एनआरएनए अध्यक्षमा आचार्य र महासचिबमा पौडेलसहितको उम्मेदवारी, अन्य पदमा कस–कसले गरे उम्मेदवारी घोषणा (फोटोफिचर)
काठमाडौ –गैरआवासीय नेपाली संघ (एनआरएनए)का सल्लाहकार कुल आचार्यले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन । विश्वका विभिन्न देशका एनआरएनए प्रतिनिधि र अगुवाहरूको उपस्थितिमा काठमाडौंमा आइतबार आयोजित कार्यक्रममा आचार्यले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन ।…
‘भारत प्रवासमा रहेका नेपाली नागरिकहरूलाई निर्वाचनमा मताधिकार दिनबाट वञ्चित नगरियोस’ भन्दै मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले प्रधानमन्त्री देउवालाई बुझायो १२ बुँदे ज्ञापनपत्र
काठमाडौँ, ९ असोज । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले ‘भारत प्रवासमा रहेका नेपाली नागरिकहरूलाई’ नेपालमा हुने महत्वपूर्ण निर्वाचनहरूमा मताधिकार दिने सन्दर्भमा वञ्चित नगरियोस भन्दै सरकारलाई ज्ञापनपत्र बुझाएको छ । समाजले भारतस्थित रहेको प्रवासीहरुको…
मलेसियाको रोजगारीमा नेपाली श्रमिक जान पाउने
काठमाडौं । मलेसियाको रोजगारीमा नेपाली श्रमिक जान पाउने भएका छन् । कोरोना भाइरस महामारीका कारण लामो समयदेखि बन्द रहेको मलेसियामा श्रमिकको अभाव भएपछि केही सङ्ख्यामा विदेशी श्रमिक लिने नीतिअनुरुप नेपाली श्रमिक रोजगारीका लागि मलेसिया जान…
पहिलो ग्लोबल नेपाली फिल्म फेस्टिभल अमेरिकामा हुँदै
काठमाडौँ - विभिन्न कालखण्डमा बनेका कालजयी तथा राम्रा नेपाली चलचित्रहरूको प्रचार–प्रसार र प्रबर्द्धन तथा नेपाली चलचित्रहरुलाई अन्तराष्ट्रिय क्षेत्रमा पुर्याउने उदेश्यले अमेरिकामा ग्लोबल नेपाली फिल्म फेस्टिभल हुने भएको छ । कोभिड-१९ ले गर्दा सुस्ताएको नेपाली चलचित्रलाइ…
एनआरएनको आगामी १० औं महाधिवेशनका लागि एशिया प्यासिफिक क्षेत्रीय सहसंयोजक खगेन्द्र न्यौपानेले एनआरएनए आईसिसि सचिव पदमा उम्मेदवारी
काठमाडौं–गैरआवासीय नेपाली संघ (एनआरएन)को आगामी १० औं महाधिवेशनका लागि एशिया प्यासिफिक क्षेत्रीय सहसंयोजक खगेन्द्र न्यौपानेले एनआरएनए आईसिसि सचिव पदमा उम्मेदवारी दिएका छन । सरल, इमान्दार र सहयोगी स्वभावका धनी न्यौपाने आफ्नो कर्मथलो मलेसियामा जति प्रख्यात…
जन्म भूमि पर्वतबाट एनआरएनए को दसौं अन्तराष्ट्रिय महाधिवेशनमा कुल आचार्यले अध्यक्ष पदमा उमेद्वारी घोषणा
काठमाडौं–गैरआवासीय नेपाली संघ(एनआरएनए) को दसौं अन्तराष्ट्रिय महाधिवेशनमा कुल आचार्यले अध्यक्ष पदमा उमेद्वारी घोषणा गरेका छन् । कुश्मामा आइतबार, पर्वत बाग्लुङ र म्याग्दीका पत्रकारहरुको सम्मेलन गरि यही कार्तिक ६ देखि ८ गते (अक्टोबर २३ देखि २५)सम्म…
धाँधलीको सुनुवाइ नभए पछि बाध्य भएर परराष्ट्र मन्त्रालय पुग्नु पर्यो
काठमाडौं -- गैर आवासीय नेपाली संघ एनआरएनको आगामी १० औं महाधिवेशनको सन्दर्भमा भएको धाँधलीको संस्थापन पक्षले सुनुवाई नगर्दा वाध्य भएर परराष्ट्र मन्त्रालय पुग्नु परेको निवेदनकर्ताहरुले बताएका छन । आइसीसीले गरेका विभिन्न १९ वटा कमजोरी तत्काल…
Argentina to purchase JF-17 ‘Thunder’ jets from Pakistan
“ARGENTINA SELECTS PAKISTAN’S THUNDER JET – The Government of Argentina has officially included $664 Million in funding for the purchase of 12 PAC JF-17A Block III fighters from Pakistan in a draft budget for 2022…
साथीहरु रहरले नभई बाध्यताले परराष्ट्र मन्त्रालयमा गएका हुन् – आचार्य
काठमाडौं –गैरआवासीय नेपाली संघ (एनआरएनए) का सल्लाहकार तथा आसन्न दशौं महाधिवेशनमा अध्यक्षका उम्मेदवार कुल आचार्यले संघको आसन्न महाधिवेशनका लागि गरिएको प्रतिनिधि चयनमा संस्थापन पक्षले जबरजस्ती गरेपछि केही सदस्यहरु न्याय माग्दै परराष्ट्र मन्त्रालय पुगेको स्पष्ट पारेका…
प्रतिबद्धता सहित एनआरएनए उपाध्यक्षमा यम कुमार (त्रिलोक) गुरुङको उम्मेदवारी
काठमाडौं–गैरआवासीय नेपाली संघ(एनआरएनए) को निर्वाचनमा यम कुमार (त्रिलोक) गुरुङले८ बुँदे प्रतिबद्धतासहित उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । संघको आगामी २०२१–२०२३ कार्यकालको लागि गुरुङले विभिन्न ८ बुँदे प्रतिबद्धतासहित उम्मेदवारी घोषणा गरेका हुन् । सन् २००६ देखि…