श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदै
काठमाडौँ । प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा…
ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपाल हातमा हात र काँधमा काँध मिलाएर हर ब्यवसायीहरुको दुख सुखको साथि बनिरहेको छ — ठुलोबाबु श्रेष्ठ
काठमाडौं । पोखरा स्टील फेब्रिकेटर्स एसोसिएसन कास्कीको २४ औं साधारणसभा तथा रजत जयन्तीको अवसरमा कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्दै अध्यक्ष ठुलोबाबु श्रेष्ठले आम ग्रील तथा स्टील फेब्रिकेटर्स हरुको हक हित र उत्थानको लागि यति लामो…
वरिष्ठ सौन्दर्यविद् महराको सल्लाह–विदेशमा सीप सिकेर गएमा भोको बस्नु पर्दैन
चितवन । नेपालको नम्बर वान ब्युटी सलुन फेसियल हाउसले चितवनमा पनि आफ्नो एकेडेमी सेवा सञ्चालनमा ल्याएको छ ।ब्युटी पार्लरसम्बन्धी विभिन्न तालिम लिन चाहाने चितवनका महिला तथा पुरुषलाई समेत लक्षित गरी आज शनिबारदेखि ‘फेसियल हाउस ब्युटी…
टान निर्वाचनका लागि सापकोटा नेतृत्वको समूहले गर्यो उम्मेदवारी घोषणा
काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान )को आगामी दुई वर्षे कार्यकालका लागि राजेन्द्र प्रसाद सापकोटा नेतृत्वको समूहले उम्मेदवारी घोषणा गरेको छ । नयाँ कार्यसमितिका लागि हुन लागेको निर्वाचनका लागि सापकोटा समूहले शनिबार उम्मेदवारी…
“चोभार ब्लुज”का स्रष्टा, लेखक तथा निकथाकार बिक्रम भक्त जोशीलाई थाइल्याण्डमा इन्टरनेशनल अवार्ड
बैंकक (थाइल्याण्ड) । “नो टेन्सन नो मेन्सन वन्ली चोभार ब्लुज !” यो थेगोले यथार्थता पाएको छ। थाइल्याण्डमा आयोजित एशिया नेपाल इन्टरनेशनल अवार्ड कार्यक्रममा यिनै “चोभार ब्लुज”का स्रष्टा, लेखक तथा निकथाकार बिक्रम भक्त जोशी प्रतिष्ठित एशिया…
डिस्ट्रिक लायन्स लिडरसिप ट्रेनिङमा सहभागी ७५ जना ग्राजुयेट
काठमाडौं। डिस्ट्रिक लायन्स लिडरसिप ट्रेनिङ कार्यक्रम सम्पन्न भएको छ। लायन्स इन्टरनेशनल ३२५ इ को आयोजनामा डिस्ट्रिक लायन्स लिडरसिप ट्रेनिङ कार्यक्रम सम्पन्न भएको हो । काभ्रेको धुलिखेलमा आयोजित डिस्ट्रिक लायन्स लिडरसिप ट्रेनिङमा लिडरसिप संवन्धमा विशेष तालिम…
आयोजना निर्माणका क्रममा देखिएका वनको समस्या समाधान गर्न उर्जामन्त्री सक्रिय
काठमाडौँ, ५ भदौ । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयअन्तर्गतका आयोजना निर्माणका क्रममा देखिएका वनको समस्या समाधान गर्न मन्त्रालयले सक्रियता देखाएको छ । वनको समस्याका कारण आयोजना समयमा नबन्ने तथा बनेका आयोजनाको लागत समेत महङ्गो हुने…
दुबईमा भएको ३०ओैं अन्तरास्ट्रिय बिश्व आदिवासी जनजाति दिवसमा नेवा: पुच: युएईको सहभागिता
दुबई । दुबईस्थित याक एण्ड यति क्लब एभरेष्टको बिशाल हलमा ३०औं अन्तर्राष्ट्रिय बिश्व आदिवासी जनजाति दिवस विभिन्न जातिय खानपान, भेष भूषाहरुको प्रदर्शन, शुभकामना आदन प्रदान र मौलिक संस्कृति झल्काउने खालका नाचगानसंगै भव्य रुपमा सम्पन्न गरिएको…
हांस्ने र हसाउने एवम् व्यंग्यात्मक महान पर्व गाईजात्रा || शोक परेको घरलाई सान्त्वना दिने पर्व |||
काठमाडौं। हांस्ने र हसाउने एवम् व्यंग्यात्मक महान पर्वको रुपमा गाईजात्रा पर्वलाई लिइने गरेको छ। बर्षभरिको उकुस–मुकुसलाई व्यंग्यको माध्यमवाट तिखो प्रहार गर्ने पर्वको रुपमा पनि गाईजात्रा पर्वलाई लिइने गरेको छ। पछिल्लो समय व्यग्यांत्मक पर्वको रुपमा विकास…
आज रक्षा बन्धन र जनैपूर्णिमा मनाइँदै
काठमाडौं । श्रावण शुक्ल पूर्णिमा अर्थात रक्षाबन्धन हिन्दु धर्मावलम्बीहरुको पवित्र चाड हो । प्रत्यक वर्ष तिथिका आधारमा मनाईने यो चाड प्रत्यक वर्ष महिना,बार र गते फरक फरक हुने गर्दछ । परम्परा र हिन्दु सक्कार अनुशार…