वर्तमान सरकार पूर्ण रुपमा असफल, ओलीभन्दा प्रचण्ड गतिशिल : डा.केसी (भिडियोसहित)
काठमाडौं, २ मंसिर । राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले वर्तमान सरकारको ९ महिने कार्यकाल पूर्ण रुपमा असफल भएको दाबी गरेका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘कामको हिसाबले यो सरकार…
आज राष्ट्रिय कर दिवस, प्रधानमन्त्रीद्वारा आर्थिक रुपान्तरणतर्फ अग्रसर हुन आह्वान
काठमाडौं, १ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले सातौँ राष्ट्रिय कर दिवसका अवसरमा सम्पूर्ण करदाता र कर सङ्कलन तथा व्यवस्थापनमा संलग्न राष्ट्र सेवक कर्मचारीहरुमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । ‘कर : समृद्ध नेपाल, सुखी नेपालीको…
अब बेलुनमा उडेर पोखरा घुम्न पाइने
काठमाडौँ: ‘हट एयर’ बेलुनमा उडेर अब पर्यटकीय नगरी पोखराको मनोरम दृश्यावलोकन गर्न पाइने भएको छ । बेलुन प्रालि नेपाल, काठमाडौँले नेपालको पर्यटनको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल साहसिक खेल बेलुनमा बसेर पोखराको मनोरम दृश्यावलोकन गर्ने चाँजोपाँचो मिलाउँदैछ…
‘चिनियाँ राष्ट्रपति छिट्टै नेपाल भ्रमणमा आउनुहुन्छ भन्ने हाम्रो विश्वास छ’
काठमाडौं, २९ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीका नवनियुक्त परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले नेपाल–भारत प्रवुद्ध व्यक्ति समूहले तयार पारेको संयुक्त प्रतिवेदन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिट्टै बुझ्ने स्पष्ट पारेका छन् । बिहीबार रिपोर्टर्स…
रेडियो नेपाल को वरिपरि को सरसफाइको जिम्मेवारी कल्याणकारी स्वयंसेवक संघ लाई
काठमाडौं ३१ कात्तिक। रेडियो नेपाल प्रचार सेवा विकास समिति ,रेडियो नेपालीको कम्पाउणड भित्र रहेको पोखरी लगाएत अन्य वरिपरि को सरसफाइको जिम्मेवारी कल्याणकारी स्वयंसेवक संघ लाई पाएको छ। के हो त? कल्याणकारी स्वयंसेवक संघ परिवर्तनका लागि…
सकियो छठ पर्व
काठमाडौं, २८ कात्तिक । पवित्र छठ पर्वको रुपमा मनाइने यस वर्षको छठ आज उदाउँदै गरेको सूर्यलाई अर्घ दिएर सम्पन्न भएको छ । पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यअनुरुप…
प्रचण्ड र बादल प्राकृतिक उपचार गराउन तातोपानी कुण्डमा
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ म्याग्दी पुगेका छन्। प्रचण्ड पत्नी सीता दाहालको तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउन अध्यक्ष प्रचण्ड मंगलबार त्यहाँ पुगेका हुन्। बेनी नगरपालिका–४…
अब बिदेशबाट पनि मतदान गर्न पाईने
काठमाडौँ, –निर्वाचन आयोगले अब हुने आवधिक निर्वाचनमा विदेशमा रहेका नेपालीलाई मतदानमा कसरी सहभागी गराउन सकिन्छ भनी तयारीका लागि गृहकार्यमा जुटेको छ । त्यसका लागि कुन–कुन मुलुकमा के–कस्तो कानूनी व्यवस्था रहेको छ भन्ने विषयमा अध्ययन ÷अनुसन्धान…
काठमाडौंबाटै कतारी भिसाको तयारी
काठमाडौं–कतारमा काम गर्न जाने नेपाली श्रमिकलाई आवश्यक भिसा उपलब्ध गराउन र उनीहरुको स्वास्थ्य परीक्षणका लागि कतार सरकारले एक महिनाभित्रै काठमाडौंमा भिसा सेन्टर स्थापना गर्ने भएको छ । कामदार स्रोत मुलुकमै भिसा उपलब्ध गराउने कतार सरकारको…
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले छठ पर्व, २०७५ को अवसरमा दिनुभएको शुभकामना सन्देश
महान पर्व छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव, एकताका साथै उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । सूर्य देवता र छठी माताको…