भारतको उर्जा सप्ताहमा भाग लिन मन्त्री खड्का नयाँदिल्ली प्रस्थानसिन्धु फुड प्रोडक्स प्रालि द्वारा भब्य बनभोज कार्यक्रम सम्पन्नसंयोग र इभानालाई स्वर्णशीतकालीन एसियाली खेलकुदमा सन्तोषजनक प्रदर्शनरोयल इनफिल्ड महा राइड ः जनकपुरदेखि सिन्धुलीसम्मको रोमाञ्चक यात्रा ।युवा व्यवसायी ज्ञानेन्द्र गौतमको सामाजिक यात्रामा निरन्तरता कायमैआज माघ २८ गते सोमबार : यस्तो छ तपाईको राशिफलसाल्ट ट्रेडिङकी सीईओ उर्मिला श्रेष्ठ ‘म्यानेजर अफ द इयर’ अवार्डबाट सम्मानितलोमश वाङ्मय प्रतिष्ठानको आयोजनामा “समानान्तर पृथ्वी”सार्वजनिकरण तथा मुक्तक बिशेष रचना वाचन कार्यक्रम सम्पन्नबगाले थापा क्षेत्रीहरूको कुलपूजा यसवर्ष झन् विशेष बनाउन सबै पक्षबाट तयारी

प्रवास

हेलिकप्टर दुर्घटना : नेपाली राजदूतावास तथा एनआरएनए मलेसियाद्वारा श्रद्धाञ्जली सभा आयोजना 

फागुन १६,मलेसियां– बुधबार ताप्लेजुङमा भएको एयर डाइनेस्टीको दुखद हेलिकप्टर दुर्घटनाको मृतआत्माहरुको चीर शान्तिको कामना गर्दै नेपाली राजदुतावास मलेसियाद्वारा श्रद्धाञ्जली सभामा आयोजना गरिएको छ । उक्त श्रद्धाञ्जली सभामा नेपाली राजदुताबासका कार्यबाहक राजदुत कुमार राज खरेल, एनआरएनए…

नेपाली जन सम्पर्क समिति भारत अन्तर्गत बंगलोर मा शाखाहरुको सम्मेलन सम्पन्न

फागुन १६ भारत ।नेपाली जन सम्पर्क समिति भारत अन्तर्गत बंगलोर मा शाखाहरुको सम्मेलन सम्पन्न भएको छ । दिपक कुमार झाको अदध्यक्षता भएको कार्यक्रममा नेपाली काङ्ग्रेस का नेता तथा नेपाल सरकारका पुर्ब गूह मन्त्री बिमलेन्द्र निधि…

नेपाली जनसम्पर्क समिती दक्षिण भारत क्षेत्रको ११औ अधिबेशन भारतको मद्रासमा सम्पन

फागुन १४,भारत ।नेपाली जनसम्पर्क समिती दक्षिण भारत क्षेत्रको ११औ अधिबेशन भारतको मद्रासमा सम्पन भएको छ । प्रमुख अतिथी नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य एवं पुर्ब मन्त्री रमेश लेखक ले कार्यक्रम लाई सम्बोधन गर्दै जनसम्पर्क समिती भारतले…

व्यावसायिक कृषकलाई हाते ट्याक्टर वितरण

गोरखाः गोरखा नगरपालिका गोरखाले नगर क्षेत्रभित्रका व्यावसायिक कृषकहरुलाई हाते ट्याक्टर वितरण गरेको छ । नगरपालिकाले आइतबार एक कार्यक्रमको आयोजना गरी नगरभित्रका १३ वटा वडाका २८ जना कृषकलाई ट्याक्टर वितरण गरेको हो । चालू आर्थिक वर्षको…

अन्तर्राष्ट्रिय म्युजिक अवार्ड–२०१९’ शुक्रबार कतारमा भब्य रुपमा सम्पन्न

दोहा -अन्तर्राष्ट्रिय म्युजिक अवार्ड–२०१९’ शुक्रबार कतारमा भब्य रुपमा सम्पन्न भएको छ । जनसवाल राष्ट्रिय दैनिक र हिमालयन इभेन्ट्स प्रालिको संयुक्त आयोजनामा कतारको दोहास्थित बेस्ट वेस्ट्रन प्लस होटेलमा अवार्ड तथा सम्मान कार्यक्रम आयोजना भएको थियो ।…

राजदूत शाक्यद्वारा इजरायली राष्ट्रपति समक्ष ओहोदाको प्रमाणपत्र पेश

इजरायल- इजरायलका लागि नवनियुक्त नेपाली राजदूत डा. अन्जना शाक्यले इजरायली राष्ट्रपति रेउभेन रिभ्लिन समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेकी छन् । राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोह माझ उनले आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेकी हुन ।…

कतारको दोहामा आज ‘हिमालयन अन्तर्राष्ट्रिय नेपाली म्युजिक अवार्ड–२०१९’ को आयोजना हुँदै:

दोहा –कतारको दोहामा आज ‘हिमालयन अन्तर्राष्ट्रिय नेपाली म्युजिक अवार्ड–२०१९’ को आयोजना हुँदैछ । कतारको राजधानी दोहास्थित बेस्ट वेस्टर्न प्लस होटलमा कार्यक्रम आयोजना हुँदैछ । कार्यक्रममा प्रमुख अतिथिको रुपमा कतारका लागि नेपाली राजदुत प्राडा रमेशप्रसाद कोइराला…

भारतको आग्राको कोठीमा बेचिन पुगेका पाँच नेपाली चेलीहरुलाई डि.एन.ए. परीक्षण गराई परिवार लाई हस्तान्तरण

  माघ २९ काठमाडौ ।भारतको उत्तर प्रदेश राज्यको आग्राको कोठीमा बेचिन पुगेका ५ नेपाली महिलाको समाजसेवी बालकृष्ण पाण्डे र माइती इन्डियाको विशेष पहलमा उद्धार गरिएको थियो । भारतमा दलाल र नक्कली बाबुआमा बनी उद्धार गरिएका…

श्रममन्त्रीले नै सीधै श्रम स्वीकृति दिदैं आशिंक रुपमा खुलाए मलेसियाको बन्द रोजगार

काठमाडौं– वैदेशिक रोजगार विभागले मलेसियाली कम्पनीको अनुरोधमा ३० जना मलेसिया जाने केही कामदारकालागि सीधै श्रमस्वीकृति प्रदान गर्न आदेश दिएको छ । विभागले मन्त्रालयको सहमतिमै यस्तो आदेश दिएको हो । विभागले वैदेशिक रोजगार कार्यालय ताहाचाललाई लेखेको…

‘हिमालयन अन्तर्राष्ट्रिय नेपाली म्युजिक अवार्ड’ माघ १८ गते कतारको दोहामा मन्त्री थापाद्वारा गैर आवासीय नेपालीहरु सम्मानित

काठमाडौं ६ माघ ‘हिमालयन अन्तर्राष्ट्रिय नेपाली म्युजिक इभेन्ट्स प्रालि’ले शनिबार एक कार्यक्रम गरि सामाजिक कार्यमा बिशेष योगदान दिएका विभिन्न व्यक्तित्वलाई सम्मान गरेको छ । राजधानीको होटल सांग्रिलामा आयोजित कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री…