मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

exclusive

काठमाडौँ उपत्यकामा ११ लाख सवारी साधन नाघे

काठमाडौँ–काठमाडौँ उपत्यकामा ११ लाख सवारी साधन नाघेपछि ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । सबै मूल सडकका चोकमा ट्राफिक बत्ती नहुँदा र सीमित ट्राफिक प्रहरीबाट काठमाडौँ महानगरको ट्राफिक व्यवस्थापन गर्नुपर्दा चुनौतीपूर्ण भएको उच्च ट्राफिक प्रहरी…

भ्रष्टाचार गर्ने छुट कसैलाई छैन– प्रमुख आयुक्त घिमिरे

नेपालगञ्ज, कात्तिक १८ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले भ्रष्टाचार गर्ने छुट कसैलाई नभएको बताउनुभएको छ । आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जको नवनिर्मित भवनको आज यहाँ उद्घाटन गर्दै उहाँले कानून निर्माणको बहानामा भ्रष्टाचार गर्ने…

नेपाल राष्ट्र बैंकको भवन निर्माणको ठेक्का पप्पुलाई दिनुको विकल्प छैन् : अध्यक्ष कोइराला

काठमाडौं, १७ कात्तिक । नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघका अध्यक्ष हुमनाथ कोइरालाले मौजुदा नियमअनुसार नेपाल राष्ट्र बैंकको भवन निर्माणको ठेक्का पप्पु कन्स्ट्रक्शनले नै पाउनुपर्ने दाबी गरेका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा…

बिशाल मिलन केन्द्र चन्डोलमा नेपाली काङ्ग्रेसको का.म.पा.४को शभ काममा तथा चियापान कार्यक्रम सम्पन्न

काठमाडौँ, १७कात्तिक । नेपाली कांग्रेस काठमाडौ ४ वडा महानगर समितिले विजया दशमी,शुभ दिपावली, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा शनिबार बिशाल मिलन केन्द्र चन्डोलमा चियापान कार्यक्रमको आयोजना गरेको छ।नेपाली काङ्ग्रेसको ४ वडा सभापति राम प्रसाद न्योपाने…

ऊर्जामन्त्री बर्षमान पुन अचानक अस्पताल भर्ना

काठमाडौं, १७ कात्तिक । ऊर्जामन्त्री बर्षमान पुन अचानक अस्पताल भर्ना भएका छन् । शुक्रबार राति छातीमा अचानक समस्या आएपछि मन्त्री पुनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गराइएकाे हाे । पाँच दिन लामो उपचारपछि प्रधानमन्त्री केपी शर्मा…

आज नेपाली कांग्रेसको चियापान कार्यक्रम, झण्डै एक लाख जनालाई निमन्त्रणा

 काठमाडौं, १६ कात्तिक ।   नेपाली कांग्रेसले तिहार, नेपाल संवत, छठ पर्व लगायतका अवसरमा शुक्रबार चियापान कार्यक्रम गर्दैछ । चियापान कार्यक्रममा विभिन्न क्षेत्रका झण्डै एक लाख जनालाई निमन्त्रणा गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो…

प्रधानमन्त्रीद्वारा अस्पतालबाटै अनौपचारिक रूपमा काम थालनी

काठमाडौँ –प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालबाटै अनौपचारिक रुपमा आफ्नो काम थालनी गरेका छन् । शिक्षण अस्पतालमा उपचारार्थ प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिँदै प्रा डा अरुण सायमीले रक्षा, गृह र ऊर्जामन्त्रीसँग अस्पतालमै बैठक राखी…

स्मार्ट सिटी होइन , अव स्मार्ट इको सिटी

काठमाडौं,१४ कात्तिक दु्रतगतिमा जनसंख्या ओइरिएको अवस्थामा काठमाडौंको पर्यावरणलाई बचाउनका लागि स्मार्ट इको सिटी बनाउने काठमाडौंका १८ ओटै नगरपालिका सहमत भएका छन् । प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र, ललितपुर महानगरपालिका र युएन ह्याविटाटले बुधबार राजधानीमा आयोजना…

नेपाल र कतारबीच सहमति र समझदारी पत्रमा हस्ताक्षर

कतार–नेपाल र कतारबीच सहमति र समझदारी सम्बन्धी छुट्टाछुट्टै दुई पत्रमा हस्ताक्षर भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमणको दोस्रो दिन उक्त पत्रहरूमा हस्ताक्षर भएको हो । नेपाल र कतारबीच कूटनीतिक, सरकारी र विशेष राहादानी…

बलात्कारी र भ्रष्टलाई मृत्युदण्ड दिनुपर्छ : यज्ञराज सुनुवार

कात्तिक १३, काठमाण्डौ । साक्षात्कारमा सत्तारुढ दल नेकपाका नेता तथा सांसद यज्ञराज सुनुवारले बलात्कारी र भ्रष्टाचारीलाई फाँसीको सजाय हुनुपर्नेमा जोड दिए । पछिल्लो समय नेपालमा हत्या, हिंसा, बलात्कार र भ्रष्टाचारका घट्ना बढ्दै गएको भन्दै त्यसलाई…