मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

exclusive

टान निर्वाचन : सागर पाण्डे समूहद्वारा उम्मेदवारी घोषणा

काठमाडौँ, २ भदौ । पदयात्रा (ट्रेकिङ) व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल ९टान० को नयाँ कार्यसमिति निर्वाचनका लागि अध्यक्षका प्रत्याशी सागर पाण्डेले प्यानलसहित उम्मेदवारी घोषणा गर्नुभएको छ । टानको आगामी भदौ १७ गते…

विद्युत प्राधिकरण जनताप्रति उत्तरदायी बन्नुपर्छ : उर्जामन्त्री खड्का

काठमाडौँ, १ भदौ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरण जनताप्रति उत्तरदायी बन्नुपर्ने बताउनुभएको छ । नेपाल विद्युत् प्राधिकरणको ३९ औँ वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै उहाँले सरकारको अङ्ग विद्युत प्राधिकरण भएकाले…

आमाछोदिङ्मो गाउँपालिका प्रमुख तामाङ एसिया नेपाल इन्टनेशनल अवार्ड २०२४ ’ बाट सम्मानित

बैंकक – आमाछोदिङ्मो गाउँपालिका रसुवाका अध्यक्ष बुचुङ तामाङ एसिया नेपाल इन्टनेशनल अवार्ड २०२४ ’ बाट सम्मानित भएका छन् । शैली मिडिया नेटवर्क प्रालि को आठौं वार्षिकोत्सवको अवसरमा बैंककमा आयोजना गरिएको एसिया नेपाल इन्टनेशनल अवार्ड २०२४…

नवीकरणीय उर्जा तथा उर्जा दक्षता नियमावलीको मस्यौदा अगाडि बढाउन उर्जामन्त्रीको निर्देशन

काठमाडौँ, ३२ साउन । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नवीकरणीय उर्जाको विकासका लागि नवीकरणीय उर्जा तथा उर्जा दक्षता नियमावली र संस्थाको सङ्गठन तथा व्यवस्थापन सर्भेलाई अगाडि बढाउन निर्देशन दिनुभएको छ । केन्द्रको सञ्चालक समितिका…

महाकाली सिँचाइ आयोजनालाई निर्धारित समयमा सम्पन्न गरिने

काठमाडौँ, ३१ साउन । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले महाकाली सिँचाइ आयोजनालाई निर्धारित समयमा सम्पन्न गराउन सरकारले आवश्यक पहलकदमी लिएको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा सांसद मदनकुमारी शाह गरिमाले उठाउनुभएको प्रश्नको जवाफमा मन्त्री…

सिंचाई मन्त्रालयको निर्देशनमा कपिलवस्तुको बाणगङ्गा नदी वरपर तटबन्धन सुरु

कपिलवस्तु, २९ साउन । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको एक्सनसँगै कपिलवस्तु जिल्लाको महाराजगञ्ज नगरपालिका वडा नं १० हरदौनास्थित बाणगङ्गा नदीको तटबन्धन कार्यक्रम सुरु भएको छ । गत असार दोस्रो साता बाणगङ्गा नदीमा आएको बाढीले वस्तीमा…

आजको मौसम: देशभर मनसुनी वायुको प्रभाव कहाँ कहाँ हुँदैछ वर्षा ?

काठमाडौं, साउन २६ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। उक्त प्रभावका कारण अहिले कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक( दुई स्थानमा हल्का वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका…

आज नाग पंचमी, यसरी गर्नुस् नागको पुजा

काठमाडौ ।हिन्दू पात्रो अनुसार नाग पञ्चमी पर्व श्रावण अर्थात् सावन मासको शुक्लपक्षको चन्द्र दिनमा मनाइन्छ। यो वर्ष नाग पञ्चमी शनिबार परेको छ । यो दिन हिन्दु धर्माबलम्बीहरुले नुहाइधुहाइ गरेर नाग पुजा गरी घरको मूलढोका अगाडि…

नागपंचमीको धार्मिक महत्व,नागको पूजा कसरी गर्नु पर्ने बिधान के छ?

पं- बालमुकुन्द देबकोटा मिति २०८१ साल साउन २५ गते शुक्रबार श्रावण शुक्लपक्ष पञ्चमी तिथी राती १२ / ०१ बजेसम्म त्यस उप्रान्त षष्ठी तिथी आरम्भ यो दिन नाग पञ्चमी भएकोले घरमा नाग टास्नु पर्दछ।नागपञ्चमी श्रावण महिनामा…

केही बंगलादेशीमा रहेको हिंसाको प्रवृत्ति, संस्कृति र बदलाको भावनाले यस्तो घट्ना घट्योः पूर्वराजदूत डा.वंशिधर मिश्र

काठमाडौं, २३ साउन । बंगलादेशमा विगत एक महिनादेखि जारी आन्दोलनले हिंसात्मक रूप लिएसँगै शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएर देश नै छाडेकी छन् । उनी अहिले भारतको शरणमा रहेकी छन् । बंगलादेशमा पछिल्लो एक महिनाको…