मध्यपूर्व क्षेत्रीय संयोजकमा कतारबाट सफल युवा ब्यावसायी अब्दुल वाशिदले उम्मेदवारी घोषणा
काठमाडौँ । गैरआवासीय नेपाली संघ एनआरएनएकाे मध्यपूर्व क्षेत्रीय संयोजकमा कतारबाट सफल युवा ब्यावसायी अब्दुल वाशिदले उम्मेदवारी घोषणा गरेका छन । एनआरएनएकाे दशौं विश्व सम्मेलन नजिकिँदै गर्दा आईसिसि सदस्य वाशिदले युवाहरुको हक हितमा काम गर्ने प्रतिबद्दता…
एनआरएनए को आगामी कार्यकाल २०२१/२०२३का लागि केन्द्रिय महिला उपाध्यक्ष पदमा जानकी गुरुङले उम्मेदवारी दिने घोषणा
काठमाडौं । गैरआबासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकाल २०२१/२०२३ का लागि केन्द्रिय महिला उपाध्यक्ष पदमा जानकी गुरुङले उम्मेदवारी दिने घोषणा गरेकी छन् । सन् २००५ देखि निरन्तर रूपमा संस्थाको राष्ट्रिय समन्वय परिषद बेल्जियमदेखि क्षेत्रीय…
ग्लोबल एनआरएन सिंगिङ आइडलमा छानिएका १५ उत्कृष्ट प्रतियोगी
दोहा – ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१ को पहिलो संस्करणमा विश्वका विभिन्न देशबाट भाग लिएकामध्ये उत्कृष्ट १५ जनाको छनौट भएका छन् । ‘नेपाली कला संस्कृति संरक्षण र पहिचान, एनआरएनए दोस्रो पुस्ताको अभियान’ ग्लोबल एनआरएन सिंगिङ आइडल…
शुक्रबार साँझ सम्म अफगानिस्तानबाट ४६१ जना नेपाली नागरिकको उद्धार
५ भदौ, काठमाडौँ । शुक्रबार साँझ सम्म अफगानिस्तानबाट ४६१ जना नेपाली नागरिकको उद्धार गरिएको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार साँझ जारी गरेको प्रेस विज्ञप्ति अनुसार शुक्रबार मात्र जजिरा एयरको कुवेत–काठमाडौ नियमित उडानबाट थप १६५ जना…
एनआरएनए को दसौं विश्व सम्मेलन गर्न सरकारले आयोजक समिति गठन
५ भदौ, काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए)को दसौं विश्व सम्मेलन गर्न सरकारले आयोजक समिति गठन गरेको छ । कात्तिक ६–८ मा काठमाडौंमा हुने उक्त सम्मेलनका लागि परराष्ट्रमन्त्री अध्यक्ष रहनेगरी २० सदस्यीय उच्चस्तरीय आयोजक…
मुख्य एजेन्डा सहित एनआरएनए आईसिसि अध्यक्षमा कुल आचार्यद्वारा उम्मेदवारी
काठमाडौँ । गैरआवासीय नेपाली संघ एनआरएनएका सल्लाहकार एवं पुर्व उपाध्यक्ष कुल आचार्यले गैरआवासीय नेपालीको सम्पत्तिको सुरक्षा, लगानी प्रबर्दन,गैरआवासीय नेपाली नागरिकता तथा सुरक्षित वैदेशिक रोजगारीका विषयलाई मुख्य एजेन्डा बनाउँदै आफूले संघको केन्द्रीय अध्यक्षमा उम्मेदवारी दिने घोषणा…
मनोज श्रेष्ठ गोर्खाली द्वारा एनआरएनए युवा संयोजकमा उम्मेद्वारी
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद (आईसीसी) सदस्य मनोज कुमार श्रेष्ठ ‘गोर्खाली’ले आगामी कार्यकालको लागि युवा संयोजक पदमा उमेद्वारी घोषणा गरेका छन् । गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/आइसीसी) को केन्द्रीय…
प्रतिबद्धता सहित कतारबाट राज रेग्मीले युवा उपाध्यक्ष पदका लागि उम्मेदवारी
काठमाडौं –गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषदको दशाै विश्व सम्मेलनमा कतारबाट राज रेग्मीले युवा उपाध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन । एनआरएनएको अभियानमा निरन्तर सक्रिय रहदै आएका रेग्मीले आइसीसी मध्यपुर्व युवा संयोजक साथै…
प्यासिफिक क्षेत्रीय सहसंयोजक खगेन्द्र न्यौपानेले एनआरएनए आईसिसि सचिवमा उम्मेदवारी घोषणा
काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनको आगामी १० औं महाधिवेशन मार्फत चुनिने नयाँ कार्यसमितिमा एसिया प्यासिफिक क्षेत्रीय सहसंयोजक खगेन्द्र न्यौपानेले एनआरएनए आईसिसि सचिवमा उम्मेदवारी घोषणा गरेका छन । एसिया प्यासिफिक सहसंयोजक भएर कुशलताका साथ जिम्मेवारी…
आर्थिक बर्ष २०७७/७८ मा ९ खर्ब ६१ अर्ब ५ करोड रेमिट्यान्स भित्रियो
काठमाडौं, साउन ३२ । आफ्नो जनशक्ति अर्थात् श्रमसेवा निर्यात गरेबापत नेपालले गत आर्थिक बर्ष २०७७/७८ मा ९ खर्ब ६१ अर्ब ५ करोड विप्रेषण कमाएको छ । वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न मुलुकमा गएका नेपाली कामदाहरूले त्यस…