मुखले भनेर मात्रै समृद्धि सम्भव छैन्: अशोक राई
काठमाडौं- संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राईले समृद्धि मुखले भनेर मात्रै सम्भव नरहेको जिकिर गरेका छन् ।रिपोर्टर्स क्लब नेपालमा राष्ट्रिय लोकतान्त्रिक ट्रेड यूनियन महासंघलाई पार्टी प्रवेश गराउनको लागि आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता…
बुद्धको सन्देश सहित छोकि र शर्मिला चैत्र २७ गते सगरमाथा आरोहणमा जाँदै
काठमाण्डौ - बुद्धको जन्म नेपालमा भएको सन्देश सहित सगरमाथाको छोकी शेर्पा , शर्मिला तामाङ्ग सगरमाथा आरोहणको लािग सगरमाथा आधिर शिविरतर्फ चैत्र २७ गते काठमाण्डौबाट प्रस्थान गर्ने भएका छन । उनलाई संस्कृति पर्यटन तथा नागरिक उडडयन…
सरकारको ढुुकुटी रित्तिएको छैन,डराउनु पर्ने अवस्था होइन : रामेश्वर खनाल,पुर्व अर्थसचिव(अन्तर्वार्ता भिडियो)
आर्थिक स्वेत पत्रमा उल्लेख गरे जस्तो सरकारको ढुकुटीमा पैसा नभएको होइन । अर्थतन्त्र अर्थमन्त्रीले भने जस्तो टाट पल्टिएको छैन । सरकारी ढुकुटी पनि रित्तिएको छैन । सरकारी ढुकुटीमा पैसा रित्तिने अवस्था आएको छैन । वर्तमान…
धनगढीको चौरहामा विप्लवका कार्यकर्ता र प्रहरीबीच झडप
धनगढी-धनगढीको चौरहामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामा कार्यकर्ता र प्रहरीबीच दोहोरो झडप भएको छ |शनिबार जनआन्दोलन दिवसको अवसर पारेर सरकार विरुद्ध भण्डाफोर तथा प्रतिरोध कार्यक्रम गरिरहेका नेकपाका कार्यकर्ता र प्रहरीबीच धनगढीको चौराहमा झडप भएको हो।…
पेट्रोलियम पाइपलाइन शिलान्यास : दिल्लीमा भूमि पूजा गरेर
दिल्ली : भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले आज (शनिबार) संयुक्त रुपमा नेपाल भारत पेट्रोलियम पाइपलाइनको शिलान्यास गर्दैछन्। दुई प्रधानमन्त्रीले भारतको राजधानी दिल्लीमा भूमि पूजा गरेर पाइपलाइन परियोजनाको शिलान्यास…
सचिव सरुवाले सरकारमा खटपट, बादलको निवासमा बस्यो माओवादी मन्त्रीको गोप्य भेला, अब के होला ?
काठमाडौं-बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले सचिवहरूको सरुवा गर्ने निर्णय गरे पनि आफूहरूलाई जानकारी समेत नदिइएको भन्दै माओवादीका मन्त्रीहरूले प्रधानमन्त्रीसमक्ष विरोध जनाउने भएका छन् ।सचिव सरुवा गर्ने निर्णय भएको भोलिपल्ट (शुक्रवार) सञ्चारमाध्यममार्फत सचिवहरूको सरुवाबारे जानकारी पाएको माओवादीका…
आईआईएफटीका डिजाइनरहरु भारततर्फ
काठमाडौं- फेसन डिजाइनका विद्यार्थीहरुको एक टोली औद्योगिक तथा शैक्षिक भ्रमणमा भारततर्फ प्रस्थान गरेका छन् । इन्टरनेशनल इन्टिच्युट अफ फेसन टेक्नोलोजी ‘आईआईएफटी’ बागबजारमा अध्ययनरत सिनियर विद्यार्थीको टोली शुक्रबार भ्रमणमा निस्केका हुन् । फसेनका ती विद्यार्थीहरुले भारतको…
मोदीसँग ओलीले अहिले हामी सरकारमा छौं, अब भारतको विरोध गर्दैनौं भनेर भन्नुहुन्छ : डा. महत
काठमाडौं-नेपाली कांग्रेसका नेता एवम् पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणमा नयाँ सम्झौता नहुने स्पष्ट पारेका छन् । उनले भने,‘प्रधानमन्त्रीको भारत भ्रमण नौलो छैन, विषयवस्तुहरु पनि नौला छैनन्, सबै विषयहरु टेबुलमै…
प्रधानमन्त्रीको भ्रमणसँगै बुद्धको जन्मबारे गलत प्रचार हटोस : पोखरेल
काठमाडौं- नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री आनन्द पोखरेलले प्रधानमन्त्रीको भारत भ्रमण सफल हुनेमा आफू विश्वस्त रहेको बताए । उनले भने,‘उहाँ दुई तिहाईको प्रधानमन्त्री हो, अब अलमल नगरी भएका सबै खाले सन्धि तथा सम्झौताहरु कार्यान्वयन गनुपर्छ,…
सरकारी विदा कटौतीको निर्णय फिर्ता नलिए आन्दोलन गर्ने नेपाल विश्वहिन्दु महासंघको चेतावनी
काठमाडौं-नेपाल विश्वहिन्दु महासंघले सरकारी विदा कटौतीबारे कडा बिरोध जनाएको छ ।रिपोर्टर्स क्लब नेपालमा महासंघले आईतबार पत्रकार सम्मेलन गरेर सनातनी हिन्दु विदाहरु कटौती गरेको भन्दै सरकारलाई विदा कायम राख्न सुझाव दिएको छ । महासंघका संस्थापक अध्यक्ष…