एनआरएनए उच्चस्तरीय समितिद्वारा राष्ट्रिय समन्वय परिषद्सँग बैठक आह्वानप्रेरणाका पात्र : मार्बल बोन डिजिज सर्भाइभर अनिल कुमार महर्जनझापा एफसीमा अल्हाजी गेरोको आगमन!नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिपको तयारी पूरामहिला लघुवित्तको सातौं बार्षिक साधारणसभा सम्पन्नराष्ट्रिय जनपक्षीय चलचित्रकर्मी संघको अध्यक्षमा वरिष्ठ सञ्चारकर्मी एवं कलाकार वसन्तराज रिजालउद्योगमा लोडसेडिङ भए पनि घरायसी उपभोक्तालाई नियमित विद्युत आपूर्ति हुने : ऊर्जामन्त्रीएसइई परीक्षा आजदेखि देशभर सुरु, ५ लाखभन्दा बढी विद्यार्थी सहभागीFonepay द्वारा "Digi-Smart Nepal" अभियानSparrow SMS Celebrates 15 Years of Transforming Enterprise Messaging in Nepal

प्रवास

नेपाललाई शान्तिभूमिको रूपमा पर्यटन अभिवृद्धि गर्ने उदेश्य लिएर विश्व साईकल यात्री खगबहादुर खत्री युरोप यात्रामा

काठमाडौं–विश्वलाई शान्तिको सन्देश दिने र विश्वभर नेपाली माटोको सुगन्ध छर्ने अभियानमा विगत लामो समयदेखि निरन्तर सक्रिय अभियन्ता एवं शान्तिदूत विश्व साईकल यात्री खगबहादुर खत्री (यास्मिन मामा) ले विगतमा एसियाको प्रमुख देशहरुमा आफ्नो सन्देश सहित यात्रा…

युएईको ‘नसा नेपाली लोक दोहोरी साँझमा लोकदोहोरी प्रतिष्ठानका अध्यक्ष बद्री पँगेनीले प्रस्तुति दिदै

चैत १४,युएई – युएईको ‘नसा नेपाली लोक दोहोरी साँझमा चर्चित कलाकार बद्री पँगेनीले प्रस्तुति दिने भएका छन् । युएईकोे अलफाईदीमा रहेका नसा नेपाली लोक दोहोरी साँझ रेस्टुरेन्ट एण्ड बारमा यही शुक्रबार र शनिवार पँगेनीसँगै रम्न…

कोरियाली भाषा परीक्षामा नेपाली युवाहरुको आकर्षण

चैत १३,काठमाडौं। नेपालीहरुका लागि कोरियाको रोजगारी अत्यन्त आकर्षणको केन्द्र बनेको छ। बर्षेनी कोरिया जानका लागि भाषा परीक्षा दिने युवाहरुको बढ्दो संख्याले पनि नेपाली युवाहरुको आकर्षणको केन्द्र बनिरहेको प्रमाणित भएको हो। सन् २०१९ को प्रथम चरणको…

जापानमा नेपाल बायुसेवा निगमको उडानभर्न नारीता बिमान स्थलले राख्यो प्रस्ताब, सर्त मानिए ३ बर्ष सम्म एयरपोर्ट चार्ज निशुल्क

रबिन प्रसाद थपलिया । काठमाण्डौं । चैत्र १३ । नेपाल–जापान हवाई सम्झौतासंगै जापानको टोकियो स्थीत नारीता अन्तराष्ट्रिय बिमान स्थलले नेपाली ध्वजाबाहक बिमान कम्पनी नेपाल बायुसेवा निगमलाई उडान भर्न प्रस्ताब गरेको छ । दुई दिन अघि…

चैत१७बाट युएईको उडान भर्दै हिमालय एयरलाइन्स

चैत १३, युएई–हिमालय एयरलाइन्सले यही चैत १७ गते अर्थात् मार्च ३१ देखि युएईको आबुधाबी उडान सुरु गर्ने भएको छ । आबुधाबी–काठमाडौँ–आबुधाबीको लागि हिमालय एअरलाईन्सले हप्तामा ३ पटक उडान गर्ने हिमालय एयरलाइन्सको जिएसए फिस्टेल ट्राभल्स एन्ड…

गैर आवासीय नेपाली संघ अन्तर्गत युरोप क्षेत्रको क्षेत्रीय साइबर बैठक सम्पन्न

चैत १२, लण्डन– गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गत युरोप क्षेत्रको क्षेत्रीय साइबर बैठक सम्पन्न भएको छ । यही २४ मार्चमा यूरोप क्षेत्रीय सयोजक शिव बरुवालको अध्यक्षतामा सम्पन्न बैठकले १२ औँ युरोपेली भेला अगस्ट ३…

नेपाल र जापानबीच श्रम सम्झौता-पत्रमा हस्ताक्षर

चैत १२,काठमाडौ । नेपाल र जापानबीच श्रम सम्झौता-पत्रमा हस्ताक्षर भएको छ। कामदार आपूर्ति बारे सहकार्यको समझदारी एमओसीमा दुई देशबीच आज हस्ताक्षर भएको हो। सम्झौता-पत्र अनुसार जापान जाने नेपाली कामदारले जापानी श्रमिक सरह सेवा सुविधा पाउने…

गोदाबरीको श्रीकृष्ण आधारभूत बिद्यालयमा मस्रेक बैंक दुबईको सहयोग

काठमाडौं । दुवईमा मुख्य कार्यालय रहेको मस्सेक बैंकले ललितपुरको गोदावरीस्थित श्रीकृष्ण आधारभूत विद्यालयमा करिब १० लाख बराबरका विविध शैक्षिक एवं विद्यालयको स्तरोन्नतीका लागि आवश्यक अन्य सामाग्री प्रदान गरेको छ । शुक्रवार मस्रेक बैंककी नेपाल प्रमुख…

स्पेसल ओलम्पिक खेलाडीहरु एनआरएनए युएईद्वारा सम्मान

युएई– युएईको आवुधाबीमा १४ मार्च देखी २१ मार्च २०१९ सम्म संचालन भएको 15th Special Olympics World Summer Games 2019 मा नेपालको प्रतिनिधित्व गर्दै युएई आएका एथलेटिक्स खेलाडीहरूलाई गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद युएई…

ओखलढुङ्गा सेवा समाज जापानले गरे मृगाैला पिढितलाई आर्थिक सहयाेग

चैत-५,काठमाडौ। राेजगारीकाे सिलसिलामा जापानमा रहेका युवाहरुकाे सकृयतामा गठन गरिएकाे ओखलढुङ्गा सेवा समाज जापानले मृगौला पीडितलाई आर्थिक सहयोग गरेका छन्। समाजका अध्यक्ष सन्ताेष बानियाँका अनुसार ओखलढुंगा जिल्ला सुनकोसी नगरपालिका सिस्नेरीका मृगौला पीडित भेषकुमारी थापालाई आर्थिक सहयोग…