तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

प्रवास

एनसीसीहरुको विश्व सम्मेलनको तयारी पुरा, संकटको निकास दिनका लागि भेला

अमेरिका - गैर आवासीय नेपाली संघ (एनआरएन) को दशौं महाधिवेशन रोकिएपछिको अन्यौल चिर्न एनसीसीहरुको विश्व भेला गर्न लागेको आयोजकले स्पष्ट पारेका छन् । भेलाको विषयमा भ्रम सिर्जना गर्न खोजिएको भन्दै त्यसको पछि नलाग्न उनीहरुले आग्रह…

डायस्पोरामा रहेका नेपालीहरुको अनुभवमा महान पर्ब दसैं”

यस बर्ष पनि हाम्रो वरपर फेरी ठुलो महान चाड दसै हर्षोल्लासका साथ घर आँगनमा छुट्टै रौनक,आस्था सद्भाव को प्रतिक लिएर आएको छ।बिशेष गरी दसै आम नेपालीहरु दु:ख,पिडा भुलेर परिवार,नाता गोता सँग खुशीको समय बिताउने क्षण…

एनआरएनए को पूर्वनिर्धारित १०औँ महाधिवेशन तथा विश्व सम्मेलन स्थगित

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को पूर्वनिर्धारित १०औँ महाधिवेशन तथा विश्व सम्मेलन स्थगित भएको छ । एनआरएनएको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको आइतबार भएको भर्चुअल बैठकले २०२१ अक्टोबर २३ देखि २५ मा हुने भनिएको १०औँ अन्तर्राष्ट्रिय…

एनआरएनएमा हाल जारी विवाद समाधान गरी नयाँ निर्वाचन समेत गराउन संरक्षक परिषद तयार

काठमाडौ – गैर आवासीय नेपाली संघ(एनआरएनए)मा हाल जारी विवाद समाधान गरी नयाँ निर्वाचन समेत गराउन संरक्षक परिषद तयार रहेको पूर्व अध्यक्ष तथा प्रमुख संरक्षक शेष घलेले बताएका छन् । आइतबार एनआरएनए युकेको अल्डरशटस्थित नयां कार्यालयको…

टिम कुल’को कार्यक्रममा शेष घलेले दिए शुभकामना, चर्चित कलाकारहरुको रोचक प्रस्तुति

काठमाडौं । बडा दशैंको पहिलो दिन घटस्थापनाको अवसरमा गैर आवासीय नेपाली संघ दशौं महाधिवेशनमा अध्यक्षका प्रत्यासी कुल आचार्यको टिमले आयोजना गरेको कार्यक्रममा संघका पूर्व अध्यक्ष तथा प्रमुख संरक्षक शेष घलेले शुभ कामना दिएका छन्। बिहीबार…

एनआरएनए चुनावः डा. बद्री केसी टिमद्वारा उम्मेदवारी घोषणा

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा.बद्री केसीको टिमले उम्मेदवारी घोषणा गरेको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर केसीको टिमले संघको १०औं विश्व सम्मेलनका लागि उम्मेदवारी घोषणा गरेको हो । एनआरएनए अध्यक्षका…

नेपालीका श्रम गन्तव्य देशमा खुला हुन थालेसँगै वैदेशिक रोजगारीले गति लिदै

काठमाडौं, असोज १९ । कोरोनाले डेढ वर्षदेखि थलिएको वैदेशिक रोजगारी बिस्तारै गति लिन थालेको छ । नेपालीका श्रम गन्तव्य देशमा खुला हुन थालेसँगै वैदेशिक रोजगारीले गति लिन थालेको हो । वैदेशिक रोजगार विभागका अनुसार भदौमा…

एनआरएनए कोषाध्यक्ष महेश श्रेष्ठद्वारा आईसिसि उपाध्यक्षमा टिम कुलबाट उम्मेदवारी

काठमाडौं –गैरआवासीय नेपाली संघ एनआरएनएका कोषाध्यक्ष महेश श्रेष्ठले आगामी आईसिसि अधिबेशनमा टिम कुलबाट उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन। एनआरएनएमा सफल कोषाध्यक्षको परिचय बनाउन सफल श्रेष्ठले आफुले कुल आचार्यको घोषणा पत्रलाई समर्थन गर्दै उक्त समुहबाट…

संरक्षक परिषदको अपमान गर्ने काम नगर्न आचार्यको आग्रह

काठमाडौँ–गैरआवासीय नेपाली संघ (एनआरएनए)को दशौं महाधिवेशनमा अध्यक्षका उम्मेदवार कुल आचार्यले संरक्षक परिषदको अपमान गर्ने काम नगर्न आग्रह गरेका छन । ‘एशिया प्रशान्त क्षेत्रलाई लक्षित गरी विदेशको पूँजी आर्जन, सीप, दक्षता र स्वेदशमा लगानी र स्वरोजगार’को…

एनआरएनए सह–कोषाध्यक्षमा युकेबाट ललित न्यौपानेको उम्मेदवारी , के छन न्यौपानेको एजेण्डा ?

काठमाडौं । गैरआवासयि नेपाली संघ एनआरएनए अभियन्ता ललितकुमार न्यौपानेले आगामी अक्टोबरमा हुन गैरहेको गैरआवासीय नेपाली संघको १० औं महाधिवेशनमा सह-कोषाध्यक्ष पदमा बेलायतबाट उम्मेदवारी दिने जनाएका छन । एनआरएनए यूके राष्ट्रिय समन्वय परिषदमा करिब एक दशकसम्म…