पुरानो जहाज किन्ने भनेर नयाँ जहाज किन ल्याइयो : लेखा समिति, सरकारी भएर झमेला भयो : कंसाकार
काठमाडौं –नेपाल वायुसेवा निगमका महाप्रवन्धक सुगरत्न कंसाकारले वाइडबडी विमान खरिद प्रक्रियामा कुनै अनियममितता नभएको दाबी गरेका छन् । आइतबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा कंसाकारले सरकारी स्वामित्वको कम्पनी भएकै…
‘राष्ट्रपतिले आफ्नो चरित्र संस्था सुहाउँदो बनाउनुपर्छ’ : दिपक खड्का
काठमाडौं, ९ मंसिर ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री दीपक खड्काले राष्ट्रपतिको लागि गाडी खरिद गर्ने कुरालाई आफूले ठूलो विषय नमानेको बताए । उनले भने,‘नेपालको गौरवको निम्ति र सुरक्षाको हिसाबले गाडी व्यवस्था गर्नुपर्छ…
००७ सालको क्रान्तिका जीवित जनमुक्ति सेनाका कमाण्डर तामाङ भन्छन् : ‘राज्यले उचित सम्मान गरे हाँसीहाँसी मर्नेथियौं’ (विज्ञप्तिसहित)
काठमाडौं, ८ मंसिर । जनमुक्ति सेना कल्याण संघ–२००७ नेपालले वर्तमान सरकारले २००७ सालमा प्रजातन्त्रको लागि लडेका र उक्त आन्दोलनमा वीरगति प्राप्त गरेका मुक्ति सेनाहरुलाई सहिद घोषणा गर्न माग गरेको छ । शनिबार अपरान्ह रिपोर्टर्स क्लब…
स्कुल बस दुर्घटना १८ काे ज्यान गयाे
अमरगढी: डडेलधुराको अमरगढी नगरपालिका र डोटीको शिखर नगरपालिकाको सिमानामा स्कुल बस भिरबाट खसेर दुर्घटना हुँदा ज्यान गुमाउने १८ सनाखत भएको छ । दुर्घटनामा परी ज्यान गुमाउनेहरुमा कैलाली गोदावरी नगरपालिका २ का २१ वर्षीय केशब कडायत,…
बहिर्गमित जनमुक्ति सेनाले रुँदै भने,‘हाम्रो माग पूरा नगरे, ओली–प्रचण्डलाई अंगालो हालेर पड्किन्छौं’ (भिडियोसहित)
‘बोको हरामजस्तो नेताका घर–घरमा गएर आत्मघाती भएर विष्फोटन हुन्छौं’ काठमाडौ, ७ मंसिर । बहिर्गमित जनमुक्ति सेना नेपाल केन्द्रिय संघर्ष समितिले अबको दुई महिनाभित्र आफूहरुका माग सम्बोधन नगरे नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई…
देउवा नसच्चिए पार्टीलाई ठूलो क्षति हुन्छ : सुजाता कोइराला (भिडियोसहित)
देउवा असफल भए, अब नेतृत्वको लागि नयाँ मोर्चा बनाउँछौं’ काठमाडौं, ६ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ एवम् पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले वर्तमान सरकार पूर्ण रुपमा असफल भएको दाबी गरेकी छिन् । बिहीबार रिपोर्टर्स…
सत्यनिरुपण तथा व्यक्ति बेपत्ता छानबिन आयोगबाट काम सम्पन्न नभएको देख्दा मलाई आश्चर्य र दुःख लागेको छ : भीम रावल (भिडियोसहित)
‘मन्त्रालयहरुमा हामीले गर्ने नियुक्तीहरु र जनशक्ति विन्यासको बारेमा समिक्षा गर्नुपर्छ’ ‘केन्द्रिय सदस्यहरुको कार्यविभाजन र पोलिव्युरो गठनको लागि पनि गृहकार्य सुरु’ काठमाडौं, ५ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम्…
नीति अनुसन्धान प्रतिष्ठानको पहिलो बैठक, समृद्ध नेपाल निर्माणका लागि नयाँ नीति बनाउने
काठमाडौँ– नीति अनुसन्धान प्रतिष्ठानले समृद्ध नेपाल निर्माणका लागि नयाँ नीति निर्माण गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षमा बसेको प्रतिष्ठानको पहिलो बैठक बसेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा मंगलबार बसेको बैठकमा…
नेपाल भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउनेगरि काम अघि बढिसक्यो : सिईओ जोशी
काठमाडौं,४ मंसिर । नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत दिपकराज जोशीले नेपाल भ्रमण वर्ष घोषणा गरिएको सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न सरकारले तिव्र्र रुपमा काम अगाडि बढाएको बताएका छन् । मंगलबार…
एन्टिबायोटिक्सको जथाभावी प्रयोग रोक्न स्वास्थ्य मन्त्री यादवको आग्रह
काठमाडौं, ३ मंसिर । उपप्रधान, स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले एन्टिबायोटिक्स दुरुपयोग रोक्न सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रतिजैविक प्रतिरोधी समस्याको विश्वव्यापी चुनौती र नेपालको अवस्थाका बारेमा विश्व…