मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

exclusive

‘द भ्वाइस अफ नेपाल’ को ग्रान्ड फिनाले कतारमा हुने

काठमाडौं–नेपालमा पहिलोपटक शुरुवात गरिएको अन्तरराष्ट्रिय स्तरको सो ‘द भ्वाइस अफ नेपाल’को ग्रान्ड फिनाले कतारमा हुने भएको छ । डिसेम्बर १४ तारिखमा कतारको दोहास्थित ‘एसियन टाउन ग्रान्डमल सनैयामा’ द भ्वाइस अफ नेपालको फिनाले हुने आयोजकले बताएका…

प्रधानमन्त्री केपी शर्मा ओलीलाई १ लाख डलरको पुरस्कार

काठमाडौं। युनिभर्सल पिस फाउण्डेसनले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुरस्कृत गरेको छ। नेतृत्व र सुशासनको १ लाख डलरको पुरस्कार प्रधानमन्त्री ओलाीलाई प्रदान गरेको हो। आइतवार सम्पन्न एसिया प्यासिफिक सम्मेलनमा प्रधानमन्त्री ओलीलाई उक्त पुरस्कारवाट पुरस्कृत गरिएको…

एशिया प्रशान्त शिखर सम्मेलन : नेपालको शान्ति प्रक्रियाले बन्दूकमाथि मतको सर्वोच्चता स्थापना गरेको छ – प्रम ओली

काठमाडौं, १५ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा द्वन्द्वको शान्तिपूर्ण समाधानले गोलीमाथि मतको सर्वोच्चतालाई स्थापना गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेको बताएका छन् । एशिया प्रशान्त शिखर सम्मेलनलाई आज सम्बोधन गर्दै उनले नेपालजस्तो विविधतापूर्ण…

हट्यो जोर–बिजोर प्रणाली

काठमाडौं। नागरिकका तर्फबाट चौतर्फी विरोधपछि सरकारले सवारीसाधनमा लागू गरेको जोर–बिजोर प्रणाली हटाएको छ। काठमाडौंमा चार दिनका लागि लागू गरेको सवारी साधनको जोर–बिजोर हटाउन सरकार बाध्य बनेको हो। शुक्रबार विहान ११ः३० बजेवाट जोर–बिजोर प्रणाली हटाएर सुविधा…

राष्ट्रपति समक्ष मित्रराष्ट्र म्यान्मारका सरकार प्रमुखसंग  शिष्टाचार भेट

आज मिति २०७५ साल मंसिर १४ गते शुक्रबारका दिनराष्ट्रपति भवन, शीतलनिवासमासम्माननीय राष्ट्रपतिश्रीमती विद्यादेवी भण्डारीज्यू समक्ष मित्रराष्ट्र म्यान्मारका State Counsellor (सरकार प्रमुख)H.E.DawAung San Suu Kyi बाट  शिष्टाचार भेटभयो । सो अवसरमा दुई देशबीचरहीआएको सम्बन्ध, आपसी हित र…

ऐतिहासिक कीर्तिपुण्य महाविहारको कुलदेवता मन्दिरको पूर्नरनिर्माण शुभारम्भ

काठमाडौ। ऐतिहासिक–प्राचिन सम्पदा संरक्षण तथा तिनको पूर्नरनिर्माण कार्यमा काठमाडौं महानगरपालिकाले तिब्रताकासाथ निरन्तरता दिएको छ। एकपछि अर्को सम्पदा संरक्षण तथा तिनको पूर्नरनिर्माणको क्रममा काठमाडौं महानगरपालिका वडा नंबर २१ लगनटोल स्थित ऐतिहासिक कीर्तिपुण्य महाविहारको कुलदेवता (दिगुद्यः)को पूर्नरनिर्माण प्रारम्भ गरेको हो।…

अाज देखि काठमाडौंमा जोर–बिजोर प्रणाली लागू हुने

काठमाडौँ। काठमाडौंमा फेरि चार दिन सवारी साधनमा जोर–बिजोर प्रणाली लागु हुने भएको छ। एशिया प्याशिफिक समिटका लागि विभिन्न देशका अतिविशिष्ट र विशिष्ट पाहुनाहरु काठमाडौंमा आउने भएपछि प्रहरीले काठमाडौँ उपत्यकामा चल्ने यातायातमा चार दिन जोर बिजोर…

राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारी र उतर कोरिया राजदूत H.E. Kim Yong Hak ले विदाई भेटघाट

काठमाडौ मंसिर १२ गते बुधबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि प्रजातान्त्रिक जनगणतन्त्र कोरिया (उत्तर कोरिया) का राजदूत H.E. Kim Yong Hak ले विदाई भेट गर्नुभयो । सो अवसरमा प्रजातान्त्रिक…

सरकारले लागु गरेको सामाजिक सुरक्षा योजनाका विशेषताहरु के के छन् र यस योजनामा कसरी सहभागी हुने ?

काठमाडौं : सरकारले लाखौँ श्रमिकलाई सामाजिक न्यायको प्रत्याभूति गराउन आजदेखि योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागू गरेको छ । उक्त योजना प्रधानमन्त्री केपी शर्मा ओलीले आज नेपाल प्रज्ञाप्रतिष्ठानमा आयोजित विशेष कार्यक्रममा शुभारम्भ गरेका हुन् । के–के…

एशिया प्यासिफिक समिटमा ४५ देशका १५ सय सहभागी हुन्छन : अध्यक्ष नेपाल

काठमाडौं– नेपालमा पहिलो पटक ४५ मुलुकका बर्तमान राष्ट्राध्यक्ष÷सरकार प्रमुखहरूसहित एशिया प्यासिफिक समिट हुने आयोजना भएको छ । १५०० जना सहभागी हुने सम्मेलन मङ्गसिर १४ देखि १७ गतेसम्म काठमाडौको ह्यात रिजेन्सी होटलमा हुने जानकारी सोमबार राजधानीमा…