डेलिगेट्स समस्या समाधान गरेर मात्रै चुनाव गर्न सल्लाहकार कुल आचार्यको माग
लन्डन । गैरआवासीय नेपाली संघका केन्द्रीय सल्लाहकार कुल आचार्यले दशौँ महाधिवेशनका लागि प्रतिनिधि (डेलिगेट्स) छनोट सम्बन्धि विवाद समाधान गरेर मात्रै निर्वाचन गराउनु पर्ने अडान व्यक्त गरेका छन्। २०२१-२३ का लागि संघको केन्द्रीय अध्यक्ष पदकालागि उम्मेदवारी…
नेपाली जनप्रगतिशिल मञ्च राष्ट्रिय समिती कतारको पांचौ अधिबेसन नोभेम्बर १९मा
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को प्रवास समिति नेपाली जनप्रगतिशिल मञ्च राष्ट्रिय समिती कतारको पांचौ अधिबेसन नोभेम्बर १९,शुक्रवार कतारको दोहा स्थित शालीमार रेस्टुरेन्टमा हुने भएको छ । कार्यक्रममा पार्टीका अध्यक्ष प्रचन्ड प्रमुख अतिथी रहेको…
श्रममन्त्री श्रेष्ठ स्वदेश फिर्ता, भ्रमण सफल र नेपालको निम्ति फलदायी
काठमाडौं, १३ कार्तिक । छैटौं श्रममन्त्रीस्तरीय ‘आबुधाबी डाइलग’ मा भाग लिएर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ आज स्वदेश फर्किनुभएको छ । कात्तिक ८ देखि १२ गतेसम्म दुबईमा सम्पन्न श्रममन्त्रीस्तरीय ‘आबुधाबी डाइलग’ डाइलगमा सहभागि…
तामाङ समाज अमेरिकाको सल्लाहकारमा अक्कल बहादुर तामाङ मनोनीत
न्युयोर्क।तामाङ समाज अमेरिकाको सल्लाहकारमा वरिष्ठ समाजसेवी युवा व्यवसायी अक्कल बहादुर तामाङ मनोनीत भएका छन् । समाजको २०२१ अक्टोबर १६ मा बसेको पुर्ण बोर्ड मिटिङको निर्णय अनुसार सामाजिक अभियन्ता अक्कल तामाङ, गायिका रचनाकार तथा समाजसेवी सृजना…
श्रममन्त्री श्रेष्ठ र युएईका मानव संशाधन मन्त्री अवारबीच भेटवार्ता
काठमाडौं, १० कार्तिक । संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ र युएईका मानव संशाधन मन्त्री डा. अव्दुलरहमान अव्दुलमानन अल अवार (Dr. Abdulrahman Abdulmannan Al Awar) बीच बुधवार…
आबुधाबी डायलगमा मन्त्री श्रेष्ठको सम्वोधन: श्रमिक पठाउने र लिने देशसमक्ष पाँच प्रस्ताव
काठमाडौं, ९ कार्तिक । संयुक्त अरब इमिरेट्स (यूएई) मा सोमबारदेखि जारी छैटौं श्रममन्त्रीस्तरीय ‘आबुधाबी डाइलग’ मा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सम्वोधन गर्नुभएको छ । १६ वटा देशका श्रममन्त्री तथा उच्च अधिकारीहरु सहभागि…
संस्थाको गरिमा र साख जोगाउनका लागि तत्काल पहल गर्न संरक्षक परिषदलाई आग्रह
काठमाडौं । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुको पहिलो विश्व भेलाले संस्थाको गरिमा र साख जोगाउनका लागि तत्काल पहल गर्न संरक्षक परिषदलाई आग्रह गरेको छ । आइतबार सम्पन्न सम्मेलनले सात बुँदे घोषणापत्र पारित…
दुई तिहाइ बढी अध्यक्षहरुको उपस्थितिमा एनआरएनए एनसीसीहरुको पहिलो विश्व भेला शुरु
काठमाडौं –दुई तिहाइ बढी अध्यक्षहरुको उपस्थितिमा एनआरएनए एनसीसीहरुको पहिलो विश्व भेला शुरु भएको छ । झन्डै ८० प्रतिशत अध्यक्षहरुको उपस्थितिमा एनआरएनए एनसीसीहरुको पहिलो विश्व भेला शुरु भएको हो । आइतबार भर्चुएल माध्यमबाट आयोजना गरिएको गैरआवासीय…
मुस्लिम समाज कतारको चौथो महाअधिवेशन सम्पन्न -मोहम्मद इस्माईल पन्तको अध्यक्षतामा निर्विरोध कार्यसमिति चयन
काठमाडौं । मुस्लिम समाज कतारको चौथो महाअधिवेशन सम्पन्न भएको छ । सो माहधिवेशनबाट मोहम्मद इस्माईल पन्तको अध्यक्षतामा निर्विरोध कार्यसमिति चयन भएको छ । २२ अक्टोबर २०२१ शुक्रबार का दिनसम्पन्न महाअधिवेशनबाट नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको…
आबुधाबी डाइलग’ मा सहभागि हुन मन्त्री श्रेष्ठ सहितको टोली दुबई प्रस्थान
कार्तिक ७, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको टोली संयुक्त अरब इमिरेट्समा भोलिदेखि सुरु हुने छैटौं श्रममन्त्रीस्तरीय ‘आबुधाबी डाइलग’ मा सहभागि हुन दुबई प्रस्थान गरेको छ । कात्तिक ८ देखि १२…