमा कमपनी, युवा…

कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक (तालिका सहित)

काठमाडौं-राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डले कक्षा १२ को परीक्षा २०७५ साल बैशाख १४ गतेदेखि २७ गतेसम्म तथा कक्षा ११ को…

दोस्रो बैंकिङ महाकुम्भ मेला शुरु, शहरमा पनि वित्तीय साक्षरताको कमी

काठमाडौं-काठमाडौँको भृकुटीमण्डपमा दोस्रो बैंकिङ एक्स्पो २०१८ सुरु भएको छ । शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीबि नेपालले बैंकिङ एक्स्पोको उद्घाटन गरे । उद्घाटन समारोहमा बोल्दै गभर्नर डा. नेपालले सीमित व्यक्तिले मात्र नभएर सबैले बैंकिङ…

यस्ताे छ दिनभरकाे कार्यक्रम तालिका,भारतीय विदेशमन्त्री स्वराज भेटघाटमा व्यस्त

काठमाडौं - दुई दिने नेपाल भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री शुष्मा स्वराज आज पनि राजनीतिक र औपचारिक भेटवार्तामा व्यस्त हुँदैछिन् । उनले आज राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरवहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट…

प्रचण्डले किन भेटे स्वराजलाई एक्लै सोल्टी होटलमा

काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतीय विदेश मन्त्री सुष्मा स्वराजलाई भेट्न एक्लै सोल्टी होटल पुगेका हुन् ।दाहालको सचिवालयका अनुसार उनीहरुबीच साढे ९ बजे भेटघाटको समय तय भएको थियो ।दुई दिने नेपाल…