तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

प्रवास

एनआरएन अष्ट्रेलियाको अध्यक्षमा नन्द गुरुङको पल्ला भारी, आगामी कार्यकालका लागि अध्यक्षमा गुरुङ र रेग्मी प्रतिस्पर्धामा

काठमाडौं –गैरआवासीय नेपाली संघ एनआरएनए अस्ट्रेलियाको सन २०२१–२०२३ कार्यकालको लागि अध्यक्षमा नन्द गुरुङ र ज्ञानेन्द्र रेग्मी प्रतिस्पर्धामा उत्रिएका छन् । निर्वाचन समितिले आगामी जुलाई ३१ तारिखमा हुने निर्वाचनका लागि तीन सय ४५ जना उम्मेदवारहरूको नामावली…

एनआरएनए अस्ट्रेलियाको चुनाबमा एनएसडब्लुको प्रदेश सहसचिव पदमा जोशीको उमेदवारी

प्रत्येक काम जुनैमा पनि युवाको संलग्नता हुन्छ त्यो सफल हुन्छ। राजनितिमा युवाको संलग्नताले नै भोलिको दिनमा उज्यालो ल्याउने गर्छ। एस्तै उज्यालो ल्याउनको निम्ति एनआरएनए अस्ट्रेलियाको चुनाबमा एनएसडब्लुको प्रदेश सहसचिवको पदका लागि उमेदवारी दिएका छ्न राकेश…

एनआरएनए एनसीसी यूएईको अध्यक्षमा कार्यबाहक अध्यक्ष निरन्जन सिलवालले उम्मेदवारी घोषणा

युएई / गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद एनआरएनए एनसीसी यूएईको अध्यक्षमा कार्यबाहक अध्यक्ष निरन्जन सिलवालले उम्मेदवारी घोषणा गरेका छन । वर्तमान कार्यसमितिमा कार्यबाहक अध्यक्षको जिम्मेवारीमा रहेका सिलवालले संघको आगामी कार्यकाल २०२१–०२३ का लागि लागि अध्यक्ष…

एनआरएनए लक्जेमबर्गको अध्यक्षमा पुन:हरी खत्री,सम्पुर्ण कार्यसमिति निर्बिरोध

काठमाडौं । युरोपका धेरै देशहरु मध्य तुलनात्मक हिसाबले नेपाली अलिक कम रहे पनि सुखी अनि खुशी देश लक्जेमबर्गमा एनआरएनएको 2021/23 कार्यकालको लागी पुन हरी खत्रिकै नेतृत्वमा नयाँ कार्यसमिती निर्बिरोध चयन भएको छ ।

ग्लोबल एनआरएन आईडल सेकेण्ड जेनेरेशन’ मा ३० जना प्रतिस्पर्धी छनोट, गाला राउण्डको आगामी प्रस्तुति अगष्ट ६ मा

काठमाडौं – गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् मध्यपूर्व क्षेत्रीय युवा समितिको आयोजनामा भइरहेको ‘ग्लोबल एनआरएन आईडल सेकेण्ड जेनेरेशन’को सारेगम राउण्ड–२ संघका संस्थापक एवं संरक्षक डा. उपेन्द्र महतोको प्रमुख आतिथ्यतामा रुपमा सम्पन्न भएको छ ।…

अधुरा कार्य पूरा गर्ने प्रतिबद्धता सहित एनआरएनए मलेसियाको अध्यक्षमा शाहको उम्मेदवारी घोषणा

१,जुलाई क्वालाम्पुर मलेसिया – गैरआवासीय नेपाली संघ एनआरएनए)एनसिसी मलेसियाका पूर्व अध्यक्ष एवं बर्तमान आईसिसि सदस्य महेन्द्रजंग शाहले एनआरएनए एनसिसी मलेसियाको सातौ अधिबेसनका लागी बुधबार अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन । उनले मलेसियामा स्थापित संघ संस्थाका…

दुई संस्थाहरुको एकता पश्चात तामाङ सोसाईटी अफ अमेरिका (तामाङ समाज अमेरिका) को विशेष अधिवेसन सम्पन्न

अमेरिका व्युरो -हालैमात्र एकता भएको तामाङ सोसाईटी अफ अमेरिका ९तामाङ समाज अमेरिका० को विशेष अधिवेसन जुन २६, २०२१ शनिवार सम्पन्न भएको छ । विशेष अधिवशनले संस्थाको कार्यसमितिको पुनर्गठन गरेको छ । पुनर्गठित कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष…

कोरोना संकटसँग जुध्न कतारमा रहेका नेपाली ब्यवसायीहरुबाट एक करोड २० लाख रुपैया बराबरको स्वास्थ्य सामाग्री सहयोग

काठमाडौ-नेपालीहरुको दुख सुखको सारथीको रुपमा सदैब क्रियाशील रहँदै आएका कतारमा रहेका नेपाली ब्यवसायीहरुले वर्तमान कोरोना संकटसँग जुध्न एक करोड २० लाख रुपैया बराबरको स्वास्थ्य सामाग्री सहयोगस्वरुप नेपाल सरकारलाई हस्तान्तरण गरेका छन । कतारबाट संकलित स्वास्थ्य…

बाढीपहिरो पीडितलाई रसियाबाट समाजसेवी पाण्डे परिवारको सहयोग

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिका अन्तर्गत असार १ गते गएको बाढीपहिरो पीडितलाई रसियाबाट समाजसेवी रामबाबु पाण्डेले सहयोग गरेका छन। नुवाकोट जिल्ला विदुर नगरपालिका १० गेर्खुटार जन्मभुमी भई लामो समय देखी रसिया लाई…

कतारमा अघिल्लो कार्यकालको अधुरा कार्य पुरा गर्न मुक्तदाको पुनः उम्मेदवारी – मुक्तदाका प्रतिबद्धताहरुः

दोहा । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद एनआरएनए कतारको ९ जुलाईमा हुने नवौं महाधिवेशनका लागी अध्यक्षमा दुई जनाले उम्मेदवारी दिएका छन भने अन्य बिभिन्न पदमा जम्मा ५५ जनाको उम्मेदवारी परेको कार्यसमिति चयन समितिका संयोजक…