नेपाली महिला समाज कतारको अध्यक्षमा सरिता भण्डारी,प्रथम उपाध्यक्षमा माया केसि,महासचिबमा कामना केसिसहितको कार्यसमिती निर्बिरोध
कतार / नेपाली महिला समाज कतारको चौथो अधिबेशनबाट अध्यक्षमा एनआरएनए आईसिसि सदस्य सरिता भण्डारी पौडेलको अध्यतामा नयाँ कार्यसमिती निर्विरोध निर्वाचित भएकी छन । अधिबेशनबाट प्रथम उपाध्यक्षमा माया केसी,दितिय उपाध्यक्षमा सानोबेर जहान,तिर्तीय उपाध्यक्षमा अप्सना खान,महासचिब कामना…
ग्लोबल एनआरएन सिंगिङ आइडलमा छानिए २० उत्कृष्ट प्रतिस्पर्धी (नामावलीसहित)
दोहा – ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१ को पहिलो संस्करणमा विश्वका विभिन्न देशबाट भाग लिएका प्रतिभाहरु मध्ये उत्कृष्ट २० जना छानिएका छन् । ‘नेपाली कला संस्कृति संरक्षण र पहिचान, एनआरएनए दोस्रो पुस्ताको अभियान’ ग्लोबल एनआरएन सिंगिङ…
एनआरएनए अधिवेशनमा टीम- कुल आचार्यको समावेशी समूहबाट को–को आउँदैछन् पदाधिकारीमा ?
काठमाडौं । गैरआवासीय नेपाली संघ अन्तर्रास्ट्रिय समन्वय परिषद एनआरएनए आईसिसिको आगामी निर्वाचन सम्पन्न हुन दुई महिना मात्रै बाँकी छ । एनआरएनए आईसिसिको चुनाव नजिकिएसँगै चुनावी सरगर्मी बढेर गएको छ । एनआरएनएको दशौं विश्व सम्मेलन तथा…
एनआरएनए राष्ट्रिय समन्वय समिति पोर्चुगलमा नयाँ कार्यसमिति चयन
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय समिति पोर्चुगलमा नयाँ कार्यसमिति चयन भएको छ । नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा सर्वाधिक मतसहित रविन अधिकारी विजयी भएका छन । रविनले निकटतम प्रतिस्पर्धी सोमफुरी शेर्पालाई पछि पार्दै अध्यक्षमा…
एनआरएनए मलेसियाको सातौं अधिवेशनबाट आईसिसि सदस्य र नयाँ कार्यसमिती निर्बिरोध निर्बाचित
काठमाडौँ । गैरआवासिय नेपाली संघ रास्ट्रिय समन्वय परिषद एनआरएनए मलेसियाको सातौं अधिवेशनबाट आईसिसि सदस्य र नयाँ कार्यसमिती निर्बिरोध निर्बाचित भएको छ । एनआरएनए मलेसियाको सातौं अधिवेशनबाट 2021-23 कार्यकालको आईसिसि सदस्यमा उम्मेदवारी दिएका मध्य टेक टमाटाले…
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् मध्यपूर्व क्षेत्रीय उप–संयोजकमा रमेश भट्टले उम्मेदवारी घोषणा
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् मध्यपूर्व क्षेत्रीय उप–संयोजकमा रमेश भट्टले उम्मेदवारी घोषणा गरेका छन् । भट्टले आगामी कार्यकाल (२०२१—२०२३) का लागि विभिन्न प्रतिवद्धतासहित आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । भट्ट कतारका…
ग्लोबल एनआरएन सिंगिङ आइडलः यी हुन् उत्कृष्ट २५ प्रतिस्पर्धी (नामावलीसहित
दोहा – ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१ को पहिलो संस्करणमा विश्वका विभिन्न देशबाट भाग लिएकामध्ये उत्कृष्ट २५ जना छानिएका छन् । ‘ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१ दोस्रो जेनेरेसन’को भर्चुअलमार्फत् भएको ‘गाला राउन्ड’बाट २५ जना प्रतिस्पर्धी छनौट भएका…
एनआरएनए आइसिसिको एसिया सह–संयोजक पदमा मलेसियाबाट विश्व राईले उम्मेदवारी घोषणा
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)आइसिसिको एसिया सह–संयोजक पदमा मलेसियाबाट विश्व राईले उम्मेदवारी घोषणा गरेका छन् । एनआरएनएको आगामी अक्टोबर २३ देखि काठमाडौंमा आयोजना हुने केन्द्रीय महाधिवेशनमा एसिया सह–संयोजक पदमा राईले उम्मेदवारी घोषणा गरेका हुन…
एनआरएनए युकेको अध्यक्षमा प्रेम गाहामगर सहित उनको प्यानल नै विजयी
लण्डन । अन्तत धेरै बिबादपछी एनआरएनए युकेको निर्वाचनको नतीजा घोषणा भएको छ । निर्वाचन समितिले एक पत्रकार सम्मेलन गरी नतीजा घोषणा गरेको हो । सार्बजनिक नतिजाअनुसार अध्यक्षमा प्रेम गाहामगरसहित उनको प्यानल नै विजयी भएको छ…
जन्मभूमि बसेका नेपाली अव सहज यूएई आउन सक्ने”
-सचिन्द्र श्रेष्ठ २०७८ साउन १९ संयुक्त अरब इमिरेट्स (युएइ) ले निम्नानुसारका नेपालीहरूलाई आगामी ५ अगस्ट २०२१ देखि लागू हुने गरी युएइ प्रवेश खुला गरेको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरेको छ- १. युएइको आवासीय…