मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

exclusive

ओली सरकार असफल भए सिँगो राष्ट्र नै असफल हुन्छ : रायमाझी (भिडियोसहित)

‘सरकारको गति अब रकेटको स्पीडमा हुन्छ’ काठमाडौं, २५ कात्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले अब ‘पिक–अप’ लिने घोषणा गरेका छन्…

छठ पर्वको मुख्य विधि अाज देखि सुरू

– हिमांशु चौधरी जनकपुरधाम कार्तिक २४ । प्रकृति प्रति कृतज्ञता र आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ पर्वको मुख्य विधि अाज देखि सुरू हुँदैछ । मुख्य विधि अन्तर्गत पहिलो दिन ( चतुर्थी ) को विधिमा अरबा–अरबाइन गरिन्छ, जसलाई…

कार्यकर्ता पक्राउको विरोधमा नेविसंघले प्रधानमन्त्रीको पुत्ला दहन गर्ने

काठमाडौं, २४ कात्तिक । नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले तपेश्वर उच्च माध्यामिक विद्यालय काभ्रेका ईकाइ अध्यक्ष कृष्ण ढकाललाई विनासर्त रिहाई नगरिए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन…

कांग्रेस एक हुन्छ, पार्टीभित्र कुनै समस्या छैन् : सभापति देउवा

काठमाडौं, २२ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले अब पार्टी एक ढिक्क भएर अघि बढ्ने स्पष्ट पारेका छन् । बिहीबार साँझ रिपोर्टर्स क्लब नेपालले देउवा निवास बुढानिलकण्ठमा आयोजना…

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपाल सम्वत् ११३९ को अवसरमा दिनुभएको शुभकामना सन्देश

नेपाल सम्वत् ११३९ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । सामाजिक, साँस्कृतिक र ऐतिहासिक दृष्टिले महत्वपूर्ण नेपालको मौलिक…

राति १० बजेपछि देउसी भैलो खेल्न नपाइने

काठमाडौँः जिल्ला प्रशासन कार्यालय काठमाडौँले राति १० बजेभन्दा पछाडि देउसी भैलो नखेल्न सर्वसाधारणलाई अनुरोध गरेको छ । रातको समयमा देउसी भैलोका नाउँमा उच्छृङ्खल गतिविधि हुनसक्ने भन्दै तोकिएको समयभित्र मात्र देउसी खेल्न आग्रह गरिएको काठमाडौँका प्रमुख जिल्ला…

आज कुकुर तिहार

काठमाडौँ, २० कात्तिक । यमपञ्चकको दोस्रो दिन कुकुरलाई पूजा गरी खानेकुरा खुवाइँदै कुकुर तिहार मनाईदै छ । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल…

मेयर विद्यासुन्दरको दाबी : ‘५ वर्षमा गर्ने काम मैले डेढ वर्षमा गरिसकें’

काठमाडौंमा मोनोरेल चलाएरै छाड्छु’ काठमाडौं, १९ कात्तिक । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आफू मेयरमा निर्वाचित भएर काम सुरु गरेको यो डेढ वर्षको अवधिमा धेरै काम सम्पन्न गरिसकेको स्पष्ट पारेका छन् । उनले भने,‘म मेयर…

६२ लाख रुपैंयाको कारोबार गर्दै सकियो गोदावरी पुष्प मेला

बाह्रौँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी ४४ हजार ५ सय जनाले अवलोकन गरेका छन् । ४ दिनमा ६२ लाख रुपैंयाको कारोबार गर्दै आइतबार पुष्प मेला सकिएको छ । तिहार नजिकिँदै गरेका कारण मेलामा अवलोकनकर्ताको भिड लागेको…

माइती इण्डियाको पहलमा ४० नेपाली महिलाको उद्धार

काठमाडौं । भारतको नयाँ दिल्लीमा बेचिन लागेका ४० जना नेपाली महिलाको उद्धार गरी माइती इण्डियाले नेपाल फिर्ता पठाउँदै छ । भारतको नयाँ दिल्लीमा बेचिन लागेका नेपाली महिलालाई माइती इण्डियाका संस्थापक अध्यक्ष बालकृष्ण पाण्डेको पहलमा उद्धार…